समाचार

प्रधानसेनापतिले लिए लेबनान र सिरियामा रहेका नेपाली शान्ति सैनिकको अवस्था बारे जानकारी

 असोज ११, २०८१

काठमाडौँ ,११ असाेज: प्रधान सेनापति महारथी अशोकराज सिग्देलले संयुक्त राष्ट्र संघको आव्हानमा शान्ति स्थापनार्थ लेबनान र सिरियाको वर्तमान सुरक्षा स्थिति र विविध पक्षबारे भर्चुअल माध्यमबाट जानकारी लिएका छन् । छलफल…

फुटबलः नेपाल बहराइनसँग पराजित

 असोज ११, २०८१

काठमाडौँ, ११ असोजः एफसी यु–२० एसियन कप छनोटअन्तर्गतको समूह चरणको खेलमा नेपाल बहराइनसँग पराजित भएको छ । चाइनिज ताइपेस्थित न्यु ताइपे सिटीमा आज भएको छनोट प्रतियोगिताअन्तर्गत समूह ‘बी’ को आफ्नो…

विविधतापूर्ण संस्कृति नै हाम्रो पहिचान होः मन्त्री पाण्डे

 असोज ११, २०८१

काठमाडौँ, ११ असोजः संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री बद्री पाण्डेले नेपालको विविधतापूर्ण संस्कृति नै नेपालीको पहिचान रहेको बताउनुभएको छ । विश्व पर्यटन दिवसका अवसरमा आयोजित राष्ट्रिय सांस्कृतिक महोत्सवमा उहाँले भन्नुभयो,…

आजदेखि काठमाडौँमा चाडपर्व लक्षित दुर्घटना न्यूनीकरण विशेष अभियान सुरु

 असोज ११, २०८१

काठमाडौँ, ११ असोजः काठमाडौँमा आजदेखि चाडपर्वलक्षित दुर्घटना न्यूनीकरण विशेष अभियान २०८१ सुरुआत गरिएको छ । गोङ्गबुस्थित नयाँ बसपार्कमा आज आयोजित कार्यक्रममा आज उक्त अभियानको काठमाडौँ उपत्यका प्रहरी कार्यालय रानीपोखरीकी प्रमुख…

आम उपभोक्ताको अधिकारलाई सुनिश्चित गर्न आयोगको आग्रह

 असोज ११, २०८१

काठमाडौँ ,११ असाेज: राष्ट्रिय मानव अधिकार आयोगले चाडपर्वमा आम उपभोक्ताको अधिकारलाई सुनिश्चित गर्न तीनै तहका सरकार, स्थानीय प्रशासन, सुरक्षा निकायलगायत सम्बद्ध सबै पक्षलाई आग्रह गरेको छ । शुक्रबार एक विज्ञप्ति…

न्यूजील्याण्डविरुद्ध दोस्रो टेस्टमा बलियो अवस्थामा श्रीलंका, तीन खेलाडीले बनाए शतक

 असोज ११, २०८१

काठमाडौँ ,११ असाेज: श्रीलंकाले न्यूजिल्याण्डविरुद्धको दोस्रो टेस्टमा ६०२ रन बनाएर इनिंग घोषणा गरेको छ । टेस्टको दोस्रो दिन श्रीलंकाका तीन ब्याट्सम्यानको शतक सहित ५ विकेट गुमाएर ६०२ रन बनाए पछि…

झापामा भारी वर्षा, सम्भावित क्षतिबाट जोगिन स्थानीय प्रशासन तयारी अवस्थामा

 असोज ११, २०८१

भद्रपुर (झापा), ११ असोजः झापामा गए रातिदेखिको अविरल वर्षाले नदी तथा खोलामा पानीको जलसतह बढ्न थालेको छ । अत्यधिक वर्षा भएपछि स्थानीय प्रशासन सम्भावित क्षति हुनबाट बचाउन तयारी अवस्था रहेको…

नवीकरणीय ऊर्जा तथा ऊर्जा दक्षता विधेयकमाथि छलफल जारी

 असोज ११, २०८१

काठमाडौँ, ११ असोजः दिगो र भरपर्दो ऊर्जाको स्रोत उपलब्ध गराउने लक्ष्यका साथ सरकारले प्रस्तुत गरेको ‘नवीकरणीय ऊर्जा तथा ऊर्जा दक्षता सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक’ राष्ट्रियसभाको विधायन व्यवस्था समितिमा आज…

कुलेखानी ड्याम भरियो, तल्लो तटीय क्षेत्रमा सतर्कता अपनाउन आग्रह

 असोज ११, २०८१

काठमाडौँ ,११ असाेज: मकवानपुरको कुलेखानी ड्याम करिब भरिएपछि तल्लो तटीय क्षेत्रमा बसोबास गर्ने बासिन्दाहरूले उच्च सतर्कता अपनाउन आग्रह गरिएको छ । बाँधको सुरक्षालाई समेत मध्यनजर गरी ड्यामका ढोका खोल्नुपर्ने अवस्था…

नारायणगढ–मुग्लिन सडकखण्ड रातिको समयमा बन्द हुने

 असोज ११, २०८१

चितवन, ११ असोजः अविरल वर्षाका कारण हुने सम्भावित जोखिमलाई मध्यनजर गरी नारायणगढ–मुग्लिन सडकखण्ड रातिको समयमा बन्द गरिने भएको छ । राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणको निर्देशनअनुसार अविरल वर्षाका…