समाचार

अवैध औषधि बिक्री गर्ने फार्मेसीलाई प्रशासनद्वारा कारबाही

 असोज १६, २०८१

भक्तपुर, १६ असोज : जिल्ला प्रशासन कार्यालयले विभिन्न औषधि पसल (फार्मेसी)हरुलाई कारबाही गरेको छ । भक्तपुरका सहायक जिल्ला प्रमुख अधिकारी डोलेन्द्रप्रसाद निरौलाको नेतृत्वमा उद्योग तथा वाणिज्य कार्यालय, आन्तरिक राजस्व कार्यालय,…

चालु आर्थिक वर्षमा पाँच दशमलव एक प्रतिशत आर्थिक वृद्धि : विश्व बैंक

 असोज १६, २०८१

काठमाडौँ, १६ असोज : चालु आर्थिक वर्ष २०८१/८२ का लागि सरकारले छ प्रतिशत आर्थिक वृद्धि हासिल गर्ने लक्ष्य राखिरहँदा विश्व बैंकले भने यसवर्ष नेपालको आर्थिक वृद्धिदर पाँच दशमलव एक प्रतिशत…

सबै संयन्त्रलाई सतर्क रहन गृहमन्त्रीको निर्देशन

 असोज १६, २०८१

काठमाडौँ, १६ असोज : गृहमन्त्री रमेश लेखकले कोशी र बागमती प्रदेशका केही ठाउँमा भारी वर्षा हुनसक्ने पूर्वानुमान गरिएकाले सोहीअनुसार सतर्क रहन सम्बद्ध अधिकारीहरुलाई निर्देशन दिनुभएको छ । गृहमन्त्री लेखकले जल…

पर्यटकीय गन्तव्य : भोजपुरको किरातेश्वर ढुङ्गे बगैँचा

 असोज १६, २०८१

भोजपुर, १६ असोज : टेम्केमैयुङ गाउँपालिका–९ मा रहेको पर्यटकीयस्थल किरातेश्वर ढुङ्गे बगैँचाको संरक्षण थालिएको छ । आन्तरिक पर्यटक आकर्षित गर्न त्यहाँ भौतिक पूर्वाधारसहित पदमार्ग निर्माण पनि थालिएकोे छ । किरातेश्वर…

बाढीबाट मधेसमा पाँच अर्ब बढीको क्षति

 असोज १६, २०८१

धनुषा, १६ असोज : हालैको बाढीपहिरो र डुबानबाट मधेसमा व्यापक क्षति भएको छ । प्रारम्भिक विवरणअनुसार पशुपक्षी तथा मत्स्यपालनसँगै खेतीयोग्य जमिन र कृषि पूर्वाधार रु पाँच अर्ब बढीको हानी भएको…

तर्पण पिण्डदानका साथ आज पितृपक्ष विधिवत् समापन हुँदै

 असोज १६, २०८१

महोत्तरी, १६ असोज : आज असोज कृष्ण औँसी अर्थात् पितृपक्षको अन्तिम दिन । यही असोज २ गतेदेखि प्रारम्भ भएको पितृपक्षको विधिवत् समापन हुँदै छ । साथै आज औँसी श्राद्ध पनि…

बाढीपहिरोले १७ अर्बभन्दा बढीको क्षति, पूर्ववत् अवस्थामा फर्काउन के छ तयारी ?

 असोज १६, २०८१

काठमाडौँ, १६ असोज : प्राकृतिक विपत्तिले कसरी पिरोल्छ र दुःख दिँदो रहेछ भन्ने उदाहरण बनेको छ, यही असोज ११ र १२ गतेको अविरल वर्षापछि आएको बाढी र पहिरो । किसानको…

जलविद्युत् आयोजनामा बाढी : ११०० सय मेगावाट विद्युत् प्रणाली बाहिर

 असोज १६, २०८१

काठमाडौँ, १५ असोज : बिजुली उत्पादन गर्न ठिक्क भएको आयोजना बाढीले बगायो । आयोजना मात्रै बगेन, त्यहाँ कार्यरत १८ जना कामदार पनि बाढीमै मिसिए । तीमध्ये चार जनाको मात्रै शव…

प्रशारण लाइन प्रभावितलाई सीपमूलक तालिम

 असोज १६, २०८१

म्याग्दी, १६ असोज : नेपाल विद्युत् प्राधिकरणद्वारा म्याग्दीमा निर्माणाधीन १३२ केभी क्षमताको डाडाखेत–राहुघाट प्रशारण लाइन आयोजना प्रभावितलाई सीपमूलक तालिम प्रदान गरिएको छ । प्राधिकरणको वातावरण विभागको आयोजनामा बेनीमा ६५ दिन…

बचत अपचलन मुद्दामा नगरप्रमुख नेपालीलाई कारागार चलान

 असोज १६, २०८१

गलकोट (बागलुङ), १६ असोज : बचत रकम अपचलन गरेको आरोपमा १६ महिनापछि पक्राउ परेका ढोरपाटन नगरपालिकाका नगरप्रमुख तथा इमेज बचत तथा ऋण सहकारीका संस्थापक अध्यक्ष देवकुमार नेपालीलाई पुर्पक्षका लागि थुनामा…