समाचार
पेट्रोलि यम पदार्थको मूल्य घट्यो
काठमाडौँ, १४ असोज : चाडपर्व नजिकिएसँगै इन्धनको मूल्य घटेको छ । नेपाल आयल निगमका अनुसार पेट्रोल, डिजेल, हवाई इन्धन र मट्टीतेलको मूल्य घटाइएको हो । आज राति १२ बजेबाट लागु…
‘हेर्दाहेर्दै श्रीमती पुरिइन्…’
काठमाडौँ, १४ असोज : राष्ट्रिय ट्रमा सेन्टरको इमरजेन्सी कक्षमा नारायणप्रसाद रिमाल टोलाइरहनुभएको छ । उहाँका आँखाले कसैलाई खोजिरहेका छन् । उहाँका शरीरमा चोटपटक नलागेको कुनै ठाउँ छैन । रिमालको शरीरको…
बाढीपहिरोमा परेकाको उद्धार एवं राहत वितरणमा कुनै कमी हुन्न : प्रधानमन्त्री
काठमाडौँ, १४ असोज : प्रधानमन्त्री केपी शर्मा ओलीले अकल्पनीय बाढीपहिरोमा परेकाको उद्धार एवं राहत वितरणमा सरकारले कुनै कमी हुन नदिने बताउनुभएको छ । अमेरिकाको न्यूयोर्कमा ७९औँ महासभामा सहभागी भई आज…
अधिकतम भाडा नलिने वायुसेवा सङ्घको निर्णय
काठमाडौँ, १४ असोज : वायु सेवा सञ्चालक सङ्घले सडक सञ्जाल सहज रुपमा सञ्चालन नभएसम्म हवाई टिकटका लागि तोकिएको अधिकतम भाडा नलिने भएको छ । सङ्घको आज बसेको बैठकले सडक सञ्जाल…
राजधानी भित्र्याइने फलफूल तथा तरकारीको परिमाणमा वृद्धि
काठमाडौँ, १४ असोज : बाहिरी जिल्लाबाट फलफूल तथा तरकारी भित्र्याउने क्रम बढेसँगै राजधानीमा फलफूल तथा तरकारीको उपलब्धतामा सहज हुँदै गएको छ । वर्षा र बाढीको प्रभावले फलफूल तथा तरकारी भित्र्याउन…
पछिल्लो विपद्बाट काठमाडौँ उपत्यका र बागमती प्रदेशमा धेरै जनधनको क्षति
काठमाडौँ, १४ असोज : केही दिनअघि मुलुकभर परेको अविरल वर्षापछिको बाढीपहिरामा परी काठमाडौँ उपत्यका र बागमती प्रदेशमा सबैभन्दा बढी जनधनको क्षति भएको छ । विपद्बाट आज अपराह्नसम्म काठमाडौँ उपत्यकामा मात्रै…
‘पत्रकारका लागि सूचना प्रविधिसहित सैद्धान्तिक र प्रयोगात्मक ज्ञान आवश्यक’
काठमाडौँ, १४ असोज : त्रिभुवन विश्वविद्यालय पत्रकारिता तथा आमसञ्चार क्षेत्रसम्बद्ध अधिकारी तथा प्राध्यापकहरूले पत्रकारिता क्षेत्रलाई अझ विश्वसनीय, भरपर्दाे र गुणस्तरीय बनाउन सम्बन्धित क्षेत्रको ज्ञान र सीप आवश्यक रहेको बताउनुभएको छ…
प्रस्तावित प्रधान न्यायाधीश राउतको संसदीय सुनुवाइ बुधबार
काठमाडौँ, १४ असोज : सङ्घीय संसद् संसदीय सुनुवाइ समितिले सर्वाेच्च अदालतको प्रधानन्यायाधीशमा प्रस्तावित वरिष्ठतम् न्यायाधीश प्रकाशमानसिंह राउतको आगामी बुधबार संसदीय सुनुवाइ गर्ने भएको छ । समितिको आजको बैठकले प्रधानन्यायाधीशमा प्रस्तावित…
दुई दिनमा ३० हजार यात्रुले लिए अग्रिम टिकट
काठमाडौँ, १४ असोज : नेपालीहरुको महान् पर्व दसैँ, तिहार तथा छठ मनाउन घर जानका लागि दुई दिनमा २९ हजार नौ सय ५५ यात्रुले बसको अग्रिम टिकट लिएका छन् । नयाँ…
झ्याप्लेको पहिराे पन्छाएपछि १७ सय गाडी काठमाडाैं भित्रिए
काठमाडौँ, १४ असोज : पृथ्वी राजमार्गअन्तर्गत धादिङको झ्याप्लेमा अवरुद्ध सडक खुलेपछि राजमार्गमा अलपत्र परेका एक हजार सात सय सवारीसाधन काठमाडौँ उपत्यका भित्रिएका छन् । गृह मन्त्रालयका प्रवक्ता ऋषिराम तिवारीले झ्याप्लेमा…
लोकप्रिय
रुसी जोखिमबिच युक्रेनले सीमा बलियो बनाउँदै
साउन ०९, २०८३
अष्ट्रेलिया र नेपालबीच द्विपक्षीय सहकार्य विस्तारमा जोड
साउन ०९, २०८३
राणाकालीन इतिहास र धार्मिक पर्यटनलाई जोड्दै चुरियामाई
साउन ०९, २०८३






