शिक्षा

बुद्ध शिक्षामार्फत कूटनीति र शान्तिमा नयाँ आयाम ल्याउन सकिन्छः मुख्यमन्त्री आचार्य

 साउन १२, २०८२

लुम्बिनी ११, साउनः लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले बुद्धका शिक्षालाई व्यावहारिक कूटनीतिक अभ्यासमा रूपान्तरण गर्नु आजको आवश्यकता भएको बताउनुभएको छ । ‘कूटनीति र बुद्धका शिक्षाः विश्व शान्ति तथा दिगो विकासतर्फको…

शीर्ष गणित प्रतियोगितामा मानिसबाट एआई पराजित

 साउन ०७, २०८२

सिड्नी, ६ साउन : गुगल र ओपनएआईले बनाएको जेनेरेटिभ एआई मोडेलहरूले पहिलो पटक स्वर्ण–स्तरको स्कोर हासिल गरे पनि मानवले तिनीहरूलाई शीर्ष अन्तर्राष्ट्रिय गणित प्रतियोगितामा हराएका छन् । अन्तर्राष्ट्रिय गणितीय ओलम्पियाड…

फिलोसफिकल रिसर्च सेन्टरले मातृभाषामा पनि सामग्री प्रकाशन गर्ने

 साउन ०४, २०८२

काठमाडौँ, ३ साउनः नेपाल फिलोसफिकल रिसर्च सेन्टरले अङ्ग्रेजी भाषामा सीमित शोध प्रकाशन गर्दै आएकामा अब नेपाली र अन्य मातृभाषामा पनि प्रकाशित गर्ने भएको छ । सेन्टरले आज यहाँ आयोजना गरेको…

आगामी आर्थिक वर्षका लागि त्रिविको २८ अर्ब बजेट पारित

 असार २६, २०८२

काठमाडौँ, २६ असार : त्रिभुवन विश्वविद्यालयको आजको वार्षिक साधारणसभा बैठकले आर्थिक वर्ष २०८२/८३ का लागि रु २८ अर्ब १२ करोड ५७ लाख २१ हजार बजेट पारित गरेको छ । प्रधानमन्त्री…

त्रिविको उपकुलपतिमा डा अर्याल नियुक्त

 असार २५, २०८२

काठमाडौँ, २५ वैशाख : प्रधानमन्त्री केपी शर्मा ओलीले त्रिभुवन विश्वविद्यालयको रिक्त उपकुलपतिमा सिफारिस भएकामध्येबाट प्रा डा दीपक अर्याललाई नियुक्त गर्नुभएको छ । शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री रघुजी पन्तको संयोजकत्वको गठित…

विद्यालय शिक्षा विधेयकमा सहमति जुटाउन समय माग

 असार २२, २०८२

काठमाडौँ, २२ असार : प्रतिनिधिसभाको शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधिको बैठकले ‘विद्यालय शिक्षा विधेयक–२०८०’ मा सहमति जुटाउन पाँच दिनको समय दिएको छ । समितिको आजको बैठकले शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री…

नेपाल–चीनबीच मित्रताको नमुनाः नीलकण्ठ माविको पुनःसंरचना

 असार २२, २०८२

त्रिशूली (नुवाकोट), २२ असारः नेपाल र जनवादी गणतन्त्र चीनबीच कूटनीतिक सम्बन्ध स्थापना भएको ७०औँ वर्ष पुगेको उपलक्ष्यमा हिमाली जिल्ला रसुवाको पुरानो एक विद्यालयले सुविधासम्पन्न भवन पाउने भएको छ । छिमेकी…

‘विद्यालय शिक्षा विधेयक शीघ्र आउँछ’

 असार १८, २०८२

काठमाडौं, १८ असार : राष्ट्रियसभाको आजको बैठकमा शिक्षा विज्ञान तथा प्रविधिमन्त्री रघुजी पन्तले सरकारले विद्यालय शिक्षा विधेयक नरोकेकाले शीघ्र आउने स्पष्ट पार्नुभएको छ ।  ‘विनियोजन विधेयक, २०८२’ का सम्बन्धमा शिक्षा विज्ञान…

‘दिलबहादुर कुँवर (बूढथापा)’ स्मतिग्रन्थ सार्वजनिक

 असार १७, २०८२

काठमाडौँ, १७ असारः नेपालको प्रजातान्त्रिक आन्दोलनमा सुदुरश्चिम क्षेत्रका खम्बा दिलबहादुर कुँवर (बूढथापा) को योगदान र सङ्घर्षसम्बन्धी विषयबस्तु समेटिएको स्मृतिग्रन्थ ‘दिलबहादुर कुँवर (बूढथापा)’ सार्वजनिक गरिएको छ । प्रतिनिधिसभा सदस्य एवम् पूर्वमन्त्री…

साँझ बिहान इँटा सुकाउन ओल्टाइपल्टाई गरेर गोमाले ल्याइन् ४ जिपिए, उनी भन्छिन् – ‘डाक्टर बन्ने चाहना छ’

 असार १६, २०८२

भादगाउँ, १६ असारः माध्यामिक शिक्षा परीक्षा (एसइई) २०८१ को नतिजा गत शुक्रबार सार्वजनिक हुँदा भक्तपुरको चाँगुनारायण नगरपालिका–८ सुडालस्थित एक इँटाभट्टाको जस्ताको टहरामा बस्दै आएकी गोमा श्रेष्ठ स्थानीय किसानको धान रोपाइँको…