भारतमा पहिलो पटक कोरोनाका सक्रिय सङ्क्रमितभन्दा निको हुने बढी

 जेठ २८, २०७७

काठमाडौँ, जेठ २८ : भारतमा पहिलो पटक कोरोनाभाइरसका सक्रिय सङ्क्रमितभन्दा बढी निको हुनेको सङ्ख्या बढेको छ । भारतमा बुधबारसम्म कोरोनाभाइरसबाट सङ्क्रमित हुनेको सङ्ख्या दुई लाख ७६ हजार छन् । लगातार…

फ्लोयडलाई अन्तिम श्रद्धाञ्जली दिँदै ह्युस्टनमा अन्त्येष्टि गरियो

 जेठ २८, २०७७

काठमाडौँ, जेठ २८ : प्रहरी नियन्त्रणमा मृत्यु भएका अफ्रिकी मूलका अमेरिकी नागरिक जर्ज फ्लोयडको अन्त्येष्टि गरिएको छ । अन्त्येष्टिमा करिब पाँच सय जनाको उपस्थिति रहेको थियो । फ्लोयडको गृहनगर अमेरिकाको…

झापामा बुधबार एकसाथ पाँच कोरोना सङ्क्रमित

 जेठ २८, २०७७

बिर्तामोड, जेठ २८ : झापामा बुधबार एकसाथ पाँच जना कोरोना सङ्क्रमित थपिएका छन् । उनीहरू सबै भारतका विभिन्न स्थानबाट नेपाल आई क्वारेन्टाइनमा बस्दैआएका हुन् । पाँच जनामध्ये चार पुरुष र…

सुनौलीमा मृत्यु भएका युवकको भारतमै कोरोना परीक्षण हुँदै

 जेठ २८, २०७७

भैरहवा, जेठ २८ : नेपाल आउने क्रममा सुनौलीमा ज्यान गुमाएका नेपाली युवकको कोरोना परीक्षण भारतमै हुने भएको छ । सीमा नाका पारिपट्टी सुनौलीमा मृत्यु भएकाले कोरोना परीक्षण भारतमै हुने भएको…

मनसुन भित्रिन अझै केही दिन लाग्ने

 जेठ २८, २०७७

काठमाडौँ, जेठ २८ : नेपाल मनसुन भित्रिन अझैं केही दिन लाग्ने भएको छ । आज अर्थात् जुन १० का दिन नेपालमा मनसुन भित्रिनुपर्नेमा पाँच दिन ढिलो गरी भित्रिने सम्भावना रहेको…

क्षतिपूर्ति दिने भएपछि शव उठाउने सहमति

 जेठ २८, २०७७

बुटवल, जेष्ठ २८ : रुपन्देहीको मैनहियामा सोमबार राति भएको सामूहिक हत्याका शव बल्ल उठाइने भएको छ । तिलोत्तमा नगरपालिका, फर्म सञ्चालक र स्थानीय पीडित परिवारबीच बुधबार भएको वार्तामा दाहसंस्कार तथा किरियाजस्ता…

थप २७९ मा कोरोना संक्रमण पुष्टि, कुल संक्रमित संख्या ४३६४ पुग्याे

 जेठ २८, २०७७

काठमाडौँ, जेठ २८ : नेपालमा कोरोना भाइरसबाट थप २७९ सङ्क्रमित भएका छन् ।  पछिल्लाे नतिजा अनुसार २५७ जना पुरुष र २२ जना महिला सङ्क्रमित भएका हुन् । योसँगै सङ्क्रमितको कुल…

कर्णालीमा थप ३७ जनामा कोरोना सङ्क्रमण, कुल ७०८ संक्रमित

 जेठ २८, २०७७

सुर्खेत, जेठ २८ : कर्णाली प्रदेशमा थप ३७ जना कोरोना सङ्क्रमित थपिएका छन् । सामाजिक विकास मन्त्रालय अन्तर्गत जनस्वास्थ्य सेवा महाशाखाले बुधबार ३७ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको जनाएको छ ।…

विनियोजन विधेयक, २०७७ बहुमतले पारित

 जेठ २८, २०७७

काठमाडौँ, जेठ २८ : प्रतिनिधिसभाले विनियोजन विधेयक, २०७७ लाई पारित गरेको छ । प्रतिनिधिसभाको आजको बैठकमा सभामुख अग्निप्रसाद सापकोटाले उक्त विधेयक निर्णयार्थ प्रस्तुत गर्नुभएकामा सदनले बहुमतले पारित गरेको हो ।…

अछाममा क्वारेन्टाइनमै बच्चा जन्मियो, स्वास्थ्य अवस्था सामान्य

 जेठ २८, २०७७

अछाम, जेठ २८ : भारतबाट आएर क्वारेन्टाइनमै रहेकी एक महिलाले सोही स्थानमा एक छोरालाई जन्म दिएकी छन् । मंगलसेन नगरपालिका–१ कुन्तीकी २७ वर्षीया रुबिना थापाले क्वारेन्टाइनस्थलमै बालकलाई जन्म दिनुभयो । सोही…