समाचार

किन कमजोर बन्दैछन् नेपालीका हाड ?

 असोज २४, २०८१

काठमाडौँ, २४ असोज : “हिजोआजको पुस्ताको त हाडै कच्चा । सानै ठाउँबाट पनि लड्यो कि पिटिक्कै भाँच्चिने । हात खुट्टा झनै कमजोर । सामान्य रुपमै भ¥याङ ओर्लंदा फर्किएको खुट्टा कुर्कुच्चाबाट…

बाढीले फोक्सिङटार पुल बगाएपछि झोलुङ्गे पुल मर्मत गरिँदै

 असोज २४, २०८१

खोटाङ, २४ असोज : यही असोज १२ गते आएको बाढीले क्षतिग्रस्त बनाएको झोलुङ्गे पुलको मर्मतलाई तीव्रता दिइएको छ । पूर्वी तराईका विभिन्न जिल्ला जोड्ने दिक्तेल–गाईघाट सडकखण्डको सुनकोसीस्थित फोक्सिङ्टारको मोटरेबल पक्की…

पसाउन लागेका धानको बोट सुक्न थालेपछि पाल्पाका कृषक चिन्तित

 असोज २४, २०८१

रामपुर (पाल्पा), २४ असोज : पाल्पा रामपुर नगरपालिका–६ स्थित प्याक्लुक बस्ने निरमाया पङ्गेनीले लगाएको पसाउन नसकेर धानको बोट सुक्दै गएको छ । धानका पात पहेँलो हँुदै जाने र बिस्तारै बोट…

म्याग्दीको विकट डाँडागाउँमा स्वास्थ्यचौकीको भवन निर्माण

 असोज २४, २०८१

म्याग्दी, २४ असोज : म्याग्दीको मालिका गाउँपालिका–३ डाँडागाउँमा स्वास्थ्यचौकीको भवन निर्माण भएको छ । सङ्घीय सरकारको विशेष अनुदानमा मालिका गाउँपालिकाले रु एक करोड ५९ लाख ८३ हजार सात सय ७२…

देशभरका शक्तिपीठमा भक्तजनको भीड

 असोज २४, २०८१

काठमाडौँ, २४ असोज : आश्विन शुक्ल सप्तमी अर्थात् फूलपातीका दिन आज बिहानैदेखि देशभरका शक्तिपीठमा देवीको पूजा, आराधना एवं दर्शन गर्नेको भीड लागेको छ । नवरात्रकामा शक्तिपीठमा पूजा, आराधना एवं दर्शन…

मुक्त हलिया परिवारलाई दसैँ खर्च जुटाउने पिरलो

 असोज २४, २०८१

कञ्चनपुर, २४ असोज : शुक्लाफाँटा नगरपालिका–६ कसरौलका ५० वर्षीय दामोदर दमाइँलाई दसैँ खर्च जुटाउने पिरलो छ । चाडपर्वमा मिठोमसिनो खाने, नयाँ लुगा लगाउने रहर भए पनि दमाइँ परिवारखर्च जुटाउन नसक्दा…

रोजगारीका लागि मुगलान गएका दुई लाख नेपालगञ्ज नाकाबाट घर फर्किए

 असोज २४, २०८१

राँझा (बाँके),२४ असोज : रोजगारीको लागि भारतका विभिन्न सहरमा रहेका दुई लाख बढी नेपाली दसैँ पर्व मनाउन नेपालगञ्जस्थित जमुनाह नाकाबाट घर फर्किएका छन् । भारतमा रहेका नेपाली दसैैँ नजकिएसँगै घर…

हनुमानढोका दरबारका लागि फूलपातीसहितको डोली पठाइयो

 असोज २४, २०८१

गोरखा २४ असोज : गोरखा दरबारस्थित दसैँघरबाट काठमाडौँको हनुमान ढोका दरबारका लागि फूलपातीसहितको डोली पठाइएको छ । आज बिहान शुभसाइतमा दरबारका सुसारेहरुले विधिपूर्वक पूजाअर्चना गरी हुनमान ढोका दरबारका लागि फूलपाती…

बागलुङमा चङ्गा चेट

 असोज २४, २०८१

बागलुङ, २४ असोज : बडादसैँका बेला यहाँका युवा र बालबालिका चङ्गा चेटमा रमाएका छन् । बागलुङस्थित धवलागिरि क्याम्पस चौरमा आयोजित चङ्गा चेट प्रतियोगिताले दसैँको माहोल बढाएको हो । रोट्र्याक्ट क्लब…

भैरहवा र पोखरा अन्तर्राष्ट्रिय विमानस्थलबाट हुने बाह्य उडानतर्फको इन्धनको मूल्य घट्यो

 असोज २४, २०८१

काठमाडौँ, २४ असोज : नेपाल आयल निगमले भैरहवास्थित गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल र पोखरा अन्तर्राष्ट्रिय विमानस्थलबाट हुने अन्तर्राष्ट्रिय उडानमा प्रयोग हुने हवाई इन्धनको मूल्य घटाएको छ । निगम सञ्चालक समितिको आजको…