राहतका अल्पकालीन र दीर्घकालीन प्याकेज ल्याउन निजी क्षेत्रको माग

 जेठ ०८, २०७७

पोखरा, जेठ ८ : पोखराका उद्योगी व्यवसायीहरूले कोरोना र लकडाउनले उद्योग/वाणिज्य क्षेत्रमा पारेको असरलाई ध्यानमा राख्दै राहतका कार्यक्रमसहित बजेट ल्याउन गण्डकी प्रदेश सरकारसँग आग्रह गरेका छन् । उनीहरूले अर्थतन्त्रलाई सही दिशामा…

नेपाली सैनिकको शव लिन अफ्रिका उड्यो श्री एयरलाइन्स

 जेठ ०८, २०७७

काठमाडौं, जेठ ८ : अफ्रिकी मुलुक लिबियामा २१ दिनअघि हृदयघातबाट मृत्यु भएका एक नेपाली सेनाको शव लिन श्री एयरलायन्सको सीआरजे– बमबार्डियर विमान बिहीबार बिहान ७ बजे अफ्रिकी मुलुक ट्युनिसिया उडेको…

अम्पुन चक्रवात प्रभाव : हल्कादेखि मध्यम वर्षाको सम्भावना

 जेठ ०८, २०७७

काठमाडौँ, जेठ ८ : अम्पुन चक्रवातको प्रभावले आज देशभर बदली रही काठमाडौँ उपत्यकासहित देशका अधिकांश भूभागमा हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ । बङ्गालको खाडीमा बनेको चक्रवात जमीनमा प्रवेश गरिसकेकाले…

राखेप सदस्य सचिवको छिनोफानो मन्त्रिपरिषद्ले गर्ने

 जेठ ०८, २०७७

काठमाडौं, जेठ ८ : राष्ट्रिय खेलकूद परिषद् (राखेप)को सदस्य सचिवको छिनोफानो अब मन्त्रिपरिषद्ले गर्ने व्यवस्था गरिएको छ । ‘राष्ट्रिय खेलकूद विकास विधेयक, २०७५’ लाई बुधबार राष्ट्रियसभाले पारित गरेपछि सदस्य सचिव…

उपचाररत कोरोना संक्रमित शिक्षकको निधन, मृतक संख्या तीन पुग्यो

 जेठ ०८, २०७७

बुटवल, जेठ ८ : अस्पतालमा उपचाररत गुल्मी मदाने गाउँपालिका–६ निवासी कोरोना भाइरस संक्रमित ४१ वर्षीय पुरुषको निधन भएको छ । रुपन्देहीको मणिग्रामस्थित क्रिमसन अस्पतालमा उपचाररत गुल्मीका ४१ वर्षीय पुरुषको बिहीबार बिहान…

हरेक मुलुक स्वतन्त्र छन्, कसैको सार्वभौमिकतामा धावा बोल्न पाइँदैन : मन्त्री अर्याल

 जेठ ०८, २०७७

तत्कालीन अखिल नेपाल महिला संघकी सदस्यसमेत रहेकी पद्मा अर्याल २०५६ सालमा भारतले अतिक्रमण गरेको नेपाली भूमि फिर्ताको माग गर्दै करिब ५ सय महिलाको समूहमा मिसिएर कालापानी क्षेत्रमा पुगिन् । अहिले…

झापामा २७ संक्रमित भारतबाट आएका थिए, सबै क्वारेन्टाइनमा

 जेठ ०८, २०७७

दमक, जेठ ८ : नेपाल र भारतको सिमानाबाट त्यहाँ रहेका नेपालीहरू धमाधम झापा भित्रन थालेपछि यहाँ कोरोनाको जोखिम बढेको छ । तीन साताअघि दुई जनामा कोरोना पोजेटिभ देखिएको झापामा तीन दिनयता…

१ लाख ३० हजारले गरे कोरोना बिमा

 जेठ ०८, २०७७

काठमाडौं, जेठ ८ : कोभिड-१९ लाई लक्षित गर्दै बिमा समितिले ल्याएको कोरोना बिमा पोलिसीमा आकर्षण देखिएको छ । बुधबारसम्म १ लाख ३० हजार बढीले कोरोना बिमा गरिसकेका छन् । निर्जीवन…

विदेशमा समस्यामा परेकालाई राजदूतावासमार्फत राहत

 जेठ ०८, २०७७

काठमाडौँ, जेठ ८ : सरकारले कोभिड–१९ का कारण विदेशमा समस्या परेका नेपाली श्रमिकलाई दूतावासमार्फत पैसा पठाएर खानेबस्ने व्यवस्था गर्दै आएको जनाएको छ । वैदेशिक रोजगार बोर्डको सचिवालयले वैदेशिक रोजगार कल्याणकारी कोषमा…

नेपाल बैङ्क लिमिटेडको ब्याजमा छुट

 जेठ ०८, २०७७

काठमाडौँ, जेठ ८ : नेपाल बैङ्क लिमिटेडले आफ्ना सेवाग्राहीले लिएको ऋणको ब्याजदरमा २ प्रतिशत छुट दिने भएको छ । बैङ्कले दिएको जानकारीअनुसार २०७६ साल चैत मसान्तसम्म लगानी गरिएका कर्जाहरूमा चैत मसान्तसम्म…