समाचार

राष्ट्रपतिसमक्ष लोकसेवा आयोगको प्रतिवेदन पेस

 असोज ०४, २०८१

काठमाडौँ, ४ असोज : राष्ट्रपति रामचन्द्र पौडेल समक्ष लोकसेवा आयोगको वार्षिक प्रतिवेदन पेस गरिएको छ । राष्ट्रपति भवन शीतल निवासमा आज आयोजित कार्यक्रममा राष्ट्रपति पौडेल समक्ष आयोगका अध्यक्ष माधवप्रसाद रेग्मीले…

अमेरिकामा संविधान दिवस मनाइयो

 असोज ०४, २०८१

टेक्सस (अमेरिका), ४ असोज : अमेरिकास्थित नेपाली राजदूतावासले ‘नेपाल डे’ कार्यक्रमको आयोजना गरी संविधान दिवस मनाएको छ । वासिङ्गटन डिसीस्थित नेपाली राजदूतावासको सभाकक्षमा आयोजना गरिएको ‘नेपाल डे’ कार्यक्रममा कार्यवाहक राजदूत…

सरकारले ‘बेरुजु फर्छ्यौट समिति’ गठन गर्ने

 असोज ०४, २०८१

काठमाडौँ, ४ असोजः सरकारले सामान्य प्रक्रियाबाट फर्छ्यौट हुन नसकेका बेरुजु फर्छ्यौट गर्न प्रतिनिधिसभाको सार्वजनिक लेखा समितिका सदस्य अच्युतप्रसाद मैनालीको अध्यक्षतामा ‘बेरुजु फर्छ्यौट समिति’ गठन गर्ने र समितिको कार्यक्षेत्र तोक्ने भएको…

रसुवाको हिमाली क्षेत्रमा पर्यटक लोभिदै

 असोज ०४, २०८१

रसुवा, ४ असोज: जिल्लास्थित हिमाली दृष्य अवलोकनका लागि आन्तरिक एवं बाह्रय पर्यटकको आगमन वृद्धि हुँदै गएको छ ।काठमाडौँ उत्तर रसुवा जिल्लास्थित हिमाली भेगमा दैनिक २०–२५ बाह्य पर्यटकको आगमन हुन थालेको…

शिक्षाको हब बन्दै पोखरा

 असोज ०४, २०८१

गण्डकी, ४ असोज :नेपालको पर्यटन राजधानी पोखरा शिक्षाको हब बन्दै गएको छ । कास्कीले शिक्षा विकासको लामो इतिहास बोकेको काछ । पछिल्लो समय पोखरा शैक्षिक गन्तव्यका रुपमा पनि चिनीन थालेको…

स्तावित प्रधान न्यायाधीश र दुई राजदूतमाथि उजुरी आह्वान

 असोज ०४, २०८१

काठमाडौँ, ४ असोज : संसदीय सुनुवाइ समितिले प्रस्तावित प्रधान न्यायाधीश र दुई राजदूतमाथि सुनुवाइका लागि उजुरी आह्वान गरेको छ । समितिको आज बसेको बैठकले प्रस्तावित प्रधान न्यायाधीश प्रकाशमानसिंह राउत, बेल्जियमका…

‘महासङ्घको सक्रियताले अर्थतन्त्रमा आशालाग्दो’

 असोज ०४, २०८१

ललितपुर, ४ असोजः नेपाल उद्योग वाणिज्य महासङ्घका अध्यक्ष चन्द्रप्रसाद ढकालले महासङ्घकै सक्रियता र निरन्तर लगावका कारण मुलुकको अर्थतन्त्रमा सकारात्मक आशा जागेको बताउनुभएको छ । ललितपुर उद्योग वाणिज्य सङ्घको ४५औँ वार्षिक…

नेपाली समाजको विविधता नै नेपाली पहिचान हो : मन्त्री दाहाल

 असोज ०४, २०८१

काठमाडौ, ४ असोज : भौतिक पूर्वाधार तथा यातायातमन्त्री देवेन्द्र दाहालले नेपाली समाजको विविधता नै नेपालीको पहिचान भएको बताउनुभएको छ । पूर्वाञ्चल गन्धर्भ सांस्कृतिक उत्थान सङ्घ झापाको प्रतिनिधि मण्डलसँग काठमाडौँमा भएको…

काभ्रेपलाञ्चोक प्रहरीद्वारा घुम्ती पुस्तकालय सञ्चालन

 असोज ०४, २०८१

काभ्रेपलाञ्चोक, ४ असोजः जिल्ला प्रहरी कार्यालयले घुम्ती पुस्तकालय (मोबाइल लाइब्रेरी) सञ्चालनमा ल्याएको छ । जिल्लास्थित मातहतका प्रहरी इकाइमा कार्यरत प्रहरी कर्मचारीलाई फुर्सदको समय सदुपयोग गरी आफ्नो बौद्धिक एवं ज्ञान क्षमताको…

राष्ट्रपतिसमक्ष वित्त आयोगको प्रतिवेदन पेस

 असोज ०४, २०८१

काठमाडौँ, ४ असोजः राष्ट्रपति रामचन्द्र पौडेल समक्ष राष्ट्रिय प्राकृतिक स्रोत तथा वित्त आयोगको वार्षिक प्रतिवेदन पेस गरिएको छ । राष्ट्रपति भवन शीतल निवासमा आज आयोजित कार्यक्रममा राष्ट्रपति पौडेल समक्ष आयोगका…