विशेष
घरेलु मदिरालाई ‘ब्राण्डिङ’ र बजारीकरण गर्दै गण्डकी सरकार
गण्डकी, २२ साउन : लामो समयदेखि बहसमा रहेको गाँजाखेती र घरेलु मदिरालाई वैधता दिन गण्डकी प्रदेश सरकारले कानुन निर्माणको प्रक्रिया अगाडि बढाएको छ । यसअघि प्रदेश सरकारले आफ्नो वार्षिक नीति…
खेलाडीलाई आजीवन मासिक भत्ताको सुरुआत गरेका छौँ
काठमाडौँ, २० साउन : युवा तथा खेलकुदमन्त्री तेजुलाल चौधरीले खेलाडीहरूको दुर्घटना बिमा र अन्तरराष्ट्रिय पदक विजेता खेलाडीलाई आजीवन मासिक भत्ताको व्यवस्थाको सुरुआत गरिएको बताउनुभएको छ । प्रतिनिधिसभाको आजको बैठकमा सांसदहरुले…
सगरमाथा आरोही दुई नेपाली महिला टेक्ससको ड्यालसमा सम्मानित
टेक्सस (अमेरिका), २० साउन : विश्वको सर्वोच्च शिखर सगरमाथा सफलतापूर्वक आरोहण गर्ने दुई नेपाली महिलालाई टेक्ससको ड्यालसमा सम्मान गरिएको छ । पाँचपटक सगरमाथा आरोहण गर्न सफल फोटो पत्रकार पूर्णिमा श्रेष्ठ…
पोखरा महानगरद्वारा नगर ऊर्जा योजना सार्वजनिक
गण्डकी, २० साउन : दिगो सहरी विकास र स्वच्छ ऊर्जा योजनाको प्रयास अन्तर्गत पोखरा महानगरपालिकाले आज एक कार्यक्रमबीच आफ्नो प्रथम नगर ऊर्जा योजना सार्वजनिक गरेको छ । पाँच वर्षे समयावधिको…
सशस्त्र प्रहरीमा ७७ जना अधिकृतको बढुवा सिफारिस
काठमाडौँ, २० साउन : सशस्त्र प्रहरी बल नेपालमा रिक्त रहेको ७७ पदमा बढुवा सिफारिस गरिएको छ । रिक्त पदमा सशस्त्र प्रहरी वरिष्ठ उपरीक्षकमा ६, सशस्त्र प्रहरी उपरीक्षकमा २२, प्राविधिक सशस्त्र…
पूर्वराष्ट्रपति भण्डारीद्वारा कक्षा १२ उत्तीर्ण छात्रछात्रालाई बधाई
काठमाडौँ, २० साउन : पूर्व राष्ट्रपति विद्यादेवी भण्डारीले सोमबार सार्वजनिक भएको कक्षा १२ को परीक्षामा उत्तीर्ण भएका छात्रछात्रालाई बधाई तथा शुभकामना व्यक्त गर्नुभएको छ । उहाँले सामाजिक सञ्जाल ट्वीटर (एक्स)मा…
असफलतामा सफलता देख्ने उद्यमी आदित्य झाको व्यावसायिक यात्रा
काठमाडौँ, १९ साउन : तराईको सामान्य गाउँ र पारिवारिक पृष्ठभूमिका आदित्य झा, अन्तरराष्ट्रिय जगत्मा ख्याति कमाएका एक उद्यमी, परोपकारी, समाजसेवी हुनुहुन्छ । उहाँ हुनुहुन्छ नेपाली मुलका क्यानडेली व्यवसायी । ‘अर्डर…
भीमदत्त पन्त स्मृति दिवस : विद्रोहदेखि विचारसम्मको जनयात्रा
कञ्चनपुर, १७ साउन : जीवनमा धेरै कुरा अनिश्चित भए पनि मृत्यु भने अटल सत्य हो । तर, केही व्यक्तित्व यस्ता हुन्छन्, जसको जीवनको अन्त्यले होइन, उहाँले गरेका कर्मले समाजमा अमिट…
विश्व स्तनपान सप्ताह : ‘शिशुको पहिलो खोप नै आमाको दूध हो’
काठमाडौँ, १६ साउन : आज अगष्ट १ । अगस्ट १ देखि ७ तारिखसम्म हरेक वर्ष विश्व स्तनपान सप्ताह मनाइन्छ । सप्ताह २०२५ को नारा रहेको छ– ‘स्तनपानलाई प्राथमिकता दिऔँ, सहयोगी…
‘टोलका जातीय नाम फेरिए, आत्मसम्मान महसुस भयो’
काठमाडौँ, १६ साउन : आफू बस्ने ठाउँ स्वर्गभन्दा पनि प्यारो लाग्छ भन्छन्, तर डोटीकी अम्बिका आउजीलाई आफ्नो थातथलोको नामले सधैँ अपमान महसुस भइरह्यो । उहाँले मात्र होइन, टोलछिमेकका अधिकांश दलित…
लोकप्रिय
विजया दशमी २०८२ को हार्दिक मंगलमय शुभकामना
असोज १७, २०८२
विज्ञ भन्छन्– विपद्मा मनोबल उच्च बनाउनुहोस्
असोज १९, २०८२
दसैँमा मासु स्वस्थ तरिकाले पकाएर खान चिकित्सकको सुझाव
असोज १४, २०८२
हेटौँडा–काठमाडौँ सडकमा सवारीसाधन सञ्चालन गर्न नपाइने
असोज १८, २०८२