समाचार
दलित समुदायलाई पुख्र्यौली पेसा जोगाउन गाह्रो
कञ्चनपुर, २० असोज : जिल्लाका दलित समुदायलाई पुर्खौदेखि अपनाउँदै आएको पेसा व्यवसायले जीविकोपार्जन गर्न गाह्रो हुन थालेको छ । परम्परागत पेसालाई बीचमा छाडेर दलित युवा अन्य काम गर्न बाध्य छन्…
वस्तुनिष्ठ पूर्वतयारीका लागि साधन र स्रोत सम्पन्न हुनुपर्नेमा जोड
काठमाडौँ, २० असोज : यही असोज ११ र १२ गते अविरल वर्षापछिको बाढी र पहिरोका कारण ठूलो जनधनको क्षति भयो । विपद्का कारण नागरिकको दैनिक जीवन लथालिङ्ग हुनपुगेको छ ।…
सत्ताइस पदकसहित मानसरोवर नमूना प्रथम
सिमकोट (हुम्ला), २० असोज : यही असोज १६ गतेदेखि सञ्चालन भएको सिमकोट गाउँपालिकाको माध्यामिक विद्यालयस्तरीय राष्ट्रपति रनिङशिल्डको उपाधि सदरमुकामस्थित मानसरोव माध्यामिक विद्यालयले पाएको छ । विभिन्न विधामा सञ्चालन भएको उक्त…
विश्व बैंकको सहयोगमा तनहुँका दुई सडक स्तरोन्नति
दमौली (तनहुँ), २० असोज : विश्व बैंकको सहयोगमा तनहुँका दुई सडक स्तरोन्नति गर्ने कामले गति लिएको छ । जिल्लाको शुक्लागण्डकी नगरपालिकास्थित दुलेगौडा लीलाचोक र व्यास नगरपालिकास्थित पराशर मार्ग स्तरोन्नतिको कामलाई…
यस्तो छ आजका लागि निर्धारित विदेशी मुद्राको विनिमय दर
काठमाडौँ, २० असोज : नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमय दर निर्धारण गरेको छ । केन्द्रीय बैंकका अनुसार विदेशी मुद्राको विनिमय दर आज स्थिर छ । राष्ट्र बैंकले…
‘जनतालाई केन्द्रमा राखेर काम गर्नुपर्छ’
जनकपुर, २० असोज : नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपालले वर्तमान सरकारले जनताका समस्यालाई केन्द्रबिन्दुमा राखेर काम गर्नुपर्ने आवश्यकता औँल्याउनुभएको छ । “अविरल वर्षा र बाढीका कारण…
अनुदान रकम पाएपछि महोत्तरीका उखु किसान मक्ख
महोत्तरी, २० असोज : चाडपर्व प्रारम्भ हुन लागेका बेला सकारबाट अनुदान रकम पाएपछि महोत्तरीका उखु किसान प्रसन्न छन् । राज्यबाट अनुदान पाउने कुनै आशाभरोसा नभएको स्थितिमा रकम पाएपछि उनीहरू मक्ख…
मनसुन क्रमशः क्षीण हुँदै
काठमाडौँ, २० असोज : जल तथा मौसम विज्ञान विभागले देशभर मनसुनी वायुको प्रभाव रहेको तथा पूर्वी र मध्यभागमा बङ्गलादेशको उत्तर भूभाग तथा भारतको पश्चिम बङ्गाल आसपासको क्षेत्रमा बनेको न्यूनचापीय प्रणालीको…
पुनः पहिरो खसेपछि रोकियो मेची राजमार्गको मर्मतसम्भार
मङ्गलबारे (इलाम), २० असोज : पहिरोले क्षतविक्षत भएको मेची राजमार्गको माईखोला–भन्ज्याङ खण्डमा पुनः पहिरो खसेपछि मर्मतसम्भारको काम रोकिएको छ । सडकका चारैतिर धाँजा फाटेर जोखिम बढेपछि जारी मर्मतसम्भारको काम शनिबार…
बाढीपहिरोमा परी दुई सय ४४ जनाको मृत्यु
काठमाडौँ, २० असोज : हालैको बाढीपहिरामा परी हालसम्म दुई सय ४४ जनाको मृत्यु भएको छ भने १९ जना बेपत्ता छन् । अन्य एक सय ७९ जना घाइते भएका छन् ।…
लोकप्रिय
यस्तो छ आजका लागि कृषिउपजको थोक मूल्य
साउन ०५, २०८३
पहिराले विभिन्न राजमार्गको यातायात सेवा आंशिक प्रभावित
साउन ०५, २०८३






