समाचार

आर्थिक अनुशासन र जवाफदेहिता कायम गर्नु सरकारको महत्त्वपूर्ण जिम्मेवारी : अर्थमन्त्री

 साउन ०५, २०८१

काठमाडौँ, ५ साउन : उपप्रधानमन्त्री एवं अर्थमन्त्री विष्णु पौडेलले आर्थिक अनुशासन, पारदर्शिता र जवाफदेहिता कायम गर्नु सरकारको सबैभन्दा महत्त्वपूर्ण जिम्मेवारी भएको बताउनुभएको छ । नेपाल चार्टर्ड एकाउन्टेन्ट संस्थाले आज आयोजना…

हनुमन्ते पस्यो बस्तीमा, उच्च सतर्कता अपनाउन आह्वान

 साउन ०५, २०८१

भक्तपुर, ५ साउन : भक्तपुरको सहरी क्षेत्रमा पानी नपरे पनि आज साँझदेखि उर्लेर आएको हनुमन्ते नदी भक्तपुरको बस्तीमा पसेको छ । काभ्रेको नाला, भक्तपुरको ताथलीलगायत क्षेत्रमा परेको भीषण वर्षाका कारण…

कांग्रेस संसदीय दलको प्रमुख सचेतकमा घिमिरे

 साउन ०५, २०८१

काठमाडौँ, ५ साउन : नेपाली कांग्रेसको संसदीय दलको प्रमुख सचेतकमा श्यामकुमार घिमिरे मनोनित हुनुभएको छ । कांग्रेस सभापति एवं संसदीय दलका नेता शेरबहादुर देउवाले घिमिरेलाई आज प्रमुख सचेतकमा मनोनित गर्नुभएको…

विपदमा परी मृत्यु हुनेको सङ्ख्या १२८ पुग्यो, १४३ जना घाइते

 साउन ०५, २०८१

काठमाडौँ, ५ साउन : यो वर्षको मनसुन अवधिमा विपत्तिमा परेर आजसम्म एक सय २८ जनाको मृत्यु भएको छ । प्रहरी प्रधान कार्यालयका अनुसार मनसुन सुरु भएको दिन गत जेठ २८…

बागमती प्रदेशको मुख्यमन्त्रीमा दाबी गर्दै कांग्रेस

 साउन ०५, २०८१

बागमती, ५ साउन : नेपाली कांग्रेस संसदीय दलका नेता बहादुरसिंह लामाले बागमती प्रदेशको मुख्यमन्त्रीमा दाबी पेस गर्ने तयारी गर्नुभएको छ । मुख्यमन्त्री शालिकराम जम्कट्टेललाई विश्वासको मत नदिने निर्णय गरिसकेको नेपाली…

बस र तेल बोकेको ट्याङ्कर ठोक्किँदा १५ जना घाइते

 साउन ०५, २०८१

नारायणगढ, ५ साउन : चितवनको नारायणगढ– मुग्लिङ सडकअन्तर्गत पर्ने भतेरीमा बस र तेल बोकेको ट्याङ्कर ठोक्किँदा १५ जना घाइते भएका छन् । जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी नायब उपरीक्षक भेषराज…

लुम्बिनी प्रदेशका मुख्यमन्त्रीले आइतबार विश्वासको मत लिने

 साउन ०५, २०८१

तुलसीपुर (दाङ), ५ साउन : लुम्बिनी प्रदेशका मुख्यमन्त्री जोखबहादुर महराले आइतबार विश्वासको मत लिनुहुने भएको छ । आइतबार दिउँसो १ बजे बस्ने लुम्बिनी प्रदेशसभाको चौथो अधिवेशनको २४औँ बैठकमा उहाँले विश्वासको…

त्रिशूलीमा बेपत्ता बस र यात्रु खाेज्न भारतीय उद्धार टोली परिचालन

 साउन ०५, २०८१

सिमलताल पहिरो : भारतीय टोली परिचालनचितवन, ५ साउन : नारागणगढ–मुग्लिन सडकखण्डको सिमलतालबाट पहिरोसँगै त्रिशूली नदीमा खसेका दुई बस र बसमा सवार यात्रुको खोज तथा उद्धार कार्यमा आजदेखि भारतीय टोली पनि…

‘बाबुराम : अ भिजनरी रिबेल’ पुस्तक सार्वजनिक

 साउन ०५, २०८१

काठमाडौँ, ५ साउन : नेपालको राजनीतिक इतिहासमा पूर्वप्रधानमन्त्री एवं नेपाल समाजवादी पार्टीका अध्यक्ष डा बाबुराम भट्टराईको भूमिका समेटिएको ‘बाबुराम : अ भिजनरी रिबेल’ पुस्तक सार्वजनिक गरिएको छ । ‘द राइजिङ…

मेलम्चीको पानी नआएसम्म वैकल्पिक माध्यमबाट काठमाडौँमा पानी वितरण गर्न निर्देशन

 साउन ०५, २०८१

काठमाडौँ, ५ साउन : खानेपानीमन्त्री प्रदीप यादवले काठमाडौँवासीलाई मेलम्चीको पानी उपलब्ध नभएसम्म वैकल्पिक माध्यमबाट वितरण गर्न निर्देशन दिनुभएको छ । आज सुन्दरी जलस्थित मेलम्ची सुरुङ आउटलेटको निरीक्षण गर्ने क्रममा उहाँले…