समाचार
एमालेको अधिवेशनमा प्यानल बनाउन नपाइने
काठमाडौँ, ३ असोजः नेपाल कम्युनिष्ट पार्टी (एमाले)ले पार्टीको अधिवेशनको निर्वाचनमा प्यानल बनाउन नपाइने व्यवस्था लागू गरेको छ । पार्टी महासचिव शङ्कर पोखरेलद्वारा जारी ‘निर्णायक राष्ट्रिय शक्ति निर्माणको वार्षिक कार्ययोजना’ मा…
तीर्थस्थलमा विश्वकर्माको प्रतिमा सेलाउन थालियो
काठमाडौँ, ३ असोजः यही असोज १ गते विश्वकर्माको विधिपूर्वक पूजा आराधना गरेका भक्तजनले काठमाडौँ उपत्यकाका नदीको मुहानस्थित पवित्र तीर्थस्थलमा प्रतिमा सेलाउन थालेका छन् । कन्या अर्थात् आश्विन सङ्क्रान्तिका दिन असोज…
सुनको मूल्य तोलामा ८ सयले घट्यो
काठमाडौँ, ३ असोजः उच्च मूल्यको कीर्तिमान कायम गरेको सुनको मूल्य लगातार ओरालो लागेको छ । यसै क्रममा आज सुन प्रतितोला रु आठ सयले घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका…
आजदेखि धरहरा खुला, नि: शुल्क चढ्न पाइने
काठमाडौं ,३ असाेज: संविधान दिवसका अवसरमा आजबाट धरहरा अस्थायी रुपमा सञ्चालनमा आउने भएको छ । भदौ २७ गते बसेको मन्त्रिपरिषद् बैठकले असोज ३ गते संविधान दिवसको दिनदेखि धरहरा सञ्चालन गर्ने…
बागमती प्रदेश प्रमुखद्वारा संविधान दिवसको शुभकामना
मकवानपुर, ३ असोजः संविधान दिवसका अवसरमा बागमती प्रदेश प्रमुख दीपकप्रसाद देवकोटाले शुभकामना सन्देश जारी गर्दै संविधानको रक्षा र कार्यान्वयनमा क्रियाशील शक्तिले उच्चतम समझदारीका साथ काम गर्नुपर्नेमा जोड दिनुभएको छ ।…
कालीगण्डकीको अवैध दोहन बढ्यो, सडकभर बालुको उरुङ
पर्वत ३ असोज : वर्षायामका तीन महिना नदीजन्य पदार्थ उत्खनन गर्न निषेध गरिएको भएता पनि कालीगण्डकी नदीको दोहन रोकिएको छैन । कालीगण्डकीमा मात्र पाइने शालिग्राम नासिएको जनाउँदै सर्वोच्च अदालतले उत्खननमा…
५० करोड राजस्व सङ्कलन
भद्रपुर (झापा), ३ असोजः आन्तरिक रावस्व कार्यालयले चालु आर्थिक वर्षको पहिलो दुई महिनामा रु ४९ करोड ९४ लाख आठ हजार राजस्व सङ्कलन गरेको छ । सङ्कलन भएको उक्त रकम चालु…
ओटावामा नेपाल‐ क्यानडा परराष्ट्रमन्त्रीस्तरीय वार्ता सम्पन्न
काठमाडौँ, ३ असोजः परराष्ट्रमन्त्री डा आरजु राणा देउवा र उहाँकी क्यानडाली समकक्षी मेलानी जोलीबीच बुधबार ओटावामा भेटवार्ता भएको छ । त्यस अवसरमा उहाँहरूबीच नेपाल–क्यानडा सम्बन्धका विविध पक्ष, आपसी हित र…
देश र जनतालाई केन्द्रमा राखौँ: प्रभु साह
काठमाडौँ, ३ असोजः आम जनता पार्टीका अध्यक्ष प्रभु साहले देश र जनतालाई केन्द्रमा राखेर काम गर्न सरकार र सबै राजनीतिक दललाई आह्वान गर्नुभएको छ । संविधान दिवसका अवसरमा आज जारी…
परराष्ट्रमन्त्री र क्यानडा: नेपाल संसदीय समूहका पदाधिकारीबीच छलफल
काठमाडौँ, ३ असोजः क्यानडा भ्रमणमा रहनुभएका परराष्ट्रमन्त्री डा आरजु राणा देउवा र क्यानडा–नेपाल संसदीय मैत्री समूहका पदाधिकारीबीच भेटवार्ता भएको छ । समूहका अध्यक्ष तथा सांसद डा सोनिया सिद्धुले परराष्ट्रमन्त्री डा…
लोकप्रिय
शिक्षा क्षेत्रमा संरचनागत सुधार आवश्यक : शिक्षामन्त्री
साउन ११, २०८३
अष्ट्रेलिया र नेपालबीच द्विपक्षीय सहकार्य विस्तारमा जोड
साउन ०९, २०८३
सियाटल फुड फेस्टिभलमा गोलीकाण्ड, दुईको मृत्यु
साउन ११, २०८३
राणाकालीन इतिहास र धार्मिक पर्यटनलाई जोड्दै चुरियामाई
साउन ०९, २०८३






