समाचार

नेपालको सार्वभौमसत्ता र अखण्डता जोगाउन एकतावद्ध हुुनुपर्छ : अध्यक्ष ओली

 असोज ०३, २०८२

काठमाडौँ, ३ असोज : पूर्व प्रधानमन्त्री तथा नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले संविधान दिवसको अवसरमा लामो संघर्ष, बलीदानबाट प्राप्त संविधान र लोकतान्त्रिक गणतन्त्रात्मक संघीय समावेशी व्यवस्था, जनताको अधिकार…

प्रधानमन्त्री कार्कीसँग अमेरिकी राजदूतको भेटवार्ता

 असोज ०२, २०८२

काठमाडौँ, २ असोज : अन्तरिम सरकारका नवनियुक्त प्रधानमन्त्री सुशीला कार्कीसँग नेपालका लागि संयुक्त राज्य अमेरिकाका राजदूत डिन आर थम्प्सनले शिष्टाचार भेटवार्ता गर्नुभएको छ ।  प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, सिंहदरबारमा आज भएको…

जलवायु परिवर्तनले वैश्विक जल चक्र असन्तुलित पार्दै विनाश बढायो : राष्ट्रसङ्घ

 असोज ०२, २०८२

जेनेभा, असोज २ गते । जलवायु परिवर्तनका कारण विश्वव्यापी बाढी र खडेरीबिचको अनियमित र चरम परिवर्तन हुँदै गएको संयुक्त राष्ट्रसङ्घले चेतावनी दिएको छ । संयुक्त राष्ट्रसङ्घको विश्व मौसम विज्ञान सङ्गठन (डब्लुएमओ)…

बोलिभियामा बालविवाह अन्त्य गर्ने कानून पारित

 असोज ०२, २०८२

लापाज, असोज २ गते । बोलिभियाको संसद्ले नाबालिगसँग विवाह र नागरिक सङ्घमा प्रतिबन्ध लगाउने कानून पारित गरेको छ । उक्त कानूनले बोलिभियालाई पहिले नै बालविवाह गैरकानूनी भएका १३ ल्याटिन अमेरिकी राष्ट्रसँग…

ट्रम्पद्वारा २३ देशलाई अवैध लागूऔषध ट्रान्जिट वा उत्पादक देश घोषणा, चीन र पाकिस्तान पनि समावेश

 असोज ०२, २०८२

वासिङ्टन, असोज २ गते । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले सदनमा पेस गरेको ‘प्रेसिडेन्सियल डिटरमिनेशन’मा २३ वटा देशलाई प्रमुख लागूऔषध ट्रान्जिट वा अवैध लागूऔषध उत्पादक देशका रूपमा सूचीबद्ध गर्नु भएको छ ।…

चित्रकारको स्वास्थ्य सुधारउन्मुख : कामै नलाग्ने अवस्थामा देब्रे हात

 असोज ०२, २०८२

काठमाडौँ, असोज २ गते। कीर्तिपुर वर्न अस्पतालमा उपचाररत नेकपा एसका नेता झलनाथ खनालकी पत्नी रविलक्ष्मी चित्रकारको स्वास्थ्यमा सुधार आउँदै गएको छ।    कीर्तिपुर वर्न अस्पतालका मेडिकल डाइरेक्टर डा. निजिना ताम्राकारले नेता…

भारतमा ‘मस्तिष्क खाने’ अमिबाको सङ्क्रमण बढेपछि स्वास्थ्य चेतावनी

 असोज ०२, २०८२

नयाँदिल्ली, असोज २ गते । दक्षिणी राज्य केरलामा दुर्लभ पानीजन्य ‘मस्तिष्क खाने’ (ब्रेन इटिङ) अमिबाको सङ्क्रमण र मृत्यु गत वर्षको तुलनामा दोब्बर बढेपछि भारतले स्वास्थ्य चेतावनी जारी गरेको छ । सरकारी…

बङ्गलादेशद्वारा शेख हसिना परिवारको एनआइडी ब्लक, आगामी चुनावमा मतदान गर्न नपाउने

 असोज ०२, २०८२

ढाका, असोज २ गते । बङ्गलादेश निर्वाचन आयोगले पूर्वप्रधानमन्त्री शेख हसिना र उहाँका परिवारका सदस्यलाई आगामी वर्ष फेब्रुअरीमा हुने राष्ट्रिय चुनावमा मतदान गर्न नपाउने घोषणा गरेको छ । “आगामी संसदीय चुनावले…

सिंहदरबारमा रङरोगन सुरु (फोटो फिचर)

 असोज ०२, २०८२

काठमाडौँ, असोज २ गते । भदौ २३ र २४ गतेको प्रदर्शनका क्रममा आगजनी भएका सिंहदरबारभित्रका भवनमा रङ लगाउने काम सुरु भएको छ । बिहीबार अर्थ र ऊर्जा मन्त्रालयमा रङ लगाउन सुरु…

प्रधानमन्त्री कार्कीसँग चिनियाँ राजदूतको भेटवार्ता

 असोज ०२, २०८२

काठमाडौं, असोज २ गते । अन्तरिम सरकारका नवनियुक्त प्रधानमन्त्री सुशीला कार्कीसँग नेपालका लागि चिनियाँ राजदूत चेन सङले शिष्टाचार भेटवार्ता गर्नुभएको छ । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा आज भएको भेटमा प्रधानमन्त्री कार्कीले…