सुनको मूल्य स्थिर, चाँदीको घट्यो

 माघ २०, २०८१

काठमाडौँ, २० माघ : स्थानीय बजारमा सुनको मूल्य आज स्थिर छ । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज छापावाल सुनको मूल्य प्रतितोला रु एक लाख ६२ हजार ८०० कायम भएको…

उखुबारीमा आगलागीबाट तीन लाख बढीको क्षति

 माघ २०, २०८१

कञ्चनपुर, २० माघ : शुक्लाफाँटा नगरपालिका–१२ का बमनुराम रानाको उखुबारीमा आगलागी हँुदा रु तीन लाख बढीको क्षति भएको छ । दश कट्ठा जग्गामा लगाइएको उखु जलेर नष्ट भएको छ ।…

हराउँदै ढिकीजाँतोको प्रचलन

 माघ २०, २०८१

भोजपुर, २० माघ : गाउँघरमा कुटानी पिसानीका लागि प्रयोगमा आउने ढिकीजाँतोको प्रचलन घट्दै गएको छ । ग्रामीण बस्तीमा धान, मकै कुटने, पिठो पिस्नेलगायत कामका लागि आधुनिक विद्युतीय मिल भित्रिएपछि ढिकीजाँतोको…

यातायात कार्यालय जुम्लाद्वारा छ महिनामा ६७ लाख राजस्व सङ्कलन

 माघ २०, २०८१

जुम्ला, २० माघ : जिल्लास्थित यातायात व्यवस्था कार्यालयले चालु आर्थिक वर्ष २०८१÷८२ को छ महिनामा रु ६७ लाखभन्दा बढी राजस्व सङ्कलन गरेको छ । नयाँ सवारी दर्ता, नवीकरण तथा सवारी…

अमेरिकाले लगायो चिनियाँ सामानमा १० प्रतिशत कर

 माघ २०, २०८१

अमेरिका, २० माघ : अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले शनिबार चीनबाट आयात हुने सामानमा १० प्रतिशत कर लगाउने कार्यकारी आदेशमा हस्ताक्षर गर्नुभएको छ । पछिल्लो अमेरिकी व्यापार संरक्षणवादी उपायको घरेलु र…

नवलपुरको अमलटारीबाट पोथी गैँडा स्थानान्तरण

 माघ २०, २०८१

नवलपुर (नवलपरासी), २० माघ : एकसिङ्गे गैँडाको आन्तरिक स्थानान्तरणको काम सुरु गरेको चितवन राष्ट्रिय निकुञ्जले एउटा पोथी गैँडा स्थानान्तरण गरेको छ । चितवन राष्ट्रिय निकुञ्जका सूचना अधिकारी अविनाश थापा मागरका…

आज विश्व सिमसार दिवस

 माघ २०, २०८१

काठमाडौँ, २० माघ : ‘हाम्रो साझा भविष्यका लागि सीमसार क्षेत्रको संरक्षण’ नाराका साथ आज विश्व सिमसार दिवस मनाइँदै छ । तीव्रगतिमा भइरहेको सिमसार क्षेत्रको ह्रास रोक्नका लागि जनचेतना बढाउने तथा…

नेपाललाई भारतीय अनुदान यथावत्

 माघ २०, २०८१

काठमाडौँ, २० माघ : भारत सरकारले मध्यम वर्गका जनताको जीवनस्तर सुधार गर्ने लक्ष्यसहित सन् २०२५/२६ का लागि शनिबार ५०.६५ खर्ब भारतीय रुपियाँ बराबरको सङ्घीय बजेट ल्याएको छ । गत वर्ष…

सांसदसँग रासस संवाद : विधायकले विधि बनाउने र विज्ञले शासन चलाउने हुनुपर्छ– सांसद नरबहादुर विष्ट

 माघ २०, २०८१

काठमाडौँ, २० माघ : राजनीतिक परिवर्तन पछाडि मुलुकले जनअपेक्षाअनुसार आर्थिक समृद्धिको लक्ष्य पक्रन सकेको देखिन्न । पुँजीगत खर्च न्यून, राजस्व सङ्कलनमा गिरावट, बढ्दो युवा पलायन र वैदेशिक ऋणभार बढ्दै गइरहेको…

गुल्मीमा ट्रयाक्टर दुर्घटनामा सहचालकको मृत्यु

 माघ २०, २०८१

गुल्मी, २० माघ : कालीगण्डकी गाउँपालिका–२ अर्बेनीबाट बिसौनातर्फ गइरहेको ट्रयाक्टर आज विहान अनियन्त्रित भई सडकबाट अन्दाजी ५०–६० मिटर तल खस्दा एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा लु३त ५११२…