यसकारण हुन सकेन अपेक्षित सार्वजनिक खर्च

 माघ २५, २०८१

काठमाडौँ, २५ माघ : सरकारले सार्वजनिक खर्च अपेक्षाकृत रूपमा बढ्न नसक्नुका १० वटा कारण पहिचान गरेको छ । अर्थ मन्त्रालयले बिहिबार सार्वजनिक गरेको चालु आर्थिक वर्षको बजेटको अर्धवार्षिक मूल्याङ्कन प्रतिवेदनमा…

सुन्तला खेतीमा रमाएका पूर्व शिक्षक

 माघ २५, २०८१

म्याग्दी, २५ माघ : म्याग्दीको सदरमुकाम बेनी बजारसँगै रहेको पर्वतको जलजला गाउँपालिका–१ बाँसखर्कको बजारमारेका जगतबहादुर खत्रीलाई चार दशकअघि सुन्तला खेती शुरू गर्दा परिवारका सदस्य र छिमेकीले भोकै बस्नुपर्ला भनेर डर…

अमेरिकी डलर भाउ आज पुनः बढ्यो

 माघ २५, २०८१

काठमाडौँ, २५ माघ : नेपाल राष्ट्र बैङ्कले शुक्रबारका लागि विदेशी मुद्राको विनिमय दर निर्धारण गरेको छ । राष्ट्र बैङ्कका अनुसार अघिल्लो दिनको तुलनामा अमेरिकी डलरको मूल्यमा पुनः वृद्धि भएको छ…

राष्ट्रसङ्घीय मानवअधिकार परिषदबाट इजरायल अलग

 माघ २४, २०८१

जेरुसेलम, २४ माघ : इजरायलका विदेश मन्त्री गिडोन सारले बिहीबार संयुक्त राष्ट्र मानव अधिकार परिषद् (यूएनएचआरसी)लाई इजरायलले अब यसमा भाग नलिने जानकारी दिनुभएको छ । इजरायलको यो कदम अमेरिकी राष्ट्रपति…

भेडी गोठ आगलागीमा ६० भेडा मरे

 माघ २४, २०८१

कालीकोट, २४ माघ : कालीकोट जिल्लाको तिलागुफा नगरपालिका वडा नं १० का एक किसानको भेडा गोठमा आगलागीमा ६० भेडा जलेर मरेका छन् । मगलबार राती अबेर वडा नं १० को…

ताप्लेजुङका दुई हाइड्रोपावरको विद्युत एक महिना भित्र राष्ट्रिय प्रसारण लाइनमा

 माघ २४, २०८१

ताप्लेजुङ, २४ माघ : ताप्लेजुङका दुई हाइड्रोपावरबाट उत्पादित ३४ मेगावटको विद्युत करिब एक महिना भित्र केन्द्रीय प्रसारण लाइनमा जोडिने भएको छ । काबेली हाइड्रोपावर कम्पनी लिमिटेडद्वारा उत्पादित २१.९३ मेगावाट क्षमताको…

गैँडाको आक्रमणबाट एकको मृत्यु

 माघ २४, २०८१

नवलपुर, २४ माघ : गैँडाको आक्रमणबाट नवलपुरमा थप एक जनाको मृत्यु भएको छ । नवलपुरको देवचुली नगरपालिकाको दिव्यमध्यवर्ती सामुदायिक वनमा हिजो बुधबारदेखि हराइरहनुभएकी महिला आज मृत फेला पर्नुभएको प्रहरीले जनाएको…

आयव्ययको अनुमान घटाइयो, सुरु विनियोजनको ९१ प्रतिशत खर्च हुने अनुमान

 माघ २४, २०८१

काठमाडौँ, २४ माघ : सरकारले चालू आर्थिक वर्ष २०८१/८२ को बजेटको अर्धवार्षिक समीक्षामार्फत आय व्ययको अनुमान घटाएको छ । उपप्रधानमन्त्री तथा अर्थमन्त्री विष्णुप्रसाद पौडेलले आज संसदमा बजेट समीक्षा प्रस्तुत गर्नुहुँदै…

स्थानीय उत्पादनलाई प्रोत्साहन गर्नुपर्नेमा मुख्यमन्त्री पाण्डेको जोड

 माघ २४, २०८१

सुलीकोट, २४ माघ : गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले स्थानीय उत्पादनलाई प्रोत्साहन गर्नुपर्नेमा जोड दिनुभएको छ। पालुङटार नगरपालिका–५ माँझटार ठाँटीपोखरीमा सुरु भएको लिगलिग पालुङटार महोत्सव २०८१ को बिहीबार उद्घाटन गर्नुहुँदै…

बेलायती अधिराजकुमार र अधिराजकुमारी पोखरामा

 माघ २४, २०८१

गण्डकी, २४ माघ : बेलायती अधिराजकुमार एडिनब्राका ड्यूक एड्वर्ड र अधिराजकुमारी डचेस सोफी आज पोखरा आउनुुभएको छ । नेपाली सेनाको विमानमार्फत आउनुुभएका उहाँहरूलाई पोखरा अन्तरराष्ट्रिय विमानस्थलमा पोखरा महानगरपालिकाका प्रमुख धनराज…