समाचार

प्रदर्शनअघि नै पिटिआईका ३५ कार्यकर्ता पक्राउ

 असोज २८, २०८१

अक्टोबर १५ (मङ्गलबार) मा हुने पाकिस्तान तेहरिक–ए–इन्साफ (पिटिआई) को प्रदर्शनअघि नै लोहोर प्रहरीले सहरका विभिन्न भागबाट ३५ भन्दा बढी पिटिआईका कार्यकर्तालाई पक्राउ गरेको एआरवाई न्युजले बताएको छ । पञ्जाब प्रहरीले…

के बृहस्पतिको चन्द्रमामा जीवन सम्भव छ ?

 असोज २८, २०८१

के हाम्रो सौयमण्डलमा जीवनलाई समर्थन गर्न सक्ने अन्य कुनै ठाउँ छ रु यो पत्ता लगाउन पहिलो विस्तृत कदम चाल्न एउटा भव्य नासा यान सोमबार साढे पाँच वर्षको यात्रामा बृहस्पतिका धेरै…

फ्रान्सेली अति–दक्षिणपन्थी ले पेनलाई युरोपेली संसद्को नक्कली रोजगारी मुद्दामा सोधपुछ गरिने

 असोज २८, २०८१

युरोपेली संसद्को कोष हिनामिना गरेको आरोपमा फ्रान्सेली अति–दक्षिणपन्थी नेता मरिन ले पेनलाई सोमबार पहिलो पटक आफ्नो मुद्दामा सोधपुछ गरिने भएको छ । यसले उहाँको राष्ट्रपति बन्ने महत्त्वाकांक्षामा अवरोध पुर्याउन सक्छ…

काठमाडौँ उपत्यकामा चहलपहल बढ्दै

 असोज २८, २०८१

काठमाडौँ, २८ असोज : काठमाडौँ उपत्यकामा विजयादशमीको फूलपातीदेखि घटेको चहलपहल टीकाको तेस्रो दिन आजबाट पुनः बढ्न थालेको छ । काठमाडौँ उपत्यकाका विभिन्न स्थानमा आज पनि टीका थाप्न जाने सर्वसाधारणको चलहपहल…

किशोरी हत्याका आरेपित ५८ वर्षीय भण्डारी सार्वजनिक

 असोज २८, २०८१

डडेलधुरा, २८ असोज : डडेल्धुराको पोखरामा १४ वर्षीया किशोरीको हत्याको आरोपमा स्थानीय एक जनालाई आइतबार सार्वजनिक गरिएको छ । शनिबार डडेल्धुराको पोखरा बजारमा मृत फेला परेकी १४ वर्षिय आरती भट्टराईको…

काठको अवैध ओसारपसार गरिरहेको अवस्थामा ट्याक्टरसहित एकजना पक्राउ

 असोज २८, २०८१

कृष्णनगर (कपिलवस्तु), २८ असोजः कपिलवस्तुको विजयनगर गाउँपालिका-६ जुडपनीयाबाट सिसौँको काठ ‘लोड’ गरिएको ट्याक्टरसहित एक जनालाई पक्राउ गरिएको छ । आइतबार साँझ लु ३ त २२९१ नम्बरको ट्याक्टरमा १० थान सिसौँको…

गौतमबुद्ध विमानस्थलमा फलाइ दुबई, जजिरा र एयर एशियाले उडान गर्दै, के छ तयारी रु

 असोज २८, २०८१

काठमाडौँ, २८ असोज : मुलुकको दोस्रो अन्तर्राष्ट्रिय विमानस्थल भैरहवास्थित गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा तीनभन्दा बढी अन्तर्राष्ट्रिय एयरलाइन्सले उडान सञ्चालन गर्ने भएका छन् । निर्माण सम्पन्न भएको लामोसमयसम्म व्यावसायिक अन्तर्राष्ट्रिय उडान हुन…

माग्दीको विकट पात्लेगाउँमा विद्युतसेवा विस्तार

 असोज २८, २०८१

म्याग्दी, २८ असोज : म्याग्दीको मालिका गाउँपालिका–३ को पात्ले गाउँमा विद्युतीकरण भएको छ । नेपाल विद्युत प्राधिकरणको म्याग्दी जिल्लालाई पूर्ण विद्युुतीकरण गर्ने कार्यक्रम मार्फत भौगोलिक रुपमा विकट र दुर्गम क्षेत्रमा…

दिवाखाजा कार्यक्रम : बीचमै विद्याय छाडने विद्यार्थीको सङख्या शून्य

 असोज २८, २०८१

कञ्चनपुर, २८ असोज : शुक्लाफाँटा नगरपालिका ८ पारिफाँटा स्थित बैजनाथ आधारभूत विद्यालयका विद्यार्थी नियमित विद्यालय आउने गरेका छन । बीचमै विद्याय छाडने विद्यार्थीको सङख्या शून्य छ । विद्यालयमा दिवा खाजा…

अर्गानिक खाना प्राकृतिक चिकित्सालयकोे अर्को प्रमुख विशेषता

 असोज २८, २०८१

गलेश्वर (म्याग्दी), २८ असोज : दसैँको बिदामा नयाँनयाँ ठाउँ घुमघाम गर्ने, मनोरञ्जन लिने र नयाँनयाँ परिकारको स्वाद चाख्ने सबैको चाहना हुन्छ । यदि तपाईंलाई पनि यस्तो चाहना छ भने प्राकृतिक…