ओमानद्वारा नेपाल आठ विकेटले पराजित
काठमाडौं, २६ माघ : आइसिसी विश्वकप क्रिकेट लिग दुईमा ओमानले नेपाललाई आठ विकेटले पराजित गरेको छ । ओमानले नेपाललाई लगातार दोस्रो पटक हराएको हो । यसअघि ओमानले नेपाललाई पहिलो खेलमा…
पशुपतिबाट नमस्कार अभिवादनको पुनर्जागरण
काठमाडौं, २६ माघ : महाशिवरात्रिको अवसर पारेर पशुपति क्षेत्रमा आउने भक्तजनका लागि अभिवादनस्वरूप नमस्कार अभियान शुरु गरिएको छ । पूर्वीय दर्शनअनुसार नमस्कार नै नेपालीको अभिवादन भएकाले भ्रमण वर्षसमेत मनाइरहेको सन्दर्भमा…
नेप्से परिसूचक नेप्से परिसूचक दोहोरो अङ्कले ओरालो
काठमाडौं, २६ माघ : धितोपत्र बजारमा शेयर कारोवार मापक नेप्से परिसूचक नेप्से परिसूचक दोहोरो अङ्कले घटेको छ । पछिल्ला केही सातामा उकालो लाग्दै आएको बजार पुनः ओरालो लाग्ने क्रम शुरु…
विकास र समृद्धिका लागि दलहरू एकजुट हुनु आवश्यक : यादव
लहान, २६ माघ : समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादवले विकास र समृद्धिका लागि सबै दल एकजुट हुनुपर्ने बताउनुभएको छ । सप्तरी सदरमुकाम राजविराजमा आज आयोजित सर्वपक्षीय अन्तरक्रियामा अध्यक्ष यादवले संविधान…
शहीद स्मारक लिगमा मनाङ मस्र्याङ्दी विजयी
काठमाडौं, २६ माघ : शहीद स्मारक ‘ए’ डिभिजन लिगअन्तर्गत एघारौँ चरणको आफ्नो खेलमा मनाङ मस्र्याङ्दी क्लब विजयी भएको छ । न्यूरोड टिमलाई हराउँदै मनाङ मस्र्याङ्दी लिगको तेस्रो स्थानमा उक्लेको हो…
आध्यात्मिक ज्ञानबाट सुशासन कायम गर्न सहयोग : मुख्यमन्त्री गुरुङ
पोखरा, २६ माघ : गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले आत्यात्मिक चेतनाको विकाससँगै समाज तनाव र भ्रष्टाचारबाटमुक्त हुने बताउनुभएको छ । ब्रह्माकुमारी ईश्वरीय विश्वविद्यालय पोखराद्वारा पोखरा–११ फुलबारीस्थित शिवशक्तिमार्गमा निर्माण गरिने पोखरा…
कोरोना संक्रमणको जोखिममा रहेका नेपालीको उद्धार गर्न आयोगको आग्रह
काठमाडौं, २६ माघ : राष्ट्रिय मानव अधिकार आयोगले मित्रराष्ट्र चीनको हुवेई प्रान्तमा रहेका नेपालीको जीवन जोखिममा पर्नसक्ने भएकाले स्वदेश फर्काउन सरकारसँग आग्रह गरेको छ । आयोगमा आइतबार बसेको आकस्मिक बैठकले…
अन्तर सहकारी मैत्रीपूर्ण फुट्सल प्रतियोगिता सम्पन्न
माघ २६, काठमाडौं । उज्यालो बचत तथा ऋण सहकारी संस्था लिमिटेडले आफ्नो १३ औ स्थापना दिवसको अबसरमा आयोजना गरेको “अन्तर सहकारी मैत्रीपूर्ण फुट्सल प्रतियोगिता २०७६” सम्पन्न भएको छ । शनिवार…
ओमनलाई २५० रनको लक्ष्य
काठमाडौँ, २६ माघ : नेपालले आइसिसी विश्वकप क्रिकेट लिग–२ त्रिकोणात्मक सिरिजअन्तर्गत आज भएको तेस्रो खेलमा ओमानलाई जीतका लागि २५० रनको लक्ष्य दिएको छ । कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा टस हारेर…
समानताको सिद्धान्तविपरीत राज्य : पौडेल
चितवन, २६ माघ : नेपाली काँग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले समानताको सिद्धान्तविपरीत राज्य जान लागेको बताउनुभएको छ । पत्रकारसँग आज यहाँ कुराकानी गर्दै उहाँले सरकार नागरिक सबै बराबर हुन भन्ने…
लोकप्रिय
अमेरिका-इरान समझदारी कार्यान्वयन हुनुपर्छ : चीन
असार १०, २०८३
देशभर एक लाख ३७ हजार हेक्टर जमिन रोपाइँ
असार १०, २०८३
प्रतिनिधिसभाको बैठकको मिति सर्यो
असार १०, २०८३
तीन महिनामा एक लाख ८१ हजार नयाँ मतदाता थपिए
असार १०, २०८३






