समाचार
उपभोक्ताको आयआर्जनमा टेवा पुर्याउन पुरैनातालमा माछापालन
कञ्चनपुर, २२ भदौ : शुक्लाफाँटा नगरपालिका–९ मा अवस्थित वृन्दावन सामुदायिक वनभित्र रहेको प्राकृतिक पुरैनातालमा व्यावसायिक रूपमा माछापालन गरिएको छ । उपभोक्ताको आयआर्जनमा टेवा पुर्याउने उद्देश्यसहित सामुदायिक वन उपभोक्ता समितिले माछापालन…
आज न्वांगी पर्व मनाउँदै चेपाङ समुदाय
मुग्लिन (चितवन), २२ भदौ : चेपाङ समुदायले आज न्वांगी (छोनाम) पर्व मनाउँदैछन् । सो समुदायले राष्ट्रिय एवं धार्मिक पर्वका रूपमा न्वांगी (छोनाम) पर्व हरेक वर्ष भदौ २२ गते सामूहिक रूपमा…
भाद्र शुक्ल पूर्णिमा : इन्द्रदहमा मेला
काठमाडौँ, २२ भदौ : भाद्र शुक्ल पूर्णिमाका दिन आज बिहानैदेखि राजधानीको पश्चिमोत्तर भेगस्थित चन्द्रागिरि नगरपालिका वडा नं १ मा रहेको इन्द्रदहमा मेला लागेको छ । भाद्र शुक्ल चतुर्दशीका दिन शनिबार…
एक करोड लगानीमा बागलुङमा साबुन उद्योग सञ्चालन
ढोरपाटन (बागलुङ), २२ भदौ : एक करोड लगानीमा बागलुङमा साबुन उद्योग सञ्चालनमा आएको छ । काठेखोला गाउँपालिका–७ रेशका तीर्थ गौतम र तारा शर्माले पछिल्लो दुई वर्षदेखि कालिका सबुन उत्पादन गर्दै…
चुलु सुदूरपूर्व हिमाल आरोहरणका लागि खुला
काठमाडौँ, २२ भदौ : सरकारले चुलु सुदूरपूर्व (चुली) हिमाल आरोहरणका लागि खुला गरेको छ । दामोदर हिमशृङ्खलाअन्तर्गत पर्ने सो हिमाल आरोहणका लागि खुला गरिएको सूचना नेपाल राजपत्रमा प्रकाशित गरिएको छ…
रैथाने इँटा बिछ्याएपछि पाटन दरबार क्षेत्र थप आकर्षक
ललितपुर, २२ भदौ : विश्व सम्पदाको सूचीमा सूचीकृत ऐतिहासिक पाटन दरबार क्षेत्र झनै आकर्षक र सौन्दर्यपूर्ण बनेको छ । ललितपुर महानगरपालिकाले यस क्षेत्रमा पुरानो चाइनिज इँटा हटाएर रैथाने तेल्या इँटा…
फाल्गुनन्द–सुकिलुम्बा विमानस्थल : तीन महिनादेखि उडान भएन
फिक्कल (इलाम), २२ भदौ : जिल्लाको पयर्टन र अर्थतन्त्रसँग प्रत्यक्ष जोडिएको इलामको फाल्गुनन्द–सुकिलुम्बा विमानस्थल सुनसान बनेको छ । आर्थिक वर्ष २०८१÷८२ मा ३३ उडान भरेको यो विमानस्थल अहिले जहाज उडानको…
गड्यौला मल उत्पादनबाट मनग्य आम्दानी
दोधारा चाँदनी (कञ्चनपुर), २२ भदौ : कञ्चनपुरको भीमदत्त नगरपालिका–१२ का उत्तम सुनारले गड्यौलाको मल उत्पादन गरेर मनग्य आम्दानी गर्न थाल्नुभएको छ । सुदूरपश्चिम विश्वविद्यालयमा बिबिएस तेस्रो वर्षमा अध्ययनरत सुनारले इन्टरनेटको…
मुक्तिका १७ वर्ष : अझै पूरा भएन मुक्त हलिया पुनःस्थापना
अत्तरिया (कैलाली), २२ भदौ : हलिया प्रथा अन्त्य भएको १७ वर्ष पूरा भएको छ । सत्र वर्ष अगाडि अर्थात् २०६५ भदौ २१ गते सरकारले हलिया मुक्तिको घोषणा गरेको थियो ।…
सामाजिक सञ्जाल नियमन गर्ने कार्य सकारात्मकः क्यान महासङ्घ
काठमाडौँ, २२ भदौ : सूचना प्रविधिको क्षेत्रको अग्रणी संस्था कम्प्युटर एसोसिएसन नेपाल महासङ्घ (क्यान महासङ्घ)ले सामाजिक सञ्जाललाई सूचीकरणमार्फत नियमन गर्ने सरकारको मूल उद्देश्यप्रति समर्थन जनाएको छ । महासङ्घले कानुनी दायरामा…
लोकप्रिय
क्षेत्रीय सहयोग आवश्यक होइन अनिवार्य छः नेपाल
माघ ३०, २०८२
बालअधिकारका विषय घोषणापत्रमा समावेश गर्न अनुरोध
माघ ३०, २०८२
यस्तो छ आजका लागि कृषिउपजको थोक मूल्य
माघ ३०, २०८२
आजका लागि विदेशी मुद्राको विनिमय दर
माघ ३०, २०८२
सारस
माघ ३०, २०८२






