समाचार

बाढीपहिरोमा परी सेनाका एक अधिकृतसहित तीनको निधन

 असोज १७, २०८१

काठमाडौँ, १७ असोज : केही दिनअघि परेको अविरल वर्षासँगैको बाढीपहिरोमा परेकाहरूको उद्धार गर्ने कर्तव्य पालनाको सिलसिलामा नेपाली सेनाका एक अधिकृतसहित तीन जनाको निधन भएको छ । प्रमुख सेनानी मिलन केसीको…

राजमार्गका होटलमा रात्रिकालीन छड्के : एक रिसोर्टलाई २० हजार जरिवाना

 असोज १७, २०८१

मलेखु (धादिङ), १७ असोजः पृथ्वी राजमार्गमा बढिरहेको सवारी चाप र चाडपर्वलाई लक्षित गर्दै जिल्ला प्रशासन कार्यालय धादिङले बजार अनुगमनलाई तीव्र पारेको छ । अनुगमनका क्रममा बुधबार साँझ पृथ्वी राजमार्गअन्तर्गत बेनिघाट…

थाई एयर एसियाको उडानले पर्यटन प्रवर्द्धनमा टेवा पुग्ने विश्वास छ : पर्यटनमन्त्री पाण्डे

 असोज १७, २०८१

काठमाडौँ, १६ असोज : संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री बद्रीप्रसाद पाण्डेले थाई एयर एसियाको नेपालमा सिधा उडानले पर्यटन प्रवर्द्धनकामा उल्लेख्य टेवा पुग्ने विश्वास व्यक्त गर्नुभएको छ । साथै यस कार्यले…

काठमाडौँबाट २९ जुवाडे पक्राउ, साढे ११ लाख नगद बरामद

 असोज १७, २०८१

काठमाडौँ, १६ असोज : प्रहरीले अवैध रूपमा जुवा खेलिरहेको अवस्थामा काठमाडौँको कागेश्वरी र नयाँ बसपार्क क्षेत्रबाट २९ जुवाडेलाई पक्राउ गरेको छ । प्रहरीले जुवाडेका साथबाट रु ११ लाख ४८ हजार…

मधेस प्रदेश सरकारले बाढीपहिरो पीडितलाई एक लाख दिने

 असोज १७, २०८१

जनकपुर, १६ असोज : मधेस प्रदेश सरकारले यही असोज ११ र १२ गतेकोे बाढीपहिरो तथा डुबानमा परी निधन भएकाको परिवारलाई जनही रु एक लाखका दरले राहत दिने भएको छ ।…

उपराष्ट्रपतिबाट प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा सहयोग

 असोज १७, २०८१

काठमाडौँ, १६ असोज : उपराष्ट्रपति रामसहाय प्रसाद यादवले यही असोज ११ र १२ गतेको अविरल वर्षापछि गएको बाढी, पहिरो तथा डुबानबाट प्रभावितका राहतका लागि एक महिनाको पारिश्रमिक बराबरको रकम प्रधानमन्त्री…

बागमती प्रदेशसभाको अधिवेशन अन्त्य

 असोज १६, २०८१

मकवानपुर, १६ असोज : बागमती प्रदेश प्रमुख दीपकप्रसाद देवकोटाले बागमती प्रदेश मन्त्रिपरिषद्को सिफारिसबमोजिम प्रदेशसभाको चौथो अधिवेशन आज रातिदेखि अन्त्य गर्नुभएको छ । प्रदेश प्रमुख देवकोटाले नेपालको संविधानको धारा १८३ को…

प्रस्तावित प्रधानन्यायाधीशलाई सांसदको प्रश्न : न्याय महँगो छ, गरिबले कसरी न्याय पाउँछन् ?

 असोज १६, २०८१

काठमाडौँ, १६ असोज : ‘न्याय महँगो भयो भन्ने आम गुनासो छ, कम खर्च र सरलरूपमा न्याय दिने र जनविश्वास वृद्धि गर्ने योजना के छ ? – यो समितिका सदस्य ज्ञानेन्द्रबहादुर…

ऐरी विश्वकै दोस्रो उत्कृष्ट अलराउन्डर

 असोज १६, २०८१

काठमाडौँ, १६ असोज : अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आइसिसी) ले जारी गरेको नयाँ बरियतामा टी–२० अलराउन्डरतर्फ नेपाली राष्ट्रिय क्रिकेट टोलीका सदस्य दीपेन्द्रसिंह ऐरीले दोस्रो स्थान ओगटेका छन् । आइसिसीले आज जारी…

मधेस प्रदेशमा बाढीबाट मृत्यु हुनेको सङ्ख्या आठ पुग्यो

 असोज १६, २०८१

जनकपुरधाम, १६ असोज : तीन दिनको अविरल वर्षात्सँगै गएको बाढीले अहिलेसम्म मधेस प्रदेशमा मृत्यु हुनेको सङ्ख्या आठ जना पुगेको छ । बाढीमा बगेका थप दुई जनाको शव भेटिएपछि अहिलेसम्म मृत्यु…