समाचार
नवीकरणीय ऊर्जालाई मूल प्रवाहीकरण गरिनेछ : ऊर्जामन्त्री
काठमाडौँ, ५ असोज : ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री कुलमान घिसिङले हाल ऊर्जा सम्मिश्रणमा रहेको १० प्रतिशतको प्रावधान तत्कालै हटाउन सरकार तयार रहेको बताउनुभएको छ । लघुजलविद्युत्, बायोग्यास, बायोमास, सौर्य ऊर्जा,…
टी–२० एसिया कप : सुपर चारका बङ्गलादेशको विजयी सुरुवात
काठमाडौँ, ५ असोज : बङ्गलादेशले युएईमा जारी एसिसी टी–२० एसिया कप क्रिकेटको सुपर चारमा विजयी सुरुवात गरेको छ । दुबई अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा शनिबार राति भएको सुपर चारको पहिलो खेलमा…
पृथ्वी राजमार्ग साँझसम्म खुल्ने
काठमाडौँ, ५ असोज : पहिरोका कारण अवरुद्ध रहेको पृथ्वी राजमार्ग आज साँझसम्म खुलाउने गरी काम भइरहेको छ । पहिरोका कारण ४० घण्टाभन्दा बढी अवरुद्ध रहेको मुग्लिन–नारायणघाट सडकखण्डमा यात्रु अलपत्र परेपछि धमाधम…
गृहमन्त्री सशस्त्र प्रहरीको मुख्यालयमा, नागरिकको सुरक्षामा समर्पित हुन निर्देशन
काठमाडौँ, ५ असोज : गृहमन्त्री एवं कानुन न्याय तथा संसदीय मामिलामन्त्री ओमप्रकाश अर्यालले कार्यक्षेत्रमा थप उच्च मनोबल र हौसलाका साथ परिचालित हुन सशस्त्र प्रहरी बललाई निर्देशन दिनुभएको छ । सशस्त्र…
नेप्से परिसूचकमा १११ अङ्कको वृद्धि, निर्जीवन बीमामा भारी गिरावट
काठमाडौँ, ५ असोज : गत हप्ता अन्तिम कारोबार दिन नकारात्मक सर्किट लागेर बन्द भएको नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचक आज १११ दशमलव ७० अङ्कले बढेको छ । आज नेप्से परिसूचक…
ट्रम्प : सात युद्ध रोकिदिँदा नोबेल पुरस्कारको हकदार
काठमाडौँ, ५ असोज : अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले यस वर्षको सुरुमा भारत–पाकिस्तानबीच व्यापारमार्फत शान्ति कायम गरेको दाबी दोहोर्याउँदै आफूले ‘सात युद्ध अन्त्य’ गराएको र त्यसका लागि नोबेल पुरस्कार पाउनुपर्ने बताउनुभएको छ…
लामो समयदेखि जीर्ण अवस्थामा रहेका आयोजना राख्न हुँदैनः मन्त्री घिसिङ
काठमाडौँ, ५ असोज : ऊर्जा, जलस्रोत तथा सिँचाइ, भौतिक पूर्वाधार तथा यातायात र सहरी विकासमन्त्री कुलमान घिसिङले ठेक्का सम्झौता भएका तर लामो समयदेखि काम नभई जीर्ण अवस्थामा रहेका आयोजना राख्न…
वेस्ट इन्डिजसँगको सिरिज खेल्न नेपाली टिम सोमबार यूएई जाने
काठमाडौँ, ५ असोज : नेपाली राष्ट्रिय क्रिकेट टिम सोमबार यूएई जाने भएको छ। नेपाल क्रिकेट संघ क्यानका अनुसार वेस्ट इन्डिजसँग युनिटी कप टी–२० सिरिज खेल्न नेपाली राष्ट्रि क्रिकेट टिम यूएई जान…
काठमाडौँ, ५ असोज : राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष लोकसेवा आयोगको वार्षिक प्रतिवेदन पेस भएको छ ।
काठमाडौँ, ५ असोज : नेपाली राष्ट्रिय क्रिकेट टिम सोमबार यूएई जाने भएको छ। नेपाल क्रिकेट संघ क्यानका अनुसार वेस्ट इन्डिजसँग युनिटी कप टी–२० सिरिज खेल्न नेपाली राष्ट्रि क्रिकेट टिम यूएई…
राष्ट्रपतिबाट नागरिकता ऐन संशोधन विधेयक प्रमाणिकरण
काठमाडौँ, ५ असोज : राष्ट्रपति रामचन्द्र पौडेलले नेपाल नागरिकता ऐनको संशोधन गर्न बनेको विधेयक प्रमाणिकरण गर्नुभएको छ । राष्ट्रपति कार्यालयका प्रवक्ता प्रदीपकुमार कोइरालाका अनुसार राष्ट्रपति पौडेलले नागरिकता ऐन संशोधन गर्न बनेको विधेयक…
लोकप्रिय
झापामा केपी ओली
माघ २५, २०८२
निर्वाचनमा ड्रोनको प्रयोगमा प्रतिबन्ध
माघ २६, २०८२
रहेनन् अभिनेता सुनिल थापा
माघ २५, २०८२
एचपिभी खोप लगाएपछि हर्षित किशोरीहरू
माघ २६, २०८२






