समाचार

एक लाख बढी पशुलाई खोरेत रोगको खोप

 असोज ०७, २०८१

कैलाली, ७ असोज : भेटेरिनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्र कैलालीले चालु आर्थिक वर्षको हालसम्म एक लाखभन्दा बढी पशुमा खोरेत रोगको खोप लगाएको छ । जिल्लाका तेह्र वटै स्थानीय…

देशका गौरब र पहिचान भनेकै भाषा, साहित्य, संस्कृतिः राष्ट्रपति पौडेल

 असोज ०७, २०८१

काठमाडौँ, ७ असोजः राष्ट्रपति रामचन्द्र पौडेलले भाषिक तथा सांस्कृतिक बहुलता एवं भौगोलिक विविधतायुक्त हाम्रो देशका गौरब र पहिचान भनेकै भाषा, साहित्य, संस्कृति भएको धारणा व्यक्त गर्नुभएको छ । नेपाल प्रज्ञा…

शुक्रराज अस्पतालमा सरुवा रोगका बिरामीको चाप

 असोज ०७, २०८१

काठमाडौँ, ७ असोजः शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालमा सरुवा रोगका बिरामीको चाप रहेको छ । अस्पतालमा डेङ्गी, स्क्रब टाइफस र रेबिजका बिरामीको चाप बढेको हो । अस्पतालका निर्देशक डा…

पहिचान खोज्दै अपाङ्गता भएका द्वन्द्वपीडितहरु

 असोज ०७, २०८१

चितवन, ७ असोजः द्वन्द्वको समयमा अपाङ्ग बनाइएकाहरु पहिचानको खोजीमा लागेका छन् । उनीहरु यतिबेला पहिचान र परिपूरणको माग गर्दै आएका छन् । म्याग्दीका सुरेन्द्र खत्री विसं २०६३ सालमा कामका सिलसिलामा…

प्रभावकारी बन्यो बाख्रा र आलु जोन कार्यक्रम

 असोज ०७, २०८१

गलकोट (बागलुङ), ७ असोजः बागलुङमा प्रधानमन्त्री कृषि परियोजनामार्फत सञ्चालन भएको आलु र बाख्रा जोन कार्यक्रमले उत्पादनमा वृद्धि गराएको छ । बागलुङमा आर्थिक वर्ष २०७५/७६ देखि आलु र आर्थिक वर्ष २०७८/७९…

संसदीय समितिको टोलीद्वारा नेपाल ट्रष्टको जग्गा र शैक्षिक संस्था निरीक्षण

 असोज ०७, २०८१

भक्तपुर, ७ असोज : प्रतिनिधिसभाअन्तर्गतको शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिका सभापति अम्मरबहादुर थापा नेतृत्वको टोलीले आज भक्तपुर नगरपालिका–१ सल्लाघारीस्थित नेपाल ट्रष्टको नाममा रहेको १०८ रोपनी जग्गाको अनुगमन निरीक्षण गरेको…

गण्डकी प्रदेशस्तरीय अण्डर–१९ क्रिकेट पोखरामा सुरु

 असोज ०७, २०८१

कास्की, ७ असोजः गण्डकी प्रादेशिक क्रिकेट सङ्घको आयोजनामा पोखरा रङ्गशालास्थित क्रिकेट मैदानमा आजदेखि गण्डकी प्रदेशस्तरीय वाइ वाई अण्डर –१९ एक दिवसीय पुरुष क्रिकेट छनोट प्रतियोगिता सुरु भएको छ । ‘राष्ट्रिय…

प्रहरी महानिरीक्षक कुँवर ग्रीस प्रस्थान

 असोज ०७, २०८१

काठमाडौँ, ७ असोजः नेपाल प्रहरीका प्रहरी महानिरीक्षक वसन्तबहादुर कुँवर आजमित्रराष्ट्र ग्रीस प्रस्थान गर्नुभएको छ । एथेन्समा आयोजना हुने ३८औंँ अन्तर्राष्ट्रिय लागुऔषधसम्बन्धी कार्यक्रममा सहभागी हुन प्रहरी महानिरीक्षक कुँवर आज त्यसतर्फ प्रस्थान…

जसपा नेपालले सङ्गठन निर्माण अभियानमा खटायो पदाधिकारी

 असोज ०७, २०८१

काठमाडौँ, ७ असोजः जनता समाजवादी पार्टी (जसपा) नेपालले आफ्ना पदाधिकारी तथा कार्यकारिणी सदस्यलाई ‘जनतासँग जसपा नेपाल आधारभूत सङ्गठन निर्माण अभियान’मा खटाएको छ । पार्टीको केन्द्रीय कार्यकारिणी समितिको बैठकले प्रदेशस्तरीय अभियान…

संविधान संशोधनका लागि राजनीतिक दलबीच छलफलको पहल सुरु भएको छः सभामुख घिमिरे

 असोज ०७, २०८१

मोरङ,७ असोजः सभामुख देवराज घिमिरेले संविधान संशोधनका विषयमा राजनीतिक दलबीच छलफलको पहल सुरु भइसकेको जानकारी दिनुभयो । विराटनगर विमानस्थलमा आज सञ्चारकर्मीसँग कुरा गर्दै उहाँले संशोधन कसरी गर्ने, प्रक्रिया के हो,…