समाचार
डडेल्धुरामा एक बालिका पटकपटक बलात्कृत
डडेल्धुरा, १ फागुन : आलिताल गाउँपालिकाकी एक १२ वर्षीया बालिका पटकपटक बलात्कृत हुनुपरेको घटना बाहिरिएको छ । उपचारका लागि अस्पताल पुगेपछि बालिका बलात्कारको सिकार भएको घट्ना खुल्न आएको हो ।…
माओवादी केन्द्रको प्रथम विधान अधिवेशन सुरु, २० समूहमा छलफल
काठमाडौँ, १ फागुन : राजधानीमा आजदेखि सुरु भएको नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)को प्रथम विधान अधिवेशनमा २० समूह बनाएर छलफल थालिएको छ । सहभागीमध्येबाट एक समूहमा ५० देखि ५५ जना…
नेपालको ‘तराई भू–परिधि’ विश्व सूचीमा समावेश
काठमाडौँ, १ फागुन : नेपालको तराई भू–परिधि (बागमतीदेखि महाकालीसम्मको भूभागमा अवस्थित वन क्षेत्र) ‘पुनःस्थापनाको उत्कृष्ट नमूना’को विश्व सूचीमा समावेश भएको छ । ‘पारिस्थितिकीय प्रणाली पुनःस्थापनाको संयुक्त राष्ट्रसङ्घीय दशक’ले आज नेपालको…
एसिसी महिला प्रिमियर लिगमा नेपालको कीर्तिमानी जित
काठमाडौँ, १ फागुन : एसिसी महिला प्रिमियर लिग क्रिकेट प्रतियोगितामा नेपालले माल्दिभ्समाथि कीर्तिमानी जित हासिल गरेको छ । नेपालले माल्दिभ्सलाई दुई सय १४ रनको फराकिलो अन्तरले पराजित गरेको हो ।…
नक्कली प्रमाणपत्र पेस गर्ने शिक्षकविरुद्ध मुद्दा दायर
काठमाडौं, १ फागुन : नक्कली शैक्षिक योग्यताको प्रमाणपत्र पेस गरी जागिर खाएको भन्दै पोखरास्थित श्रीराम प्राथमिक विद्यालयमा कार्यरत शिक्षकमाथि विशेष अदालत काठमाडौँमा मुद्दा दायर गरिएको छ । पोखरा महानगरपालिका–८ स्थित श्रीराम…
माओवादी युद्धका सहयात्रीलाई एकताबद्ध हुन अध्यक्ष प्रचण्डको अपिल
काठमाडौँ, १ फागुन : नेकपा (माओवादी केन्द्र)का अध्यक्ष एवं प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले जनयुद्धमा योगदान दिने सम्पूर्ण परिवर्तनका पक्षधरलाई एकताबद्ध हुन अपिल गर्नुभएको छ । जनयुद्ध दिवसको सन्दर्भ पारेर माओवादी…
११ वर्षीय नाति र हजुरबुवा मृत फेला
नवलपरासी, १ फागुन : पश्चिम नवलपरासीमा हजुरबुवा र नाति एकै ठाउँमा मृत अवस्थामा आज बिहान फेला परेका छन् । सुस्ता गाउँपालिका–३ मर्चहवा बस्ने ६५ वर्षका यक्षलाल चमार र निजका नाति…
आजको दिन ऐतिहासिक जनयुद्ध दिवस हो : गृहमन्त्री श्रेष्ठ
काठमाडौं, १ फागुन : नेकपा (माओवादी केन्द्र) का वरिष्ठ उपाध्यक्ष एवम् उपप्रधान तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठले अदालतले बिदा नदिए पनि आजको दिन ऐतिहासिक जनयुद्ध दिवसका रूपमा मनाइने बताउनुभएको छ । मङ्गलबारबाट…
‘स्वास्थ्य बीमा महानगरवासीलाई उपहार दिए बराबर हो’
पाटन (ललितपुर), १ फागुन : ललितपुर महानगरपालिकाका प्रमुख चिरीबाबु महर्जनले स्वास्थ्य बीमा महानगरवासीका लागि उपहार दिए बराबर भएको बताउनुभएको छ । आज यल स्वास्थ्य सेवा केन्द्रको उदघाटन समारोहमा उहाँले नेपालकै उत्कृष्ट…
सन्दर्भ विश्व रेडियो दिवस : दुर्गम बस्तीमा रेडियोको लोकप्रियता उस्तै
फुङ्लिङ, १ फागुन : सञ्चार क्षेत्रमा ठुलो परिवर्तन आएको छ । बिहान चियाको चुस्कीसँगै पत्रिका पढ्ने पुस्तादेखि अहिले बिहान ओछ्यानबाट आँखा खोल्ना साथ सामाजिक सञ्जालमा रमाइरहेका छन् युवा पुस्ता । हिजो…
लोकप्रिय
हिमनदी पतनले निम्त्याएको ‘महाविपत्ति’
भदौ ११, २०८३
मुस्ताङमा स्याउ टिप्न कार्यतालिका
भदौ ११, २०८३
उमेरले छेक्न नसकेको युक्तिको तरकारी खेतीको जाँगर
भदौ ११, २०८३
रवीन्द्र ढाँट रोड टू यूएफसी सिजन–५ को फाइनलमा
भदौ १२, २०८३
बडीमालिका मुख्य पूजासहित मेला
भदौ ११, २०८३






