समाचार

आजको विनिमयदर : अमेरिकी डलर बढ्यो, युरो घट्यो

 भदौ १३, २०८१

काठमाडौँ, १३ भदौ : बुधबारको तुलनामा आज अमेरिकी डलरको भाउ बढेको छ भने युरोको घटेको छ । नेपाल राष्ट्र बैंकले तय गरेको आजको विदेशी मुद्रा विनिमयदरअनुसार अमेरिकी डलर एकको खरिददर…

कोशी, गण्डकी, लुम्बिनी र कर्णालीका एक/दुई स्थानमा भारी वर्षाको सम्भावना

 भदौ १३, २०८१

काठमाडौँ, १३ भदौः हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ । मनसुनको न्यून चापीय रेखा पश्चिमतिर सरदर स्थानको दक्षिणतिर र पूर्वतिर सरदर स्थानको आसपास अवस्थित रहेको जल तथा मौसम विज्ञान…

बाढीपहिरो लगायतका विपद्मा परी आज दिउँसोसम्म २१० को मृत्यु

 भदौ १२, २०८१

काठमाडौँ, १२ भदौ : अविरल वर्षाको कारण गत जेठ २८ गतेदेखि देशका विभिन्न स्थानमा आएको बाढी, पहिरो लगायतका विपद्मा परी आज दिउँसोसम्म दुई सय १० जनाको मृत्यु भएको छ ।…

सुदूरपश्चिम क्षेत्रको विकासका लागि प्रतिबद्ध छु : परराष्ट्रमन्त्री डा राणा

 भदौ १२, २०८१

काठमाडौँ, १२ भदौ : परराष्ट्रमन्त्री डा आरजु राणा देउवाले मुलुकको सुदूरपश्चिम क्षेत्रको विकासका लागि आफू प्रतिबद्ध रहेको बताएकनुभएको छ । गौरा पर्व मनाउन आज धनगढी पुग्नुभएकी परराष्ट्रमन्त्री डा राणाले क्षेत्रको…

अर्थतन्त्रलाई चलायमान बनाउन सबै ढोका खुला गरौँ : प्रमुख सचेतक घिमिरे

 भदौ १२, २०८१

काठमाडौँ, १२ भदौः नेपाली कांग्रेस संसदीय दलका प्रमुख सचेतक श्यामकुमार घिमिरेले अर्थतन्त्रलाई चलायमान बनाउन आर्थिक विकासका लागि सम्भावनाका सबै ढोका खुला गरिनुपर्नेमा जोड दिनुभएको छ । संसदीय विटसँग सम्बन्धित पत्रकारसँगको…

रावणलाई जितेको खुसियालीमा नाचिन्छ हनुमान नाच

 भदौ १२, २०८१

गलकोट (बागलुङ), १२ भदौः गालामा अनेकथरी पोतिएको रङ, शिरमा श्रीराम लेखिएको रातोपट्टी, शरीरको माथिल्लो भागमा रातो र तल्लो भागमा सेतो पहिरन, पछाडि पुच्छर जोडेर हनुमान जस्तै देखिने एक हूल मानिस…

नदी कटानले बस्ती जोखिममा

 भदौ १२, २०८१

दोधारा चाँदनी (कञ्चनपुर), १२ भदौ : कञ्चनपुरको दोधारा चाँदनी नगरपालिका–१० को अन्तिम बस्ती कुतियाकवर उच्च जोखिममा छ । तीनतिर महाकाली नदी र एकतर्फ जोगबुढा नदीले घेरेको यो बस्ती महाकाली र…

प्रतिनिधिसभा बैठक : दिगाे र भरपर्दो सिँचाइ गर्नुपर्नेलगायत विषयमा सरकारको ध्यानाकर्षण

 भदौ १२, २०८१

काठमाडौँ, १२ भदौः प्रतिनिधिसभा सांसदहरूले दिगो र भरपर्दो सिँचाइ, चुरे संरक्षण, सुरक्षित आवास निर्माण तथा भ्रष्टाचार नियन्त्रणलगायतका विषयमा सरकारको ध्यानाकर्षण गराएका छन् । प्रतिनिधिसभाको आजको बैठकको विशेष समयमा सांसदहरूले राष्ट्रको…

मुग्लिन–पोखरा पश्चिम खण्डमा कालोपत्र गरिँदै

 भदौ १२, २०८१

दमौली (तनहुँ), १२ भदौ : निर्माणाधीन मुग्लिन–पोखरा सडक आयोजनाको पश्चिम खण्डमा २० किलोमिटर दुई लेनको सडक कालोपत्र सकिएको छ । तनहुँको जामुनेबाट पोखरासम्मको पश्चिम खण्डमा गत आर्थिक वर्षमा दुई लेनको…

एमाले सचिवालय बैठकको कार्यसूची तय

 भदौ १२, २०८१

काठमाडौँ, १२ भदौः नेपाल कम्युनिष्ट पार्टी (एमाले)ले भोलि बिहीबार सचिवालय बैठकको ‘एजेन्डा’ तय गरेको छ । ललितपुरको च्यासलस्थित पार्टी मुख्यालयमा आज बसेको केन्द्रीय कार्यालय बैठकले कार्यसूची तय गरेको हो ।…