समाचार

अवरुद्ध डुम्रे–बेँसीसहर सडक खुल्यो

 भदौ ३१, २०८१

लमजुङ, ३१ भदौः पहिरोले अवरुद्ध डुम्रे–बेँसीसहर सडक सञ्चालनमा आएको छ । यस सडकअन्तर्गत लमजुङ बेँसीसहर नगरपालिका–१ स्थित उदिपुर, दलाललगायत स्थानमा अविरल वर्षाले पहिरो जाँदा आइतबार साँझदेखि सडक अवरुद्ध भएको थियो…

इस्लाम धर्मावलम्बी मोहम्मद जन्मजयन्ती मनाउँदै

 भदौ ३१, २०८१

महोत्तरी, ३१ भदौः इस्लाम धर्मावलम्बी आज धर्म प्रवर्तक हजरत मोहम्मद पैगम्बरको १४९९औँ जन्मजयन्ती मनाउँदैछन् । इस्लाम परम्पराको हिजरी संवत् अनुसार रवि–उल–अव्वल महिनाको १२ तारिख धर्म प्रवर्तक हजरत मोहम्मद पैगम्बर सल्लाह…

नेपाली वस्तुको निर्यात बढाउन ठोस नीतिको आवश्यकता छ : मन्त्री भण्डारी

 भदौ ३०, २०८१

काठमाडौँ, ३० भदौ : उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दामोदर भण्डारीले नेपाली वस्तुको निर्यात बढाउन ठोस नीतिको आवश्यकता औँल्याउनुभएको छ । नेपाल पारवहन तथा गोदाम व्यवस्था कम्पनी लिमिटेडको ५४औँ वार्षिकोत्सव समारोहको…

‘देश निमार्णको साझा सङ्कल्प गर्ने उद्देश्यले नेपाल युथ समिट’

 भदौ ३०, २०८१

काठमाडौँ, ३० भदौः राष्ट्र निर्माण मञ्च नेपालद्वारा हालै काठमाडौँमा आयोजित ‘नेपाल युथ समिट’ बृहत् अन्तरक्रिया र छलफलसहित सातबुँदे घोषणापत्र जारी गर्दै सम्पन्न भएको छ । युथ समिटमा विभिन्न क्षेत्रमा सफलता…

नेपाल मानव धर्म सेवा समितिद्वारा रक्तदान कार्यक्रम सम्पन्न

 भदौ ३०, २०८१

काठमाडौं, ३० भदौ : मानव धर्मका प्रणेता परम्पूज्य श्री महाराजजीको जन्मदिनको अवसर पारेर नेपाल मानव धर्म सेवा समितिले देशभरी रक्तदान कार्यक्रम गरेको छ । देशका विभिन्न ८ स्थानमा भएको रक्तदानका…

‘नारायणी अस्पतालमा एमआरआई सेवा पुनः सुरु

 भदौ ३०, २०८१

पर्सा, ३० भदौः वीरगञ्जको नारायणी अस्पतालको एमआरआई सेवा आजदेखि सञ्चालनमा आएको छ । ‘सफ्टवेयर’ समस्याका कारण गत वैशाख १४ गतेदेखि बन्द रहेको सेवा सञ्चालनमा आएपछि महँगो शुल्क तिरेर निजी स्वास्थ्य…

‘न्यायपालिकाप्रतिको अपेक्षा पूरा गर्न न्यायालय प्रयासरत’

 भदौ ३०, २०८१

किमाथाङ्का (सङ्खुवासभा), ३० भदौ : प्रधानन्यायाधीश विश्वम्भरप्रसाद श्रेष्ठले न्यायलयले आम नागरिकको न्यायपालिकाप्रतिको अपेक्षा पूरा गर्न प्रयास गरिरहेको बताउनुभएको छ । सङ्खुवासभाको चैनपुरमा आज जिल्ला अदालतको नवनिर्मित भवनको उद्घाटन गर्नुहुँदै उहाँले…

प्रधानसेनापति ट्रफी सुरु

 भदौ ३०, २०८१

काठमाडौँ, ३० भदौः नेपाली सेनाद्वारा वार्षिक रुपमा सञ्चालन हुने यस वर्षको प्रधानसेनापति ट्रफी २०८१ सुरु भएको छ । सैनिक मुख्यालय जङ्गी अड्डा परिसरको खेलमैदानमा आज प्रधानसेनापति अशोकराज सिग्देलले प्रतियोगिताको औपचारिक…

उत्पादनमूलक क्षेत्रलाई प्राथमिकता दिन घरजग्गा व्यवसायीलाई प्रधानमन्त्रीको आग्रह

 भदौ ३०, २०८१

काठमाडौँ, ३० भदौ : प्रधानमन्त्री केपी शर्मा ओलीले उत्पादन र उत्पादनमूलक क्षेत्रलाई प्राथमिकता दिन घरजग्गा व्यवसायीलाई आग्रह गर्नुभएको छ । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, सिंहदरबारमा आज नेपाल जग्गा तथा आवास…

सरकार बनाउने र भत्काउने खेलमा माओवादी लाग्दैनः अध्यक्ष प्रचण्ड

 भदौ ३०, २०८१

सुरुङ्गा (झापा), ३० भदौः नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले सरकार बनाउने र भत्काउने खेलमा माओवादी पार्टी नलाग्ने बताउनुभएको छ । माओवादी केन्द्र झापाले आज…