समाचार
संविधान दिवसका अवसरमा सरसफाइ
गण्डकी, ३१ भदौ : संविधान दिवसको अवसरमा आज पोखराको फेवातालमा सरसफाइ गरिएको छ । कास्कीस्थित जिल्ला प्रशासन कार्यालय, कर्मचारी मिलन केन्द्र, नागरिक समाज, पोखरा महानगरपालिकाको संयुक्त संयोजनमा पोखराको फिर्के खोला…
रवि लामिछानेले गोर्खा मिडियाको शेयर खरिद: बिक्री किर्ते कागजका आधारमा गरेको समितिको ठहर
काठमाडौं,३० भदौ : सहकारीको बचत अपचलन छानबिन गर्न बनेको संसदीय छानबिन विशेष समितिले गोर्खा मिडिया नेटवर्कका तत्कालीन प्रबन्ध निर्देशक रवि लामिछानेले किर्ते कागजको आधारमा कम्पनीको शेयर गरिदविक्री गरेको निष्कर्ष निकालेको…
नक्कली प्रमाणपत्र पेश गरेर नियुक्ति लिएका इन्जिनियर चौधरीविरुद्ध मुद्धा दायर
काठमाडौँ ,३० भदौ : अख्तियार दुरुपयोग अनुसन्धान आयोगले रामधुनी नगरपालिका, सुनसरीमा इन्जिनियर पदमा कार्यरत देवेन्द्र नारायण चौधरीले नक्कली प्रमाणपत्र पेश गरी नियुक्ति लिएको विषयमा मुद्धा दायर गरेको छ । अख्तियारले…
‘जलवायुका असर न्यूनीकरण गर्न निजी क्षेत्रसँग सहकार्य आवश्यक’
काठमाडौँ, ३१ भदौः वन तथा वातावरण राज्यमन्त्री रुपा विकले जलवायु परिवर्तनको असर न्यूनीकरण गर्न सरकार र निजी क्षेत्रसँग सहकार्य आवश्यक रहेको बताउनुभएको छ । आज यहाँ विश्व बैंक र एसियाली…
व्यस्थापकीय शक्ति सन्तुलन र कार्यकौशलतालाई सम्बोधन गर्न राष्ट्रियसभा: अध्यक्ष दाहाल
काठमाडौँ, ३१ भदौः राष्ट्रियसभाको चालु १६औँ अधिवेशन आज राति १२ बजेदेखि अन्त्य हुँदैछ । गत वैशाख २८ गते प्रारम्भ भएको चालु अधिवेशन एक सय ३० दिन चालु रहँदा ४० वटा…
नागरिकता समस्या समधान गर्न अध्ययन समिति गठन
काठमाडौँ, ३१ भदौ : गृह मन्त्रालयले नागरिकता समस्या समधानका लागि अध्ययन समिति गठन गरेको छ । गृह मन्त्रालयको नीति, योजना अनुगमन तथा मूल्याङ्कन महाशाखाका प्रमुख टोकराज पाण्डेको संयोजकत्वमा आज पाँच…
विकास आयोजनाका लागि हुने प्रारम्भिक अध्ययनमा विशेष ध्यान दिनुपर्छः मन्त्री ठकुरी
पाटन (ललितपुर), ३१ भदौः वन तथा वातावरणमन्त्री ऐनबहादुर शाही ठकुरीले विकास आयोजनाका लागि प्रारम्भमा हुने अध्ययन, अनुुसन्धान र परीक्षणलगायतका काममा विशेष ध्यान दिन आग्रह गर्नुभएको छ । प्रस्तावित सुर्खेत भेरिगङ्गा…
‘नेपाली भाषाको विकासमा ‘डायस्पोरा’को भूमिका महत्वपूर्ण छ’
वाशिङटन डिसी, ३१ भदौः नेपाली भाषालाई भावी पिँढीका लागि उपयोगी बनाउन अहिलेदेखि नै काम गर्नुपर्ने साहित्यिक क्षेत्रका प्रबुद्ध व्यक्तिले जोड दिएका छन् । यहाँस्थित नेपाली दूतावासले आइतबार मोति जयन्तीका अवसरमा…
सङ्घीय संसदको चालु अधिवेशन अन्त्य
काठमाडौँ, ३१ भदौः सङ्घीय संसदको दुवै सदनको चालु अधिवेशन आज रातिबाट अन्त्य गरिएको छ । प्रतिनिधिसभाको आजको बैठकमा राष्ट्रपतिको कार्यालयबाट प्राप्त पत्र पढेर सुनाउनुहुँदै सभामुख देवराज घिमिरेले प्रतिनिधि सभाको चालु…
सहकारी छानबिन समितिको प्रतिवेदन प्रतिनिधिसभामा पेस
काठमाडौँ, ३१ भदौः प्रतिनिधिसभाको आजको बैठकमा सहकारी संस्था बचत रकम दुरुपयोग सम्बन्धमा संसदीय छानबिन विशेष समितिको प्रतिवेदन पेस भएको छ । समितिका सभापति सूर्यबहादुर थापा क्षेत्रीले ‘सहकारी संस्था बचत रकम…
लोकप्रिय
शिक्षा क्षेत्रमा संरचनागत सुधार आवश्यक : शिक्षामन्त्री
साउन ११, २०८३
अष्ट्रेलिया र नेपालबीच द्विपक्षीय सहकार्य विस्तारमा जोड
साउन ०९, २०८३






