समाचार

बाढीपहिरोले लेखर्कमा करोडौँको क्षति

 असोज २१, २०८१

भोजपुर, २१ असोज : हालैको वर्षाले टेम्केमैयुङ–९ लेखर्कमा राउतेखोला पक्की पुलसँगै विभिन्न संरचनामा क्षति पुर्याएको छ । वर्षाले पहिरोले पुल, खानेपानी, सिँचाइ कुलो, सडक, पाँचधारे प्रहरी चौकीेसँगै स्थानीयको घर तथा…

राष्ट्रपतिद्वारा दक्षिणकाली मन्दिरमा पूजाअर्चना

 असोज २१, २०८१

काठमाडौँ, २१ असोज : राष्ट्रपति रामचन्द्र पौडेल प्रथम महिला सबिता पौडेलसहित बडादसैँको अवसरमा आज बिहान दक्षिणकाली मन्दिर जानुभई दक्षिणकाली माताको पूजाअर्चना गर्नुका साथै पूजारीबाट टीकाप्रसाद ग्रहण गर्नुभयो । काठमाडौँको दक्षिण…

ह्युमपाइपले जोडियो तातोपानी नाका

 असोज २१, २०८१

चौतारा (सिन्धुपाल्चोक), २१ असोज : गत साताको अविरल वर्षासँगै आएको बाढीपहिराले अरनिको राजमार्गको विभिन्न पुल क्षतविक्षत भएपछि सडक सञ्जाल विमुख बनेको तातोपानी नाका ह्युमपाइपले जोडिएको छ । तीन दिनदेखि अस्थायी…

ट्याक्टरको ठक्करबाट बालकको मृत्यु

 असोज २१, २०८१

तनहुँ, २१ असोज : व्यास नगरपालिका–१ गल्बुबेसीमा आज ट्याक्टरले ठक्कर दिदाँ आठ वर्षीय बालकको मृत्यु भएको छ । जिल्ला प्रहरी कार्यालयका अनुसार मृत्यु हुनेमा सविन कुमाल रहेका छन् । ग…

सप्तकोसीमा ‘जेटबोट’ पुनः सञ्चालनमा

 असोज २१, २०८१

धरान (सुनसरी), २१ असोज : सुनसरीको चतरास्थित सप्तकोसी नदीमा जेटबोट पुनः सञ्चालनमा ल्याइएको छ । नदीमा जलसतह र बहाव घट्दै गएपछि आजदेखि पुनः सञ्चालन सुरु गरिएको सुनसरीका प्रमुख जिल्ला अधिकारी…

भूत मेलाको तयारी पूरा

 असोज २१, २०८१

जलेश्वर(महोत्तरी), २१ असोज : बडादसैंका बेला अनादी कालदेखि नै भूत मेलाका लागि प्रख्यात महोत्तरीको प्रसिद्ध सोनामाई मन्दिरमा यस वर्ष पनि भूत मेलाको तयारी पूरा भएको छ । जिल्लाको औरही नगरपालिकामा–७…

‘यूके बेक अफ : द प्रोफेसनल्स–२०२४’ को उपाधि विजेता नारायणको चर्चा चुलिँदै

 असोज २१, २०८१

काठमाडौँ, २१ असोजः धादिङको मैदीमा जन्मेहुर्केका नारायण श्रेष्ठले पाककलाका क्षेत्रमा अन्तर्राष्ट्रियस्तरमा नयाँ पहिचान स्थापित गर्नुभएको छ । काठमाडौँमा कक्षा १२ सम्मको अध्ययन सकेपछि कामको सिलसिलमा संयुक्त अरब इमिरेट्स (युएई), कतार…

सुनको मूल्य तोलामा रु ५०० ले घट्यो

 असोज २१, २०८१

काठमाडौँ, २१ असोज : स्थानीय बजारमा सुनको मूल्य तोलामा रु ५०० ले घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंङ्घका अनुसार आइतबार प्रतितोला रु एक लाख ६१ हजारमा कारोबार भएकामा आजका…

सिएमसीमा महिलाहरुको निःशुल्क क्यान्सर परिक्षण

 असोज २१, २०८१

चितवन, २१ असोज : चितवन मेडिकल कलेज (सिएमसी) शिक्षण अस्पतालमा महिलाहरुको निःशुल्क क्यान्सर परीक्षण सुरु गरिएको छ । आजदेखि तीन दिनसम्म सञ्चालित क्यान्सर परीक्षण अभियानमा महिलालाई निःशुल्क सेवा दिन लागिएको…

खुर्कोटमा बेलिबृज जडान सुरु

 असोज २०, २०८१

काठमाडौँ, २० असोज : सुनकोशी नदीमा आएको बाढीले यही असोज १२ गते बगाएको सिन्धुली र रामेछाप जिल्ला जोड्ने खुर्कोटमा नेपाली सेनाले आजदेखि बेलिबृज जडान सुरु गरेको छ । सिन्धुलीको गोलन्जोर–७…