समाचार

सरकारको एक वर्ष : शिक्षा विधेयक संसद्मा, पाठ्यपुस्तकको अभाव हट्यो

 पुष ११, २०८०

काठमाडौँ, ११ पुुस : लामो समयदेखि बहसमा रहेको विद्यालय शिक्षासम्बन्धी विधेयक सङ्घीय संसद्मा दर्ता र पाठ्यपुस्तकको सहज उपलब्धता हुनुलगायतका उपलब्धि वर्तमान सरकारको एक वर्षको अवधिमा देखिएका छन् । मुलुकमा नयाँ…

बेनी–जोमसोम–कोरला सडक : छ पुल निर्माण अन्तिम चरणमा

 पुष ११, २०८०

म्याग्दी, ११ पुस : गण्डकी प्रदेशको भाग्यरेखा मानिएको राष्ट्रिय गौरवको उत्तर–दक्षिण जोड्ने कालीगण्डकी करिडोरअन्तर्गत बेनी–जोमसोम–कोरला सडकअन्र्तगत थप छ पुल निर्माण भएको छ । म्याग्दीको रघुगङ्गा गाउँपालिकामा एक, मुस्ताङको थासाङ गाउँपालिकामा…

नारायणगढ–बुटवल सडकखण्ड : १८ किलोमिटर कालोपत्र

 पुष ११, २०८०

नवलपुर (नवलपरासी), ११ पुस : राष्ट्रिय गौरवको आयोजनाका रूपमा रहेको पूर्वपश्चिम राजमार्गअन्तर्गत नारायणगढ–बुटवल सडकको पूर्वी खण्डमा कालोपत्रको कामलाई तीव्रता दिइएको छ । आयोजनाको पूर्वीखण्डमा पर्ने गैँडाकोटबाट दाउन्नेसम्मको ६५ किलोमिटर सडकमध्ये…

साकेला उँधौली : भूमिको पूजा गर्दै साकेला नाचियो

 पुष ११, २०८०

खोटाङ, ११ पुस : किरात समुदायको दोस्रो ठूलो चाड ‘साकेला उँधौली’ मङ्गलबारदेखि सुरु भएको छ । माझकिरात भनेर चिनिने खोटाङका किरात समुदायले मङ्सिरे पूर्णिमादेखि १५ दिनसम्म उँधौली र वैशाखे पूर्णिमादेखि…

नदी तर्न काठे पुलकै भर, शुल्क तिर्नुपर्ने बाध्यता

 पुष ११, २०८०

बेदकोट (कञ्चनपुर), ११ पुस : कञ्चनपुरको लालझाडी गाउँपालिकाका बासिन्दालाई दोदा नदी तर्न काठको फड्के प्रयोगबापत शुल्क तिर्नुपर्ने बाध्य रहेको छ । सो नदी वारपार गर्न पक्की पुल नहुँदा स्थानीय काठको…

चिउरी र चमेरो संरक्षण गर्दै बागमती प्रदेश

 पुष ११, २०८०

भरतपुर (चितवन), ११ पुस : चेपाङ समुदायको उत्थानका लागि बागमती प्रदेश सरकारले चिउरी र चमेरो संरक्षण गर्ने भएको छ । यसका लागि सामाजिक विकास मन्त्रालयले कार्यविधि तयार गर्न लागेको छ…

‘नकारात्मकताले समाजको सिर्जनात्मकता मारिरहेको छ’

 पुष १०, २०८०

काठमाडौँ, १० पुस : प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले पछिल्लो समय समाजमा नकारात्मक सोच र शैली हावी हुँदा त्यसले समग्रमा व्यक्ति र समाजसमेतको सिर्जनात्मकता खुम्चिँदै गएको बताउनुभएको छ । आफ्नो…

शान्ति प्रक्रिया आम सहमतिबाटै पूरा गर्ने विश्वास छ : प्रधानमन्त्री

 पुष १०, २०८०

काठमाडौँ, १० पुस : प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले शान्ति प्रक्रियाका बाँकी काम आम सहमतिमै पूरा गर्ने विश्वास व्यक्त गर्नुभएको छ । सरकार एक वर्ष पूरा भएको अवसरमा देशवासीका नाममा…

कोप–२८ मा नेपालको प्रस्तुति फरक र प्रभावकारी रह्यो : प्रधानमन्त्री

 पुष १०, २०८०

काठमाडौँ, १० पुस : प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले आफ्नो एकवर्षे कार्यकालको उपलब्धिका सारसङ्ग्रह प्रस्तुत गर्दै जलवायु परिवर्तनसम्बन्धी अन्तर्राष्ट्रिय सम्मेलन (कोप–२८) मा नेपालको प्रस्तुति फरक र प्रभावकारी रहेको बताउनुभएको छ…

प्रचण्ड नेतृत्व सरकारको एक वर्ष : यस्ता छन् वर्षभरिका उपलब्धि (पूर्णविवरण)

 पुष १०, २०८०

काठमाडौँ, १० पुस : सरकारले विभिन्न चुनौती र साधनस्रोतको सीमाका बाबजुद एक वर्षको अवधिमा आर्थिक, सामाजिक तथा पूर्वाधार विकास एवं शासकीय सुधार र सामाजिक न्यायका क्षेत्रमा उल्लेखनीय कार्य सुरु गरेको…