सक्रिय मनसुन : यी प्रदेशका केही स्थानमा वर्षाको सम्भावना

 साउन २८, २०८३

काठमाडौँ, २८ साउन : हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ । हाल मनसुनको न्यूनचापीय रेखा सरदर स्थानको आसपास रहेको जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले जनाएको छ…

आयुर्वेद चिकित्सालय : नागरिकको भरोसा बढ्यो, सरकारको ध्यान बढेन

 साउन २८, २०८३

सुदूरपश्चिम, २८ साउन : प्रादेशिक आयुर्वेद चिकित्सालय, धनगढीको शौचालयमा एक वर्षसम्म ताल्चा लाग्यो । भुइँतलाकै शौचालय बन्द भएपछि हिँड्डुल गर्न कठिनाइ भएका बिरामी पनि भर्याङ उक्लिएर माथिल्लो तलामा पुग्न बाध्य…

बिहीबारका लागि तोकियो विदेशी मुद्राको विनिमयदर

 साउन २८, २०८३

काठमाडौँ, २८ साउन : नेपाल राष्ट्र बैङ्कले आज (बिहिबार)का लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । राष्ट्र बैङ्कका अनुसार अमेरिकी डलर एकको खरिददर १५२ रुपैयाँ २४ पैसा र बिक्रीदर…

पत्रकार किशोर श्रेष्ठ पक्राउ

 साउन २७, २०८३

काठमाडौँ, २७ साउन : प्रहरीले जनआस्था साप्ताहिका सम्पादक किशोर श्रेष्ठलाई पक्राउ गरेको छ । जिल्ला प्रहरी परिसर काठमाडौँका प्रहरी उपरीक्षक दानबहादुर थापाले दिनुभएको जानकारी अनुसार श्रेष्ठलाई आज साँझ ललितपुरको कुसुन्तीबाट…

कङ्गोमा इबोलाबाट मृत्यु हुने संख्या दुई हजार नाघ्यो, चार हजार बढीमा संक्रमण

 साउन २७, २०८३

किन्शासा(कङ्गो), २७ साउन : लोकतान्त्रिक गणतन्त्र कङ्गोमा इबोला सङ्क्रमणको कारण दुई हजारभन्दा बढीको मृत्यु भएको जनाइएको छ । यसको प्रकोप तीन महिना पहिले घोषणा गरिएको थियो । अल जजिराले आधिकारिक…

कानुन व्यवसायीले व्यावसायिक निष्ठालाई ध्यानमा राखेर काम गर्नुपर्छ : प्रधान न्यायाधीश

 साउन २७, २०८३

काठमाडौँ, २७ साउन : प्रधान न्यायाधीश डा मनोजकुमार शर्माले न्यायिक मर्यादा, व्यावसायिक निष्ठालाई ध्यानमा राखेर काम गर्नुपर्ने बताउनुभएको छ । नेपाल कानुन व्यवसायी परिषद्को ३३औँ स्थापना दिवसका अवसरमा आयोजित कार्यक्रममा…

धार्मिक पर्यटनको केन्द्र बन्दै ‘चोङ्सी’ गुफा

 साउन २७, २०८३

मुस्ताङ २७ साउन : धार्मिक तथा पर्यटकीय हिमालपारिको जिल्ला मुस्ताङमा दर्जनौ मानव निर्मित गुफा छन् । त्यस्तै प्राकृतिक रुपमा उत्पत्ति भएको एउटा महत्वपूर्ण गुफा पनि छ यहाँ । त्यो गुफा…

‘द एभरेस्ट ड्रीम’ले अमेरिकामा जित्यो उत्कृष्ट डकुमेन्ट्री फिल्म अवार्ड

 साउन २७, २०८३

काठमाडौँ, २७ साउन : निर्देशक तथा पत्रकार गणेश पाण्डेद्वारा निर्देशित डकुमेन्ट्री फिल्म ‘द एभरेस्ट ड्रीम’ ले अमेरिकाको जर्जियास्थित कोब इन्टरनेसनल फिल्म फेस्टिभलमा बेस्ट डकुमेन्ट्री फिल्म अवार्ड जितेको छ । यही…

कोप–३१ का लागि तयारी तीव्र, जलवायु न्यायदेखि हिमाल संरक्षणसम्मका मुद्दा प्राथमिकतामा

 साउन २७, २०८३

काठमाडौँ, २७ साउन : सरकारले संयुक्त राष्ट्रसङ्घीय जलवायु परिवर्तनसम्बन्धी सम्मेलन (कोप–३१) मा नेपालले जलवायु न्याय र हिमाली मुद्दा प्राथमिकताका साथ उठाउने तयारी गरिरहेको छ । आगामी कात्तिक २३ देखि मङ्सिर…

नेप्से परिसूचक झिनो अङ्कले बढ्यो

 साउन २७, २०८३

काठमाडौँ, २७ साउन : धितोपत्र बजारमा सेयर कारोबार मापक नेप्से परिसूचक आज झिनो अङ्कले बढेको छ । नेपाल स्टक एक्सचेञ्ज (नेप्से)का अनुसार नेप्से परिसूचक शून्य दशमलव ५५ अङ्कले बढेर दुई…