मुख्यमन्त्री पौडेल र कन्सुरल जनरल कुमार शिष्टाचार भेट
हेटौँडा, ६ फागुन : वाग्मती प्रदेशका मुख्यमन्त्री डोरमणि पौडेललेसंग वीरगञ्जस्थित भारतीय महावाणिज्य दूतावासका कन्सुरल जनरल अनिकेश कुमारले शिष्टाचार भेटघाट गर्नुभयो । मुख्यमन्त्रीको कार्यकक्षमा आज उहाँहरुबीच भेटघाट भएको प्रदेश सरकारका सचिवालयले…
एक वडामा तीन हेलिप्याड निर्माण
गलकोट, ६ फागुन : जिल्लाको काठेखोला गाउँपालिका–७ रेशको एक वडामा तीन हेलिप्याड निर्माण गरिएको छ । आकस्मिक उद्धार तथा विदेशी पर्यटकलाई घरवासमा ल्याउन वडा भित्रका तीन स्थानमा हेलिप्याड निर्माण गरिएको…
उत्पादन बढाउन आलुको बीउ र टनेल वितरण
कास्की, ६ फागुन : जिल्लाको माछापुच्छ गाउँपालिका–८ ले आलु र गोलभेँडामा आत्मनिर्भर बन्ने लक्ष्यसहित कृषकलाई अनुदानमा बीउ र टनेल वितरण गरेको छ । तरकारी आयातलाई अन्त्य गरी उत्पादनमा जोड दिने…
स्वास्थ्य बीमा कार्यक्रम पर्वतमा शुरु
पर्वत, ६ फागुन : स्वास्थ्य सेवामा सहज पहुँच पु¥याउने उद्देश्यले स्वास्थ्य बीमा कार्यक्रम यहाँ शुरुआत भएको छ । हालसम्म सो कार्यक्रम देशका ५२ जिल्लामा कार्यान्वयनमा आइसकेको छ । सोमबार जिल्लाका…
आलु उत्पादनमा ह्रास आयो
कञ्चनपुर, ६ फागुन : हिउँदे झरी र डढुवा रोगको सङ्क्रमणका कारण कञ्चनपुरमा आलु उत्पादनमा तीस प्रतिशत भन्दा बढीले ह्रास आएको छ । व्यावसायिक रुपमा यहाँ आलु खेती गर्दै आएका किसानले…
दुई विधेयक विधायन व्यवस्थापन समितिमा
काठमाडौं, ६ फागुन : राष्ट्रियसभाको बैठकले ‘भ्रष्टाचार निवारण (पहिलो संशोधन) विधेयक, २०७६’ र ‘योगमायाँ आयुर्वेद विश्वविद्यालय विधेयक, २०७६’ लाई दफावार छलफलका लागि विधायन व्यवस्थापन समितिमा पठाएको छ । आजको बैठकमा…
भरतपुरलाई धूमपानरहित बनाइने
चितवन, ६ फागुन : भरतपुर महानगरपालिकालाई धूमपानरहित शहर बनाइने भएको छ । आगामी डिसेम्बरमा विशेष समारोहबीच औपचारिक घोषणाका लागि महानगरपालिकाले तयारी थालेको छ । महानगर प्रमुख रेनु दाहालका अनुसार महानगरलाई…
रुबेला खोप अभियान शुभारम्भ
विराटनगर, ६ फागुन प्राणघातक रोग दादुरा रुबेला र पोलियो संसारबाट उन्मूलन गर्ने विश्व स्वास्थ्य सङ्गठनको अभियानमा प्रदेश सरकारमा सक्रिय सहभागिता जनाएको छ । दादुरा रुबेलाको कारण मानिसको ज्यान जान सक्ने…
एथ्लेटिक्स प्रतियोगितामा १६ नगरपालिकाको सहभागिता रहने
मध्यपुरथिमि, ६ फागुन : भक्तपुर नगरपालिकाले यही फागुन ८ गतेदेखि १२ गतेसम्म अन्तरनगर एथ्लेटिक्स प्रतियोगिता आयोजना गर्ने भएको छ । नगरपालिकाद्वारा आज आयोजित पत्रकार सम्मेलनमा भक्तपुर नपाका प्रमुख सुनिल प्रजापतिले…
हेटौँडा–काठमाडौँ सुरुङमार्ग पहिलो प्राथमिकता : मन्त्री फुयाँल
हेटौँडा, ६ फागुन : वाग्मती प्रदेशका नवनियुक्त भौतिक पूर्वाधार विकासमन्त्री रामेश्वर फुयाँलले प्रदेश राजधानी हेटौँडा र सङ्घीय राजधानी काठमाडौँलाई जोड्ने भीमफेदी–काठमाडौँ सुरुङमार्ग निर्माणलाई आफूले पहिलो प्राथमिकतामा राखेर काम गर्ने बताउनुभएको…
लोकप्रिय
यस्तो छ आजका लागि कृषिउपजको थोक मूल्य
साउन २२, २०८३
सुनचाँदीको मूल्यमा सामान्य वृद्धि
साउन २२, २०८३
केन्द्रीय बैंक ६० अर्बको एकमहिने निक्षेप सङ्कलन गर्दै
साउन २२, २०८३






