समाचार
सशस्त्र प्रहरी निरीक्षक र शिक्षकविरुद्ध नक्कली प्रमाणपत्रको आरोप
काठमाडौँ, १० वैशाख : पर्साको धोबिनी गाउँपालिकास्थित श्री नेपाल राष्ट्रिय प्राथमिक विद्यालय, बखरीमा कार्यरत शिक्षक जनार्दन प्रसाद कानुको अध्यापन अनुमति पत्र नक्कली भएको आरोप लागेको छ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगका…
हिमपहिरोले असन्तुलित बनेको वीरेन्द्र ताल सामान्य अवस्थामा फर्कँदै
गोरखा, १० वैशाख : मनास्लु हिमालबाट हिमपहिरो खसेर असन्तुलित बनेको उत्तरी गोरखाको चुमनुब्री गाउँपालिका–१ स्थित सामागाउँमा रहेको वीरेन्द्र ताल विस्तारै सामान्य अवस्थामा फर्कन थालेको छ । आइतबार बिहान ठूलो हिमपहिरो तालमा…
मनाङमा एक वर्षमा २१ हजार पर्यटक भित्रिए
मनाङ, १० वैशाख : हिमाली जिल्ला मनाङ आउने पर्यटक बढ्दै गएका छन् । विश्वकै १०औँ स्थानमा पर्ने जोखिमयुक्त पदमार्ग र मनास्लु पदयात्राको यात्रामा आउने विदेशी पर्यटक आगमन बढ्दो छ । विसं…
आगलागीपछि वासविहीन भए १३ परिवार
अर्घाखाँची, १० वैशाख : भूमिकास्थान नगरपालिका–३ रातामाटाकी वसन्ता मल्ल आइतबार दिउँसो खरानी सोहोर्दै हुनुहुन्थ्यो । आगलागीबाट घरसहित अन्नपात, लत्ताकपडा खरानी बनाएपछि गहभरि आँसु झार्दै उहाँले भन्नुभयो, “भएको बास खरानी भयो गाँस…
अध्यक्ष ओलीद्वारा नेकपा स्थापनाको हीरक महोत्सव उद्घाटन
काठमाडौँ, १० वैशाख : नेपाल कम्युनिष्ट पार्टी (नेकपा) स्थापनाको आज ७५ वर्ष पूरा भएको अवसरमा हीरक महोत्सव प्रारम्भ भएको छ । ललितपुरको गोदावरीमा जारी हीरक महोत्सवको नेपाल कम्युनिष्ट पार्टी (एमाले) का…
धूपबाट सल्किएको आगोले शिवनगरमा तीन पसल जलेर नष्ट
बरहथवा (सर्लाही), १० वैशाख : घर ढलान गर्न पूजा गरेको धूप सल्किएर सर्लाहीको चक्रघट्ट गाउँपालिका-१ शिवनगरमा तीन पसल जलेर पूर्णरुपमा नष्ट भएको छ । आगलागीबाट विन्देश्वर साहले सञ्चालन गरेको दुई वटा…
संयुक्त राष्ट्रसङ्घ सहायक महासचिवसहित ३५ देशका प्रतिनिधि नेपाल आउँदै
काठमाडौँ, १० वैशाख : संयुक्त राष्ट्रसङ्घीय विकास कार्यक्रम (युएनडिपी) को एसिया प्यासिफिक क्षेत्रका ३५ देशका आवासीय प्रतिनिधिहरू नेपाल आउने हुनुभएको छ । अर्थमन्त्री वर्षमान पुनको सचिवालयले दिएको जानकारीअनुसार उहाँहरू यही वैशाख…
नसर्ने रोगसम्बन्धी परियोजना शुभारम्भ
काठमाडौँ, १० वैशाख : कैलालीको भजनी नगरपालिका र कञ्चनपुरको लालझाडी गाउँपालिकामा नसर्ने रोगसम्बन्धी परियोजना सुरु गरिएको छ । परियोजना सन् २०२४ अप्रिलदेखि २०२६ मार्चसम्म सञ्चालन हुनेछ । विपद्को समयमा नसर्ने रोग…
तराईमा अत्याधिक गर्मी हुने, तातो लहरबाट बच्न अनुरोध
काठमाडौँ, १० वैशाख : जल तथा मौसम विज्ञान विभागले विगत केही दिनदेखि देशका अधिकांश भूभागको अधिकतम तथा न्यूनतम तापक्रम क्रमिक रुपमा वृद्धि भइरहेकाले गर्मी बढी हुने जनाएको छ । विभागले…
मन्त्रिपरिषद् बैठकद्वारा नेपाल सरकार र कतार सरकारबीच हुने विभिन्न समझदारीपत्रहरु स्वीकृत
काठमाडौँ, १० वैशाख : सरकारले अर्थमन्त्रालयको प्रस्तावमा कोशी प्रदेशमा पदमार्गमा आधारित पर्यटन विकास परियोजना कार्यान्वयनका लागि स्विस सरकारबाट प्राप्त हुने ९० लाख १० हजार स्विस फ्य्राङ्क र कोरिया अन्तर्राष्ट्रिय सहयोग…
लोकप्रिय
नेप्से परिसूचक सात अङ्कले बढ्यो
भदौ ०४, २०८३






