बागलुङमा रु २६ करोड ४६ लाखको सुन्तला बिक्री

 माघ १९, २०८१

ढोरपाटन (बागलुङ), १९ माघ : यस वर्ष बागलुङमा रु २६ करोड ४६ लाख ५४ हजार सुन्तला उत्पादन भएको छ । उत्पादनमा केही गिरावट आए पनि किसानले मूल्य भने गत वर्षको…

गुणस्तरीय कृषि औजारको मापदण्ड बनाउन छलफल

 माघ १९, २०८१

काठमाडौँ, १९ माघ : गुणस्तरीय कृषि औजारको मापदण्ड बनाउन एशिया प्रशान्त क्षेत्रका देशको ११औँ वार्षिक बैठक यहाँ सुरु भएको छ । एशिया प्रशान्त कृषि औजार परीक्षण सञ्जाल (एन्टम)मा यस क्षेत्रका…

पेट्रोलियम पदार्थको मूल्य वृद्धि

 माघ १८, २०८१

काठमाडौँ, १८ माघ : नेपाल आयल निगमले पेट्रोल, डिजेल र मट्टितेल तथा हवाई इन्धनको मूल्य बढाएको छ । निगम सञ्चालक समितिको आजको बैठकले मध्यरातदेखि लागू हुने गरी पेट्रोलको बिक्री मूल्यमा…

रुखले च्यापिँदा बालकको मृत्यु

 माघ १८, २०८१

बागमती, १८ माघ : मकवानपुरमा रुख ढाल्ने क्रममा च्यापिएर एक बालकको ज्यान गएको छ । इन्द्रसरोवर गाउँपालिका–२ खानीखेतमा रुखले च्यापिँदा गम्भीर घाइते भएका १२ वर्षीय बालकको उपचारका क्रममा आज मृत्यु…

प्रविधिलाई अगाडि बढाउनुपर्छ : पूर्व राष्ट्रपति भण्डारी

 माघ १८, २०८१

धरान, १८ माघ : पूर्व राष्ट्रपति विद्यादेवी भण्डारीले प्रविधिलाई अगाडि बढाए देश अगाडि बढ्ने बताउनु भयो । पूर्वाञ्चल इन्जिनियरिङ क्याम्पस धरानमा छैटौँ संस्करण डेल्टा ५.० महोत्सवको उदघाटन गर्नु हुँदै उहाँले…

एकीकृत समाजवादी : स्थायी कमिटी बैठक आह्वान

 माघ १८, २०८१

काठमाडौँ, १८ माघ : नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी)ले यही माघ २८ गते स्थायी कमिटी बैठक आह्वान गरेको छ । बैठकमा समसामयिक राजनीतिक विषयवस्तु, संविधान संशोधनका विषयवस्तु, भ्रष्टाचार, जनजीविकासँग सम्बन्धित…

‘पार्टीलाई सशक्त बनाउन नेता, कार्यकर्ता रूपान्तरण हुनुपर्छ’

 माघ १८, २०८१

बनियानी (झापा), १८ माघ : नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) का उपमहासचिव हरिबोल गजुरेलले पार्टीलाई सशक्त बनाउन नेता तथा कार्यकता रूपान्तरण हुनुपर्नेमा जोड दिनुभएको छ । माओवादी केन्द्र जिल्ला समन्वय…

वर्ल्ड लिङ्कबाट एक अर्ब ३८ करोड ९० लाख रोयल्टी संकलन

 माघ १८, २०८१

काठमाडौँ, १८ माघ : सञ्चार तथा सूचना प्रविधि मन्त्रालयले वर्ल्ड लिङ्कबाट एक अर्ब ३८ करोड ९० लाख २२५ रुपियाँ रोयल्टी प्राप्त भएको जनाएको छ। शुक्रबार सञ्चार मन्त्रालयले पछिल्लो दुई सय…

‘आफू र आफ्नालाई जोगाउन मात्रै राजनीति नगरौँ’

 माघ १८, २०८१

काठमाडौँ, १८ माघ : राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसीले आफ्नो र आफ्नालाई जोगाउनका लागि मात्रै राजनीति नगर्न सुझाव दिनुभएको छ । आज सङ्घीय संसद्अन्तर्गत प्रतिनिधिसभाको बैठकमा बोल्दै उहाँले कुनै पनि…

प्रतिनिधिसभामा छवटा अध्यादेश पेश

 माघ १८, २०८१

काठमाडौँ, १८ माघ : प्रतिनिधिसभामा छ वटा अध्यादेश पेश भएका छन् । आजको बैठकमा प्रधानमन्त्री केपी शर्मा ओलीको तर्फबाट सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरूङले ‘सुशासन प्रवर्द्धन तथा सार्वजनिक सेवा…