मौसमी फ्लुको सङ्क्रमणले ३० विद्यार्थी बिरामी
बाजुरा, १८ माघ : मौसमी फ्लुको सङ्क्रमणबाट हिमाली गाउँपालिकामा ३० विद्यार्थी एकैसाथ बिरामी परेका छन् । वडा नं ६ धुलाचौरमा रहेको एन्जल इङ्लिस बोर्डिङ स्कूलमा अध्ययन गर्ने विद्यार्थी बिरामी परेका…
समाजमा मानसिक सुस्वास्थ्यको अवस्था कमजोर हुँदै
जयपुर (भारत), १८ माघ : समाजमा नसोचेका घटना घटिरहेका छन् । नजिकका आफन्तबाट किशोरी सुरक्षित छैनन् । परिवारभित्रै हत्या–हिंसाका घटना भइरहेका छन् । आत्महत्याको दर बढ्दो छ । पारिवारिक बेमेलदेखि…
सेनाभित्र थवाङ, सहोदर ६ जना सैनिक सेवामा
काठमाडौं, १८ माघ : गौरवमय इतिहास र परम्परा बोकेकोे नेपाली सेनामा एकै परिवारका ६ जना दाजुभाइ भर्ती भएको पाइएको छ । एकै परिवारका चारभन्दा बढी सन्तानलाई सेनामा प्रवेश गर्न प्रेरित…
चीनमा कोरोना भाइरसबाट २५९ को मृत्यु, ११ हजार ७९१ प्रभावित
बेइजिङ, १८ माघ : विश्वव्यापी बन्दै गइरहेको कोरोना भाइरसबाट चीनमा मृत्यु हुनेहरुको सङ्ख्या शनिबारसम्ममा २५९ पुगेको छ । चिनियाँ स्वास्थ्य अधिकारीहरुका अनुसार कोरोना भाइरसबाट प्रभावित हुनेहरुको सङ्ख्या भने ११ हजार…
चीनका नेपाली विद्यार्थीको रेस्क्यु गर्न जहाज तयार : पर्यटनमन्त्री
काठमाडौं, १८ माघ : संस्कृति, पर्यटन तथा नागरिक उड्डययनमन्त्री योगेश भट्टराईले चीनमा रहेका नेपाली विद्यार्थीको रेस्क्यु गर्न जहाज तयारी अवस्थामा रहेको बताएका छन् । कोरोना भाइरस र यसबाट पर्यटन क्षेत्रमा…
चीनमा रहेका सबै नेपालीको स्वास्थ्य सुरक्षाको ग्यारेन्टी लिन्छौं : चीन
काठमाडौं, १८ माघ : चीनले वुहानमा रहेका नेपाली नागरिकको सुरक्षाको ग्यारेन्टी लिने बताएको छ । शुक्रबार नेपालस्थित चिनियाँ दूतावासले प्रेस विज्ञप्तिमार्फत वुहानसहित चीनमा रहेका सबै नेपालीको स्वास्थ्य सुरक्षाको ग्यारेन्टी लिने…
महिलाका नाममा उद्योग दर्ता बढ्दो
हेटौँडा, १८ माघ : मकवानपुरमा महिलाको नाममा दर्ता भएका उद्योग तथा व्यावसायिक संस्थाको सङ्ख्यामा वृद्धि भएको छ । राज्यले महिलालाई आर्थिक हिसाबले बलियो बनाउनका लागि उद्योग तथा व्यवसायमा राजश्व छुटको…
सिन्धुली, कैलाली र सुर्खेतमा तीनको मृत्यु
सिन्धुली, १८ माघ : मोटरसाइकल दुर्घटना हुँदा सिन्धुलीमा दुईको मृत्यु भएको छ । बिपी राजमार्गअन्तर्गत यहाँको कमलामाई नगरपालिका–७ माझइीटारमा प्रदेश नं २ को ०२–००१ प २५१० नम्बरको मोटरसाइकल दुर्घटना हुँदा…
कोरोना भाइरसको शंकास्पद बिरामीलाई छुट्टै उपचार कक्ष
चितवन, १८ माघ : छिमेकी राष्ट्र चीनमा कोरोना भाइरसको महामारी फैलिएपछि यहाँको भरतपुर अस्पतालले उच्च सतर्कता अपनाएको छ । अस्पतालले शङ्कास्पद बिरामीको उपचारका लागि छुट्टै कक्ष खडा गरी उपचार शुगरेको…
समुदायमा गुठी हस्तान्तरणपछि संरक्षणमा स्थानीयको चासो
रामपुर, १८ माघ : रामपुरको धार्मिक नगरी रामघाटको पुरानो लक्ष्मीनारायण गुठी समुदायमा हस्तान्तरण गरेपछि संरक्षणमा स्थानीयको चासो बढेको छ । पौराणिककालदेखि नै रेग्मी परिवारले मात्र सञ्चालन गर्दै आइरहेको गुठी समुदायमा…