समाचार
दसैँको दुई दिनमा ६३ हजारले गरे हवाईयात्रा
काठमाडौँ, २७ असोज : बडादसैँको दुुई दिन त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल भएर कुल ६३ हजार दुई सय ४२ जनाले हवाई यात्रा गरेका छन् । असोज २४ गते फूलपाती र २६ गते…
आजका लागि यस्तो छ विदेशी मुद्राको विनिमय दर
काठमाडौँ, २७ असोज : नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमय दर निर्धारण गरेको छ । राष्ट्र बैंकका अनुसार आज अमेरिकी डलर एकको खरिददर एक सय ३४ रुपैयाँ २०…
भारतीय सीमा जोडिएका नेपाली बजारमा पनि कर्णालीको स्याउ
काँक्रेविहार (सुर्खेत), २७ असोज : कर्णाली प्रदेशका हिमाली जिल्लामा उत्पादित स्याउले यसपटकको दसैँमा राम्रो बजार पाएको छ । यहाँका जुम्ला, कालीकोट, हुम्ला र मुगुमा उत्पादन गरिएको स्याउले बजार पाएपछि स्थानीय…
अरनिको राजमार्ग एकतर्फी सञ्चालन
धुलिखेल, २७ असोज : अरनिको राजमार्गअन्तर्गत काभ्रेपलाञ्चोकको पाँचखाल नगरपालिका–८ स्थित ५० किलोमा सडकमाथिबाट खसेको सुक्खा पहिरोका कारण अवरुद्ध सडक एकतर्फी सञ्चालनमा आएको छ । जिल्ला प्रहरी कार्यालय काभ्रेपलाञ्चोकका प्रहरी नायब…
हेटौँडा – काठमाडौँ जाँदा वैकल्पिक सडक प्रयोग गर्न आग्रह
मकवानपुर, २७ असोज : हेटौँडा कुलेखानी फाखेल भएर काठमाडौँ जाने सडकअन्तर्गत इन्द्रसरोवर गाउँपालिका–२ र ३ स्थित हेभीमा सडक बिग्रेकाले वैकल्पि बाटो प्रयोग गर्न प्रहरीले आग्रह गरेको छ । इलाका प्रहरी…
देश र जनतालाई केन्द्रमा राखेर सरकारले काम गरिरहेको छ : सञ्चारमञ्त्री गुरुङ
लमजुङ, २६ असोज : सञ्चार तथा सूचनाप्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङले देश र जनतालाई केन्द्रमा राखेर सरकारले काम गरिरहेको बताउनुभएको छ । क्व्होलासोथर गाउँपालिका–९ टक्सारमा आज टक्सार बाबा र आमा समूहले संयुक्त…
नेपाल पराजित, काभा भलिबलको उपाधि उज्वेकिस्तानलाई
काठमाडौं, २६ असोज : सेन्ट्रल एसियन भलिबल एसोसिएसन ९काभा० यू–२० पुरुष भलिबल च्याम्पियनसिपको फाइनलमा नेपाल उज्वेकिस्तानसँग पराजित भएको छ । श्रीलङ्काको कोलम्बोमा आज सम्पन्न फाइनलमा उज्वेकिस्तानसँग नेपाल ३–१ को सेटमा…
चाडपर्वमा तडकभडक नभइ शान्त र सामान्यसँग मनाउन महामन्त्री शर्माको आग्रह
काठमाडौँ, २६ असोज : नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले चाडपर्व तडकभडक रुपमा नभइ शान्त र सामान्यसँग मनाउन आग्रह गर्नुभएको छ । दसैँ, तिहार, नेपाल सम्वत, बलिहाङ तङनाम र छठ पर्वको…
जनकपुरमा रावण बध गरियो
महेन्द्रनगर (धनुषा) २६ असोजः विजया दशमीको अवसरमा जनकपुरधाममा आज रावण बध गरिएको छ । भगवान रामको ससुराली मानिने जनकपुरधाममा मेला हेर्न विभिन्न स्थानबाट भक्तजन जम्मा भएका थिए । भगवान् रामले…
नेपालबाट बाहिरियो मनसुन
काठमाडौँ, २६ असोज : यस वर्षको मनसुन आजदेखि पूर्णरुपमा बाहिरिएको छ । जल तथा मौसम विज्ञान विभागका अनुसार यही असोज २० गतेदेखि बाहिरिन सुरु गरेको मनसुन आजदेखि पूर्णरूपमा बहिर्गमन भएको…
लोकप्रिय
नेपालले नामिबियालाई दियो १५८ रनको सामान्य लक्ष्य
साउन ०५, २०८३
यस्तो छ आजका लागि कृषिउपजको थोक मूल्य
साउन ०५, २०८३






