समाचार

बाढीपहिरोबाट बागमती प्रदेशका १० जिल्लामा १०२ जनाको मृत्यु, २७ बेपत्ता

 असोज १३, २०८१

बागमती, १३ असोज : भनिन्छ, विपद्को कुनै सीमा र समय हुँदैन, यो जतिबेला जहाँ पनि आउन सक्छ । त्यसैले सचेत हुनु नै उपयुक्त हुन्छ । हिजो यस्तै अकल्पनीय घटना भयो,…

बाढीले अवरुद्ध खानेपानी आपूर्ति सोमबारदेखि : मन्त्री यादव

 असोज १३, २०८१

काठमाडौँ, १३ असोज : अविरल वर्षाका कारण आएको बाढीले काठमाडौँका केही स्थानमा अवरुद्ध बनेको खानेपानी आपूर्ति सोमबारदेखि सञ्चालन हुने भएको छ । खानेपानीमन्त्री प्रदीप यादवले बाढीले क्षति पु-याएका ठाउँमा आज…

बाढीपहिरो र डुबानमा परी देशभर एक सय ७० को मृत्यु, ४२ जना अझै बेपत्ता

 असोज १३, २०८१

काठमाडौँ, १३ असोज : बाढीपहिरो र डुबानमा परी हालसम्म देशभर एक सय ७० जनाको मृत्यु भएको छ । ती घटनामा परी ४२ जना बेपत्ता भएका छन्भने एक सय ११ जना…

ललितपुरमा विपद्मा परी मृत्यु भएका ३० जनाको शव भेटियो, अझै सात बेपत्ता

 असोज १३, २०८१

पाटन (ललितपुर), १३ असोज : अविरण वर्षासँगैको विपद्मा परी ललितपुरमा हालसम्म ३० जनाको शव फेला परेको नेपाल प्रहरीले पुष्टि गरेको छ । जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक नरहरि अधिकारीकानुसार…

सहुलियत दरमा हवाई टिकट बिक्री गर्न प्रधानमन्त्रीको अनुरोध

 असोज १३, २०८१

काठमाडौँ, १३ असोज : प्रधानमन्त्री केपी शर्मा ओलीले विमान कम्पनीलाई पहिलेभन्दा सहुलियत मूल्य वा पुरानै दरमा टिकट बिक्री गर्न अनुरोध गर्नुभएको छ । हवाई यात्रुको चाप बढ्दा विमान कम्पनीहरूले पहिलेको तुलनामा…

बाढीपहिरो र डुबानमा परी देशभर एक सय ४८ जनाको मृत्यु, ५५ बेपत्ता

 असोज १३, २०८१

काठमाडौँ, १३ असोज : बाढीपहिरो र डुबानमा परी हालसम्म देशभर एक सय ४८ को मृत्यु भएको छभने ५५ जना बेपत्ता भएका छन् । विपद्मा परी एक सय एक जना घाइते भएका…

निगमले अन्तर्राष्ट्रिय उडानको टिकट लिएर छुटेका यात्रुबाट थप शुल्क नलिने

 असोज १३, २०८१

काठमाडौँ, १३ असोज : नेपाल वायुसेवा निगम (नेपाल एयरलाइन्स)ले अन्तर्राष्ट्रिय उडानका लागि टिकट लिएर छुटेका यात्रुबाट थप शुल्क नलिने जनाएको छ । काठमाडौँबाट २७ सेप्टेम्बरदेखि २ अक्टोबरसम्म अन्तर्राष्ट्रिय उडानका लागि…

प्राकृतिक विपद् : ऊर्जातर्फ दुई अर्ब ४५ करोडको क्षति

 असोज १३, २०८१

काठमाडौँ, १३ असोज : सरकारले अविरल वर्षाका कारण देशभरका २६ वटा जलविद्युत् आयोजनामा क्षति पुगेको प्रारम्भिक निष्कर्ष निकालेको छ । ऊर्जा जलस्रोत तथा सिँचाइ मन्त्रालयमा आज आयोजित पत्रकार सम्मेलनमा ऊर्जामन्त्री…

माथिल्लो सडकबाट खसेको पहिरो तल्लो सडकका सवारीसाधनमा खस्दा झ्याप्ले खोला दुर्घटना

 असोज १३, २०८१

काठमाडौँ, १३ असोज : यही असोज ११ गते शुक्रबार साँझदेखि नै देशभर भीषण वर्षा भयो । यसले सडकमा गुडिरहेका सवारीसाधन राम्ररी चल्न पाएका थिएनन् । अवरोध छिचोल्दै काठमाडौँतर्फ आउँदै गरेका…

सर्वदलीय बैठकका निर्णय : सबैको समन्वयमा उद्धार, राहत र पुनःस्थापना

 असोज १३, २०८१

काठमाडौँ, १३ असोज : अविरल वर्षाका कारण गएको बाढीपहिराले आवागमन अवरुद्ध भई गन्तव्यमा पुग्न नसकी अलपत्र परेका यात्रुलाई सम्बन्धित जिल्ला विपद् व्यवस्थापन समिति, जिल्ला यातायात व्यवसायी सङ्घ र सुरक्षाकर्मीको संयुक्त…