समाचार
श्रीमतीको हत्या आरोपमा श्रीमान पक्राउ
दमौली (तनहुँ), २२ असोज यहाँको भानु नगरपालिका–१ बोटेगाउँमा श्रीमतीको हत्या आरोपमा श्रीमान पक्राउ परेका छन् । स्थानीय ३६ वर्षीया पूर्णमाया बोटेको हत्या आरोपमा प्रहरीले उनका श्रीमान ४० वर्षीय पञ्चबहादुर बोटेलाई…
दसैँमा पनि मानव अधिकार आयोग खुला रहने
काठमाडौँ, २२ असोज : राष्ट्रिय मानव अधिकार आयोगको केन्द्रीय, प्रदेश तथा प्रदेश शाखा कार्यालयहरु दसैँ अवधिमा पनि बिहान ११ बजेदेखि दिउँसो २ बजेसम्म खुला रहने आयोगले जनाएको छ । आम…
‘समृद्ध नेपाल सुखी नेपाली’को राष्ट्रिय सङ्कल्प पूरा गर्न सरकार प्रयत्नशील छः अर्थमन्त्री
काठमाडौँ, २२ असोज : उपप्रधानमन्त्री एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेलले वर्तमान सरकार श्रमिकको हकहितको रक्षा गर्दै असल औद्योगिक श्रम सम्बन्धमार्फत ‘समृद्ध नेपाल सुखी नेपाली’को राष्ट्रिय सङ्कल्प पूरा गर्न क्रियाशील रहेको बताउनुभएको…
क्षतिग्रस्त सडक सञ्चालन अभियानमा सेना
काठमाडौँ, २२ असोज : नेपाली सेनाले क्षतिग्रस्त सडक मर्मत गरी पुनः सञ्चालन गर्ने अभियान थालेको छ । यही असोज दोस्रो साता परेको अविरल वर्षासँगैको विपद्बाट क्षतिग्रस्त राजमार्ग, रणनीतिक महत्वको पक्की…
पशु स्वास्थ्य तथा पशु सेवा व्यवसायीलाई अनुमति प्रदान
काठमाडौँ, २२ असोज : पशु स्वास्थ्य तथा पशु सेवा व्यवसायी परिषद्ले देशभर १० हजार ६५३ व्यवसायीलाई व्यवसाय सञ्चालनको अनुमति प्रदान गरेको छ । पशु स्वास्थ्य तथा पशु सेवाको क्षेत्रमा कार्यरत…
मेलम्चीको पानी आजै काठमाडौँ ल्याइने
काठमाडौँ, २२ असोज : मेलम्चीको खानेपानी आजै काठमाडौँको सुन्दरीजल ल्याइने भएको छ । खानेपानीमन्त्री प्रदीप यादव र मेलम्ची सङ्घर्ष समितिबीच वार्ता सफल भएपछि आजै मेलम्चीबाट पानी काठमाडौँ ल्याउन लागिएको हो…
ढीपहिरोबाट काभ्रेमा ४२ करोड बढीको क्षति
काभ्रेपलाञ्चोक, २२ असोज : हालैको बाढीपहिरोले काभ्रेपलाञ्चोकको ११ हजार ६ सय ८० रोपनी क्षेत्रफलमा लगाएको बालीमा क्षति पुगेको भएको छ । बाढीपहिरोले जिल्लाका १३ वटै स्थानीय तहमा उक्त क्षेत्रफलमा लगाइएको…
चित्तल मार्ने समूहका लामा पक्राउ
चितवन, २२ असोज : यहाँस्थित पञ्चकन्या सामुदायिक वन अगाडि रत्ननगर नगरपालिका–११ शीतल टोलमा दुईवटा चित्तल मारेर बोरामा लैजान लागेका एक जनालाई पक्राउ गरिएको छ । डिभिजन वन कार्यालय चितवनका सूचना…
साफ महिला च्याम्पियनशिप फुटबल प्रतियोगिताको तयारी पूरा
काठमाडौँ, २२ असोज : नेपालमा आयोजना हुने दक्षिण एसियाली फुटबल महासङ्घ (साफ) महिला च्याम्पियनशिप फुटबल प्रतियोगिताको तयारी पूरा भएको अखिल नेपाल फुटबल सङ्घ ९एन्फा०ले जनाएको छ । आगामी कात्तिक १…
नाकामा तालिम प्राप्त कुकुर परिचालन
वेदकोट (कञ्चनपुर), २२ असोज : जिल्ला प्रहरी कार्यालय कञ्चनपुरले चाडपर्व लक्षित सुरक्षा योजना लागू गरेको छ । प्रहरी उपरीक्षक चक्रराज जोशीका अनुसार जिल्लाभर आठ सय १५ सुरक्षाकर्मी परिचालन गरिएका छन्…
लोकप्रिय
यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमयदर
साउन ०५, २०८३
कीर्तिपुरमा कारमा आगो लाग्यो, प्रहरीले निकाल्यो शव
साउन ०५, २०८३
नेपालले नामिबियालाई दियो १५८ रनको सामान्य लक्ष्य
साउन ०५, २०८३






