समाचार

पहिरोमा ज्यान गुमाएका परिवारलाई नगद सहयोग

 भदौ २८, २०८१

गोरखा, २८ भदौः धार्चे गाउँपालिका–५ सिङ्लास्थित रेसेफाँट पहिरोमा ज्यान गुमाएका पाँच जनाको परिवारलाई राहतस्वरुप प्रतिपरिवार रु दुई लाख ५० हजार प्रदान गरिने भएको छ । जिल्ला विपद् व्यवस्थापन समितिको बिहीबारको…

कोरियाको आम्दानी ‘ड्रागन फ्रुट’मा लगानी

 भदौ २८, २०८१

गलकोट (बागलुङ), २८ भदौः कोरियाबाट फर्केका काठेखोला गाउँपालिका–१ पालाका प्रतिमान थापा स्वादिलो फल ‘ड्रागन फ्रुट’को व्यावसायिक उत्पादनमा व्यस्त हुनुहुन्छ । विसं २०७७ मा ड्रागन फ्रुटका एक हजार पाँच सय बिरुवा…

सुदूरपश्चिम र कर्णाली प्रदेशका केही स्थानमा हुरीबताससहित मुसलधारे वर्षा हुने

 भदौ २८, २०८१

काठमाडौँ, २८ भदौः मनसुनको न्यून चापीय रेखा सरदर स्थानको आसपास अवस्थित रहेको जनाउँदै जल तथा मौसम विज्ञान विभागले हाल देशभर मनसुनी वायुको प्रभावसँगै भारतको मध्यप्रदेशको उत्तरपश्चिम र आसपास रहेको न्यूनचापीय…

निजी क्षेत्रलाई लगानीको उचित वातावरण सृजना गर्न सरकार तयार छ : प्रधानमन्त्री

 भदौ २७, २०८१

काठमाडौँ, २७ भदौ : प्रधानमन्त्री केपी शर्मा ओलीले नेपालमा राष्ट्रिय र अन्तर्राष्ट्रियस्तरका निजी क्षेत्रलाई लगानीको उचित वातावरण सृजना गर्न सरकार तयार रहेको बताउनुभएको छ । नेपाल उद्योग परिसङ्घ र भौतिक…

महिला फुटबलः आर्मीको जित

 भदौ २७, २०८१

काठमाडौँ, २७ भदौः विभागीय टोली त्रिभुवन आर्मी फुटबल क्लबले बागमती युवा क्लबलाई पराजित गर्दै महिला लिग फुटबल प्रतियोगितामा जित हासिल गरेको छ । सातदोबाटोस्थित एन्फा कम्प्लेक्सको खेल मैदानमा आज भएको…

कोलम्बो ‘आर्ट एक्स्पो’मा सुमनका मिथिला चित्रकला प्रदर्शित

 भदौ २७, २०८१

काठमाडौँ, २७ भदौ : चित्रकार एससी सुमन श्रीलङ्कामा भइरहेको ‘कोलम्बो आर्ट एक्स्पो–२०२४’ सहभागी हुनुभएको छ । अन्तराष्ट्रियस्तरको कला प्रदर्शनीमा सहभागी हुनुभएका सुमनले मिथिला चित्रकला प्रदर्शन गर्नुभएको छ । उहाँको कलामा…

रुख काट्ने क्रममा च्यापिएर वृद्धको मृत्यु

 भदौ २७, २०८१

दमौली (तनहुँ), २७ भदौ : यहाँको भिमाद नगरपालिका–६ रङ्गशाला नजिकै रुख काट्ने क्रममा च्यापिएर आज एक वृद्धको मृत्यु भएको छ । सोही वडाको मालेबगर बस्ने ५८ वर्षीय शेरबहादुर कुमालको मृत्यु…

निर्वाहमुखी कृषि क्षेत्रलाई निर्यातमुखी बनाइने छ : मुख्यमन्त्री कार्की

 भदौ २७, २०८१

मोरङ, २७ भदौ : कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले प्रदेश सरकारले निर्वाहमुखी कुषि क्षेत्रलाई निर्यातमुखीको रुपमा विकास गर्ने बताउनुभएको छ । नेपाल उद्योग व्यापार महासङ्घ कोशीद्वारा आज मोरङको कटहरीस्थित कृषि…

‘पूर्वाधार विकासका लागि पुँजीगत खर्च विनियोजन बढाइने’

 भदौ २७, २०८१

काठमाडौँ, २७ भदौः उपप्रधानमन्त्री एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेलले पूर्वाधार विकासलाई प्राथमिकताका साथ अगाडि बढाउन पुँजीगत खर्च बढाउने सरकारको नीति रहेको बताउनुभएको छ । भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय, नेपाल उद्योग…

‘क्रेडिट रेटिङपछि लगानीका लागि थप अनुकूल’

 भदौ २७, २०८१

काठमाडौँ, २७ भदौः नेपालको सार्वभौम साख मूल्याङ्कन (सोभरेन क्रेडिट रेटिङ) का लागि नेपाल आएको मूल्याङ्कन टोलीले उपप्रधानमन्त्री एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेलसँग भेट गरेको छ । भेटका अवसरमा अर्थमन्त्री पौडेलले क्रेडिट…