समाचार

मिटरमा गुड्न मान्दैनन् पोखराका ट्याक्सी

 साउन ०७, २०८१

गण्डकी, ७ साउन : गण्डकी प्रदेशको भौतिक पूर्वाधार विकास तथा यातायात व्यवस्था मन्त्रालय र पोखरामा ट्याक्सी व्यवसायीबीच गत साउन २७ मा पोखरामा मिटरमा ट्याक्सी चलाउने सहमति भयो । मन्त्रालयले भदौ…

लुम्बिनीमा वर्षाबास धार्मिक अनुष्ठान

 साउन ०७, २०८१

लुम्बिनी, ७ साउन : बुद्ध जन्मस्थल लुम्बिनीमा आठौँ वर्षाबास तथा धार्मिक अनुष्ठान सुरुआत भएको छ । लुम्बिनीस्थित राजकीय बौद्ध विहारमा आइतबार आयोजित कार्यक्रममा विहारका संरक्षक भीक्षु सागर धम्मले शील पाठ…

अवरुद्ध बेनी–दरबाङ सडक दश दिनपछि खुल्यो

 साउन ०७, २०८१

गलेश्वर (म्याग्दी) ७ साउन : अवरुद्ध बेनी–दरवाङ सडक दश दिनपछि खुलेको छ । बेनी नगरपालिका–४ र मङ्गला गाउँपालिका–२ को सिमानामा पर्ने फापरखेतमा गत असार २८ गते पहिरो खस्दा सडक अवरुद्ध…

साउने सोमबार : पशुपतिनाथमा तयारी पूरा

 साउन ०६, २०८१

काठमाडौँ, ६ साउन : सौरमासअनुसार पहिलो साउने सोमबारको व्रत साउन ७ गते सोमबारदेखि सुरु हुने भएको छ । साउन ७ गते सोमबार सौर र चान्द्रमास दुवैअनुसार पहिलो सोमबार परेको छ…

लुम्बिनी प्रदेशमा नयाँ सरकार गठनका लागि आह्वान

 साउन ०६, २०८१

लुम्बिनी, ६ असार : लुम्बिनी प्रदेशमा नयाँ सरकार गठनका लागि आह्वान गरिएको छ । प्रदेश प्रमुख अमिक शेरचनले संविधानको धारा १६८ को उपधारा २ बमोजिम नयाँ सरकार गठनका लागि सोमबार…

बङ्गलादेशबाट आज मात्र ४२० नेपाली विद्यार्थी फर्किए

 साउन ०६, २०८१

काठमाडौँ, ६ साउन : बङ्गलादेशमा जारी रहेको विद्यार्थी आन्दोलनका कारण प्रभावित भएका नेपाली विद्यार्थीहरुमध्ये आज मात्र चार सय २० जना स्वदेश फर्किएका छन् । आज मात्र हवाईमार्गबाट एक सय १५…

बाढीपहिरालगायतका विपद्मा परी १३० काे मृत्यु, नौ बेपत्ता

 साउन ०६, २०८१

काठमाडौँ, ६ साउन : अविरल वर्षाका कारण गत जेठ २८ गतेदेखि देशका विभिन्न स्थानमा आएको बाढीपहिरालगायतका विपद्मा परी आज दिउँसोसम्म एक सय ३० जनाको मृत्यु भएको छ । केन्द्रीय प्रहरी…

सरकारले मुलुक र जनताको समस्यालाई केन्द्रमा राख्नुपर्छ : सांसदहरू

 साउन ०६, २०८१

काठमाडौँ, ६ साउन : नागरिक उन्मुक्ति पार्टीका सचेतक गङ्गाराम चौधरीले सङ्घीय लोकतान्त्रिक शासन प्रणालीको प्रभावकारी कार्यान्वयन गर्दै जनतालाई परिवर्तनको अनुभूति दिलाउनेतर्फ सबै गम्भीर हुनुपर्नेमा जोड दिनुभएको छ । प्रतिनिधिसभाको आजको…

रहरले नभई आवश्यकताले संविधान संशोधन : प्रधानमन्त्री

 साउन ०६, २०८१

काठमाडौँ, ६ असार : प्रधानमन्त्री केपी शर्मा ओलीले संविधान संशोधनीय दस्तावेज रहेको र जनताको आवश्यकतालाई मध्यनजर गर्दै परिमार्जन गर्न सकिने बताउनुभएको छ । प्रतिनिधिसभाको आजको बैठकमा उहाँले विश्वासको मत प्राप्त…

लोकतन्त्रलाई सुदृढ बनाएर लैजान सङ्कल्प गरौँ : नेपाल

 साउन ०६, २०८१

काठमाडौँ, ६ साउन : नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालले राजनीतिक दलहरू एकताबद्ध भएर लोकतन्त्रलाई सुदृढ बनाएर लैजानुपर्ने खाँचो औँल्याउनुभएको छ । प्रतिनिधिसभाको आजको बैठकमा प्रधानमन्त्री केपी शर्मा…