कोरोना उपचारमा पीपीई अनिवार्य
काठमाडौँ, वैशाख ४ : व्यक्तिगत सुरक्षा कवज (पीपीई)बिना कोरोना भाइरस (कोभिड–१९) उपचार गर्न सम्भव छैन । कोरोना सङ्क्रमितलाई उपचार गर्दा पीपीईको सही सदुपयोग गरे मात्र अन्य स्वास्थ्यकर्मीलाई कोरोना भाइरस सर्दैन ।…
वारपार हुन नदिन सीमामा कडाइ
काठमाडौँ, वैशाख ४ : नयाँ वर्षको पहिलो दिन भारतको क्वारेन्टाइनमा रहेका चार जना नेपाली महाकाली नदी तरेर नेपाल छिरे । उनीहरूलाई स्थानीय प्रहरीले पक्राउ गरी महाकाली नगरपालिकाले बनाएको क्वारेन्टाइनमा राख्यो…
विद्यार्थीको मूल्याङ्कन विधिमा परिवर्तन जरुरी
कोहलपुर (बाँके), वैशाख ४ : कोरोना भाइरस (कोभिड–१९)का कारण बन्दाबन्दी (लकडाउन) लम्बिँदै गएमा विद्यालय तहमा विद्यार्थीको मूल्याङ्कन विधिमा परिवर्तन जरुरी देखिएको छ । कोरोना भाइरसको सङ्क्रमण हुन सक्ने भन्दै प्रवेशिका…
लकडाउनमा पनि आयात निरन्तर
नेपालगञ्ज, वैशाख ४ : बन्दाबन्दी सुरु भएयता नेपालगञ्ज नाका भएर २० दिनको अवधिमा भारतबाट ६४ करोड ६५ लाख ९५ हजार ९७८ रुपियाँको खाद्यान्न, तरकारी, औषधि र फलफूल आयात भएको छ…
लकडाउनमा पनि रेलमार्ग निर्माणको काम चल्दै
सर्लाही, वैशाख ३ : लकडाउनको समयमा पनि सर्लाहीमा पूर्व–पश्चिम विद्युतीय रेलमार्ग निर्माणको काम चलिरहेको छ । राष्ट्रिय गौरवको योजनाको रुपमा रहेको रेलको लिग तथा पुल निर्माणका लागि काम भइरहेको हो…
सरकारी खाता अद्यावधिक गर्न पुनः निर्देशन
काठमाडौँ, वैशाख ४ : नेपाल राष्ट्र बैङ्कले सरकारी खाताहरू अद्यावधिक गर्ने निर्देशनलाई नटेर्ने विभिन्न निकायलाई पुनः निर्देशन दिएको छ । राष्ट्र बैङ्कले सङ्घीय सरकार, प्रदेश सरकार र स्थानीय तहका विभिन्न…
कोभिड कोषमा प्राधिकरणको एक करोड सहयोग
काठमाडौँ, वैशाख ३ : नेपाल नागरिक उड्डयन प्राधिकरणले कोभिड–१९ संक्रमण रोकथाम नियन्त्रक तथा उपचार कोषमा रु एक करोड सहयोग गरेको छ । प्राधिकरणका महानिर्देशक राजन पोखरेलले आज कोभिड–१९ संक्रमण, रोकथाम…
सञ्चारकर्मीलाई न्यूनतम सेवासुविधाबाट वञ्चित गरिएकोप्रति ध्यानाकर्षण
काठमाडौँ, वैशाख ३ : नेपाल पत्रकार महासङ्घले कोभिड–१९ को जोखिम मोलेर जनतालाई सुसूचित गर्न क्रियाशील सञ्चारकर्मीलाई सञ्चार प्रतिष्ठानहरूले समयमा पारिश्रमिक उपलब्ध नगराउने, जागिरबाट हटाउने र न्यूनतम सेवासुविधाबाट समेत वञ्चित गरिएकोप्रति…
घरमा आमा बितिन्, महाकालीपारि क्वारेन्टाइनमै किरिया
दार्चुला, वैशाख ४ : मङ्गलबार साँझ घरमा आमा बितेपछि शैल्यशिखर नगरपालिका–१ जोगउडाका ३५ वर्षीय वासुदेव भट्ट महाकालीपारि बालुवाकोटको क्वारेन्टाइनमा किरिया बस्नुभएको छ । बैसठ्ठी वर्षीया आमा गौमतीको घरमा निधन हुँदा…
कोरोना भाइरसको संक्रमण फैलिन नदिन परीक्षण बढाउने उच्चस्तरीय समितिको निर्णय
काठमाडौँ, वैशाख ३ : कोरोना रोकथाम तथा नियन्त्रण उच्चस्तरीय समन्वय समितिले कोरोना भाइरसको संक्रमण रोकथाम र नियन्त्रणका लागि संख्यात्मक रूपमा परीक्षण बढाउने निर्णय गरेको छ । समितिको आज सिंहदरबारमा बसेको…
लोकप्रिय
बुधबारका लागि यस्तो छ विदेशी मुद्राको विनिमय दर
साउन २९, २०८२
भित्ताबाट हराउँदैछन् अष्टिम्की चित्रकला
साउन ३२, २०८२
पुरानो आरनमा नयाँ चमक : शिवलाल लोहारको फलाम यात्रा
साउन ३२, २०८२
हालसम्म छ हजार ७०० जनाको बचत फिर्ता : सहकारीमन्त्री
साउन ३२, २०८२
धार्मिक पर्यटनको गन्तव्य बन्दै बडिमालिका
साउन ३०, २०८२