समाचार

सहयोग नपाएको सुनसरीका बाढीपीडितको गुनासो

 असोज ३०, २०८१

इनरुवा (सुनसरी), ३० असोज : हालैको अविरल वर्षाका कारण भोक्राहा नरसिंह गाउँपालिका–३ की ५० वर्षीया परमिला खत्वेको घरमा पाँच फिटसम्म पानी जमेको थियो । वर्षासँगै बाढी घरमा पसेपछि अन्नपात भेलमा…

आर्थिक सङ्कटमा फसेको माल्दिभ्सद्वारा सरकारी नियुक्तिहरू कटौती

 असोज ३०, २०८१

माल्दिभ्सका राष्ट्रपतिले नगद अभावग्रस्त मुलुकको खर्च घटाउने प्रयासमा मन्त्रीहरूसहित दुई सय २५ भन्दा बढी राजनीतिक नियुक्तिहरूलाई बर्खास्त गर्नुभएको उहाँको कार्यालयले मङ्गलबार बताएको छ । सानो तर रणनीतिक रूपमा महत्त्वपूर्ण माल्दिभ्सले…

साइबर अपराध छापामा श्रीलङ्कामा २३० चिनियाँ पक्राउ

 असोज ३०, २०८१

श्रीलङ्काली प्रहरीले अनलाइन ठगीमा अन्तर्राष्ट्रिय बैंकहरूलाई लक्षित गरेको आरोपमा दुई सय ३० भन्दा बढी चिनियाँलाई पक्राउ गरेको विदेशमन्त्रीले मङ्गलबार बताउनुभएको छ । यस कार्यमा बेइजिङबाट पठाइएका सुरक्षा अधिकारीहरूको सहयोग रहेको…

अविरल वर्षापछिको बाढीले आठ करोड बढीको धान बालीमा क्षति

 असोज ३०, २०८१

पाल्हीनन्दन (नवलपरासी ब सु प), ३० असोज ∶ यही असोज ११ र १२ गतेको अविरल वर्षासँगैको बाढीले यहाँ साढे आठ सय विघामा लगाइएको धान बालीमा क्षति भएको छ । जिल्लाको…

पर्वत र म्याग्दी जोड्ने माझफाँट–लेकफाँट सडक धमाधम कालोपत्र हुँदै

 असोज ३०, २०८१

म्याग्दी, ३० असोज : बेनीदेखि पर्वतको जलजला गाउँपालिकाको माझफाँट–लेकफाँट हँुदै अन्नपूर्ण गाउँपालिका–८ नागी–राम्चेसम्म पुग्ने सडक धमाधम कालोपत्र भइरहेको छ । सङ्घीय सरकारको ‘एक निर्वाचन क्षेत्र एक रणनीतिक सडक’ आयोजनाअन्तर्गत पर्वतको…

भाडाका भवनबाट सेवा प्रवाह गर्दै बाँकेका हुलाक कार्यालय

 असोज ३०, २०८१

राँझा(बाँके),३० असोज : जिल्लाका अधिकांश हुलाक कार्यालयले भाडाका भवनबाट सेवा प्रवाह गरिरहेका छन्भने केहीले भने गाविस कार्यालयमा आश्रय लिएका छन् । हुलाकका आफ्नै भवन नहुँदा सेवा प्रवाहमा समस्या भएको अतिरिक्त…

बोटमा लटरम्म सुन्तला, रोग लागेपछि किसान चिन्तित

 असोज ३०, २०८१

दमौली (तनहुँ), ३० असोज : देवघाट गाउँपालिका–३ का विभिन्न स्थानमा सुन्तलाका बगैचामा लटरम्म फल लागेका छन् तर तिनमा रोग लागेकाले किसान चिन्तित छन् । उनीहरूको आम्दानीको मुख्य स्रोत नै सुन्तला…

आज देशभरको मौसम अनुकूल रहने

 असोज ३०, २०८१

काठमाडौँ, ३० असोजः हाल देशभर पश्चिमी वायुको आंशिक तथा कोशी, बागमती र गण्डकी प्रदेशका पहाडी भू–भागमा स्थानीय वायुको पनि आंशिक प्रभाव रहेको छ । जल तथा मौसम विज्ञान विभागका अनुसार…

बाढीले केराखेती नष्ट भएपछि किसानको व्यवसाय चौपट

 असोज ३०, २०८१

राजविराज (सप्तरी), ३० असोज : यही असोज ११ र १२ गते आएको बाढीका कारण सप्तरीको विभिन्न गाउँमा किसानको केराखेती नष्ट हुँदा उनीहरुको व्यवसाय चौपट भएको छ । भारदहमा मात्रै बाढीले…

बेर्ना उमारेरै घरखर्चको जोहो

 असोज ३०, २०८१

कञ्चनपुर, ३० असोज : शुक्लाफाँटा नगरपालिका–४ असैनाका ३१ वर्षीय बिनोद रानाले तरकारीका बेर्ना (बिरुवा) बिक्री गरी मनग्य आम्दानी गर्दैआउनुभएको छ । तीन कठ्ठा जग्गामा उहाँले तरकारीको बेर्ना उमार्नुभएको छ ।…