हिउँदमा पनि मनाङ घुम्न आए ४६ देशका पर्यटक

 माघ २५, २०८१

मनाङ, २५ माघ : हिमपात नभएपछि यस वर्ष हिउँदमा पनि हिमाली जिल्ला मनाङ घुम्न विदेशी पर्यटक आएका छन् । गत जनवरीमा चिसोको प्रवाह नगरी ४६ देशका छ सय १८ पर्यटकले…

विद्यार्थीलाई प्राविधिक शिक्षा छात्रवृत्ति

 माघ २५, २०८१

तनहुँ, २५ माघ : जिल्लाको भानु नगरपालिका कार्यालयले २६ जना विद्यार्थीलाई प्राविधिक शिक्षा छात्रवृत्ति प्रदान गरेको छ । नगरपालिका मातहत रहेका तेह्र वटा वडाबाट दुई जनाका दरले जनही एक लाख…

विपिन रिहाइको पहल भइराखेको छ : परराष्ट्रमन्त्री डा. राणा

 माघ २५, २०८१

अत्तरिया , २५ माघ : परराष्ट्रमन्त्री डा. आरजु राणा देउवाले हमास समूहको नियन्त्रमा रहेका नेपाली विद्यार्थी विपिन जोशीको रिहाइका लागि सक्दो प्रयास भइरहेको बताउनुभएको छ। नेपाली कांग्रेस कैलालीको दोस्रो जिल्ला…

पार्टी सङ्गठन बलियो बनाउन सबै कार्यकर्ता सकारात्मक सोचसहित अघि बढ्नुपर्छः मन्त्री राणा

 माघ २५, २०८१

सुदूरपश्चिम, २५ माघ : परराष्ट्रमन्त्री एवं नेपाली कांग्रेसका केन्द्रीय सदस्य डा आरजु राणा देउवाले पार्टी सङ्गठन बलियो बनाउन सबै कार्यकर्ता सकारात्मक सोचसहित अघि बढ्नुपर्ने बताउनुभएको छ । आज धनगढीमा आयोजित…

कृषि ऐन ल्याउने सरकारको तयारी

 माघ २५, २०८१

चितवन, २५ माघ : कृषि तथा पशुपन्छी विकासमन्त्री रामनाथ अधिकारीले सबै किसानलाई समेट्ने गरी कृषि ऐन ल्याउने तयारी सरकारले गरेको बताउनुभएको छ । प्रथम राष्ट्रिय डेरी एक्स्पो २०८१ को आज…

टर्कीएमा विषाक्त मदिरा सेवनले ३३ जनाको मृत्युु

 माघ २५, २०८१

अङ्कारा, २५ माघ (रासस/सिन्ह्वा) : टर्कीएको राजधानी अङ्कारामा विषाक्त मदिरा सेवनबाट कूल ३३ जनाको मृत्यु भएको छ भने अन्य २० जना अस्पतालमा उपचाररत रहेको बताएका छन् । टर्कीएमा अवैध उत्पादित…

समस्यालाई पहिचान गरेर समाधानका लागि एक्सनमा जान्छौँ : प्रधानमन्त्री ओली

 माघ २५, २०८१

काठमाडौँ, २५ माघ : प्रधानमन्त्री केपी शर्मा ओलीले सेवा प्रवाह, सुशासन, समग्र प्रगति, विद्यमान चुनौती र सङ्घीय सरकारले गर्नुपर्ने सहजीकरणका विषयमा सातै प्रदेशका मुख्यमन्त्रीसँग भर्चुअल बैठक गर्नुभएको छ। सिंहदरबारस्थित प्रधानमन्त्री…

भारतीय अण्डा भित्रिएपछि नेपाली बजार प्रभावित

 माघ २५, २०८१

चितवन, २५ माघ : भारतीय सीमा क्षेत्रबाट अबैध रूपमा सेतो अण्डा भित्रिएपछि चितवनको अण्डा बजार प्रभावित भएको छ । यही कारण लामो समयपछि लागत मूल्य पाउन सफल कुखुरापालक किसान निराश…

ट्रम्प प्रशासनले युएसएडका अधिकांश पद कटौती गर्ने योजना बनाएको अधिकारीको भनाइ

 माघ २५, २०८१

वासिङ्टन, २५ माघ : ट्रम्प प्रशासनले बिहीबार संयुक्त राज्य अन्तर्राष्ट्रिय विकास नियोग (युएसएआइडी, युएसएड) को विघटन गर्ने क्रममा हजारौँ कर्मचारीमध्ये तीन सयभन्दा कम कर्मचारी मात्र राख्ने गरी विश्वभरका अमेरिकी सहायता…

करिब ४० प्रतिशत किशोरीले ‘एचपिभी’ खोप लगाए

 माघ २५, २०८१

काठमाडौँ, २५ माघ : सरकारले सञ्चालन गरेको पाठेघर मुखको क्यान्सरविरुद्धको एचपिभी खोप अभियानमा करिब ४० प्रतिशत किशोरीले खोप लगाएका छन् । स्वास्थ्य सेवा विभागका बालस्वास्थ्य तथा खोप शाखा प्रमुख डा…