समाचार
सङ्क्रमणकालीन न्यायको काम अघि बढ्नु नै कानुन मन्त्रालयको उपलब्धि
काठमाडौँ, ८ कात्तिक : कानुन, न्याय तथा संसदीय मामिला मन्त्रालयले सङ्क्रमणकालीन न्यायसम्बन्धी कानुन संशोधन र सिफारिस समिति गठन हुने विषयलाई महत्वपूर्ण कामका रुपमा लिएको छ । प्रधानमन्त्री केपी शर्मा ओली…
बिमाको दायरा वृद्धि र औषधि मूल्य समायोजन गर्न जरुरी छ : मन्त्री पौडेल
काठमाडौँ, ८ कात्तिक : स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री प्रदीप पौडेलले बिमाको दायरामा वृद्धि गरी रु पाँच लाख पु¥याउने र औषधिको मूल्य समायोजनको काम सम्पन्न गर्ने बताउनुभएको छ । मन्त्रालयमा आज सय…
साफ माहिला च्याम्पियनसिप : नेपाल समूह विजेता बन्दै सेमिफाइनलमा
काठमाडौँ, ८ कात्तिक : नेपाल साफ माहिला च्याम्पियनसिप–२०२४ को सेमिफाइनलमा प्रवेश गरेको छ । समूह चरणको अन्तिम खेलमा श्रीलङ्कालाई ६–० गोलअन्तरले पराजित गर्दै नेपाल समूह ‘बी’को विजेता बनेको हो ।…
बिमा प्राधिकरणबाट रु एक करोड हस्तान्तरण
काठमाडौँ, ८ कात्तिक : प्रधानमन्त्री केपी शर्मा ओलीलाई प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषका लागि नेपाल बीमा प्राधिकरणले आज रु एक करोड हस्तान्तरण गरेको छ । प्रधानमन्त्री ओलीलाई प्राधिकरणका अध्यक्ष सूर्य…
प्रत्येक स्थानीय तहमा फोहरमैला व्यवस्थापन र चक्रीय अर्थतन्त्र लागू गरिनुपर्छः इयू राजदूत लोरेन्जोले
धुलिखेल (काभ्रेपलाञ्चोक), ८ कात्तिक : नेपालका लागि युरोपेली सङ्घ (इयू) का राजदूत भेरोनिक लोरेन्जोले ग्रीनसिफ्ट अभियान नेपालको प्रत्येक स्थानीय तह र विद्यालयहरुमा पु¥याउनुपर्ने बताउनुभएको छ । इयूको सहयोगमा क्रिएसन नेपालद्वारा…
राप्ती नदीमा डुबेर तीन बालिकाको मृत्यु
लुम्बिनी, ८ कात्तिक : दाङको राप्ती नदीमा नुहाउने क्रममा डुबेर तीन बालिकाको मृत्यु भएको छ । लमही नगरपालिका–२ रनियाँपुरका तीन बालिकाको आज राप्ती नदीमा डुबेर मृत्यु भएको हो । लमही…
भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयको एक सय दिन, ५५ उपलब्धि
काठमाडौँ, ८ कात्तिक : भौतिक पूर्वाधार तथा यातायातमन्त्री देवेन्द्र दाहालले मन्त्रालय सम्हालेको एक सय दिनमा ५५ वटा उपलब्धि हासिल भएको विवरण सार्वजनिक गर्नुभएको छ । आज मन्त्रालयमा आयोजित पत्रकार सम्मेलनमा…
नेपाली आकाशलाई सुरक्षित र गतिशिल बनाइन्छ : मन्त्री पाण्डे
नारायणगढ (चितवन), ८ कात्तिक : संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री बद्रीप्रसाद पाण्डेले नेपाली आकाशलाई सुरक्षित र गतिशील बनाउने विषयमा अध्ययन सुरु गरिएको बताउनुभएको छ । भरतपुर विमानस्थलमा पत्रकारहरुसँग कुराकानी गर्दै…
कोप-२९ मा नेपालले राष्ट्रपतिको नेतृत्वमा सहभागिता जनाउने
काठमाडौैँ, ८ कात्तिक : जलवायु परिवर्तनसम्बन्धी संयुक्त राष्ट्रसङ्घीय संरचना महासन्धि (युएनएफसिसिसी)का पक्ष राष्ट्रहरुको २९औँ सम्मेलन (कोप–२९)मा नेपालले उच्चस्तरीय सहभागिता जनाउने भएको छ । आगामी नोभेम्बर ११ देखि २२ तारिखसम्म अजरबैजानको…
भुटान साफ च्यम्पियन्सिपको सेमिफाइनल प्रवेश
काठमाडौं, ८ कात्तिक : भुटान साफ महिला च्याम्पियनसिप २०२४ को सेमिफाइनलमा प्रवेश गरेको छ । त्रिपुरेश्वरस्थित दशरथ रङ्गशलामा आज भएको समूह चरणको आफ्नो अन्तिम खेलमा माल्दिभ्सलाई १३–० ले गोलअन्तरले पराजित…
लोकप्रिय
नक्कली भुटानी शरणार्थी मुद्दामा सजाय तोकियो
असार ३०, २०८३
सिन्धुपाल्चोकमा १३६ मिलीमिटर वर्षा यस्तो छ अन्यत्रको विवरण
२२ घण्टा अगाडि






