समाचार

उपचार खर्च बेहोर्न नसक्ने जलनपीडितको निःशुल्क उपचार गर्ने निर्णय

 कार्तिक ०४, २०८१

काठमाडौँ, ४ असोज : सरकारले उपचार खर्च गर्न बेहोर्न नसक्नेलाई जलनपीडितको निःशुल्क उपचार गर्ने निर्णय गरेको छ । आज मन्त्रिपरिषद् बैठकको निर्णय सार्वजनिक गर्दै सञ्चार तथा सूचना प्रविधिमन्त्री एवं सरकारका…

कुवामा डुबेर एकजनाको मृत्यु

 कार्तिक ०४, २०८१

तुलसीपुर (दाङ), ४ कात्तिक : कुवामा डुबेर एकजनाको मृत्यु भएको छ । तुलसीपुर उपमहानगरपालिका–२ कुमलगडी निवासी २९ वर्षीय रजमान चौधरीको आज बिहान कुवामा डुबेर मृत्यु भएको हो । आफ्नै घरको…

सहरी विकास मन्त्रालयका एक सय दिनको प्रगति विवरण सार्वजनिक

 कार्तिक ०४, २०८१

काठमाडौँ, ४ कात्तिक : उपप्रधानमन्त्री एवं सहरी विकासमन्त्री प्रकाशमान सिंहले आफूले मन्त्रालय सम्हालेको एकसय दिनको काम र आगामी योजना सार्वजनिक गर्नुभएको छ । आज मन्त्रालयमा पत्रकार सम्मेलनको आयोजना गरी उहाँले…

पर्यटन व्यवसायी वसन्तराज मिश्रको निधनप्रति गहिरो दुःख व्यक्त

 कार्तिक ०४, २०८१

काठमाडौँ, ४ कात्तिक : पर्यटन व्यवसायी वसन्तराज मिश्रको निधनप्रति विभिन्न सङ्घ संस्थाले शोक वक्तव्य निकालेर गहिरो दुःख व्यक्त गरेका छन् । नेपाल उद्योग परिसङ्घ र प्यासिफिक एसिया ट्राभल एशोसिएश्न (पाटा(…

चितुवाको त्रासमा सिमलघारीवासी

 कार्तिक ०४, २०८१

राँझा (बाँके), ४ कात्तिकः चितुवाले घरमा आएर मानवीय क्षति पुर्‍याउन थालेपछि खजुरा गाउँपालिका–६ सिमलघारीका स्थानीय त्रसित भएका छन् । स्थानीय गिजरा सामुदायिक वनबाट चितुवा बस्तीमा पसरे आक्रमण गर्न थालेपछि स्थानीय…

वैदेशिक रोजगार बोर्डको सफ्टवेयरमा देखिएको समस्या समाधान

 कार्तिक ०४, २०८१

काठमाडौँ, ४ कात्तिक : वैदेशिक रोजगार बोर्डको सफ्टवेयरमा देखिएको समस्या समाधान भइ सेवाप्रवाह सञ्चालन भएको छ । गत शुक्रबारदेखि सफ्टवेयरमा समस्या आएको र आज समस्या समाधान भइ सेवा प्रवाह सुरु…

संरक्षणका लागि पाँच लाख शालग्राम जुटाइँदै

 कार्तिक ०४, २०८१

गलकोट (बागलुङ), ४ कात्तिक : बागलुङको कुडुलेमा शालग्राम संरक्षणका लागि सङ्ग्रहालय बनेको छ वर्ष पुग्यो । तिरुपति बालाजीधाममा सङ्ग्रह गरेका २४ हजार शालग्रामलाई सङ्ग्रहालयमा राख्ने उद्देश्यले सङ्ग्रहालय बनाएर संरक्षण थालिएको…

नेप्से परिसूचक ४७ दशमलव ४४ अङ्कले घट्दा आठ अर्बभन्दा बढीको कारोबार

 कार्तिक ०४, २०८१

काठमाडौँ, ४ कात्तिक : नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचक आज एक दशमलव ७२ प्रतिशत अर्थात् ४७ दशमलव ४४ अङ्कले घटेर दुई हजार छ सय ९१ दशमलव ९१ अङ्कमा झरेको छ…

अर्थ मन्त्रालय व्यावसायिक र औद्योगिक वातवारण सिर्जनामा केन्द्रित हुने

 कार्तिक ०४, २०८१

काठमाडौँ, ४ कात्तिक : व्यावसायिक र औद्योगिक वातावरण सिर्जनामा केन्द्रित हुने गरी अर्थ मन्त्रालयले आवश्यक प्रक्रिया अगाडि बढाउने भएको छ । अर्थ मन्त्रालयमा आज बसेको उच्च व्यवस्थापन समूहको बैठकमा उपप्रधान…

इजरायली हमलामा गाजामा ७० को मृत्यु, तथ्याङ्क ‘अतिरञ्जित’ भएको इजरायलको भनाइ

 कार्तिक ०४, २०८१

तेल अभिव, ४ कात्तिक (रासस एएनआई) : उत्तरी गाजाको बेइट लाहियामा भएको इजरायली आक्रमणमा ७३ जनाको मृत्यु भएको र धेरैजना भग्नावशेषमुनि पुरिएको आशङ्का गरिएको अल जजिराले जनाएको छ । उद्धार…