समाचार

उधौलीले मानव र प्रकृतिबीचको अन्योन्याश्रित सम्बन्धलाई उजागर गर्न सहयोग गर्नेछ : राष्ट्रपति

 पुष १०, २०८०

काठमाडौँ, १० पुस : राष्ट्रपति रामचन्द्र पौडेलले किराँत समुदायको महान् पर्व उधौलीले मानव जीवन र प्रकृतिबीचको अन्योन्याश्रित सम्बन्धलाई उजागर गर्न सहयोग गरेको बताउनुुभएको छ । राष्ट्रपतिद्वारा जारी सन्देशमा भनिएको छ–“किराँत…

पर्वहरुले राष्ट्रिय एकता कायम गर्न सहयोग पु-याएका छन् : देउवा

 पुष १०, २०८०

काठमाडौँ, १० पुस : नेपाली कांग्रेसका सभापति एवं पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले पर्वहरुले सम्पूर्ण नेपालीका बीचमा सामाजिक सद्भाव कायम गर्दै आफ्ना सांस्कृतिक उन्नयन गर्न र राष्ट्रिय एकता कायम गर्न सहयोग पु¥याएका…

परम्परा रहनसहन बोकेका समुदायको संरक्षण गर्नु सबैको साझा दायित्व : प्रधानमन्त्री

 पुष १०, २०८०

काठमाडौँ, १० पुस : प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले धार्मिक, सांस्कृतिक परम्परा, कलाकृति, शिल्प र रहनसहन बोकेका समुदायको संरक्षण गर्नु सबैको साझा दायित्व भएको बताउनुभएको छ । २०औँ राष्ट्रिय ज्यापु दिवसका…

टीआरसी विधेयकलाई संसद्को आगामी अधिवेशनबाट टुंगो लगाउने सहमति

 पुष ०९, २०८०

काठमाडौँ, ९ पुस : सङ्क्रमणकालीन न्यायसम्बन्धी विषयमा छलफल गर्न आज बसेको तीन दलको बैठकमा सोसम्बन्धी विधेयक संसद्को आगामी अधिवेशनबाट पारित गर्ने सहमति जुटेको छ । प्रधानमन्त्री निवास बालुवटारमा बसेको बैठकमा…

दुर्घटनामा खोटाङका दुई जनाको मृत्यु

 पुष ०९, २०८०

खोटाङ, ९ पुस : सिन्धुलीमा भएको सवारी दुर्घटनामा खोटाङका दुई युवाको मृत्यु भएको छ । सिन्धुलीको सुनकोशी गाउँपालिका–३ बोहोरेटारस्थित झाँगाझोली नजिकै आज विपरीत दिशाबाट आइरहेको बस र मोटरसाइकल आपसमा ठोक्किँदा…

समस्या समाधानको प्रयासबिनै विद्युत् लाइन काटिएको निजी क्षेत्रको गुनासो

 पुष ०९, २०८०

काठमाडौँ, ९ पुस : निजी क्षेत्रले डेडिकेटेड फिडर र ट्रङ्कलाइनको विद्युत् महसुल बक्यौता असुलीको विवाद समाधानको प्रर्याप्त प्रयास नगरी लाइन काटिएको गुनासो गरेको छ । करिब छ वर्षदेखि विवादमा रहेको…

टीआरसी सम्बन्धमा बालुवाटारमा शीर्ष नेताको बैठक

 पुष ०९, २०८०

काठमाडौँ, ९ पुस : सङ्क्रमणकालीन न्यायसँग सम्बन्धित विषयमा छलफल गर्न प्रधानमन्त्री निवास बालुवाटारमा बसेको शीर्ष नेताबीचको बैठक जारी छ । बैठकमा शीर्ष नेताहरूसँगै सरकारका वरिष्ठ मन्त्री र तीन ठूला पार्टीका…

बाघको आक्रमणबाट युवकको मृत्यु

 पुष ०९, २०८०

वीरगञ्ज, ९ पुस : बाघको आक्रमणबाट पर्सामा एक युवकको मृत्यु भएको छ । बाघको आक्रमणमा परी पटेर्वा सुगौली गाउँपालिका–२ थरकटीका ३२ वर्षीय मनोज उराँव धाँगडको मृत्यु भएको हो । घर…

रास्वपाको नारायणगढ–बुटवल दबाब यात्रा

 पुष ०९, २०८०

नवलपुर, ९ पुस : राष्ट्रिय गौरवको आयोजनाको रुपमा रहेको नारायणगढ–बुटवल खण्ड विस्तारमा ढिलाइ भएको भन्दै ध्यानाकर्षण गराउन राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले दबाब यात्रा सुरु गरेको छ । पार्टी सभापति रवि…

अनुसन्धानको केन्द्र बन्दै थारु संग्रहालय

 पुष ०९, २०८०

देउखुरी (दाङ), ९ पुस : दाङको दङ्गीशरण गाउँपालिका-३ चखौरामा रहेको थारु जातिको इतिहास र संस्कृति बचाउने ‘चखौरा संग्र्रहालय’ मा अध्ययन तथा अनुगमन गर्नेको घुइँचो लाग्ने गरेको छ । पछिल्लो समय आन्तरिक…