भारतीय क्वारेन्टाइनमा आमाको किरिया बसेका भट्टलाई घर पुर्याउन गृह मन्त्रालयको निर्देशन
काठमाडौँ, वैशाख ४ : गृह मन्त्रालयले भारतको क्वारेन्टाइनमा रहेका शैलशिखर नगरपालिका–१, दार्चुलाका वासुदेव भट्टलाई आमाको मृत्युसंस्कारका लागि नेपाल ल्याउने वातावरण मिलाउन जिल्ला प्रशासन कार्यालय दार्चुलालाई निर्देशन दिएको छ । आमाको मृत्यु…
दक्षिण कोरियाको सत्तारुढ दललाई संसदमा बहुमत
सोल, वैशाख ४ : दक्षिण कोरियाको बामपन्थी झुकाव राख्ने सत्तारुढ पार्टीले बुधबार सम्पन्न संसदीय निर्वाचनमा जित हासिल गरेको छ । कोरोनाभाइरस महामारीकै बीचमा सम्पन्न चुनावमा राष्ट्रपति मून जाए–इनको पक्षमा जनलहर…
रुपन्देहीको सैनामैनामा १५ वर्षकी किशोरी बलात्कृत
बुटवल, वैशाख ४ : रुपन्देहीको सैनामैनामा १५ वर्षकी किशोरी बलात्कृत भएकी छन् । बलात्कारमा संलग्नताको आरोपमा सैनामैना नगरपालिका १ बाट ३७ वर्षीय मानबहादुर छहारी मगर पक्राउ परेका छन् । इलाका…
भारतका ६ सहर कोरोना संक्रमणको ‘रेड जोन’ घोषित
काठमाडौं, वैशाख ४ : राजधानी दिल्ली र आर्थिक राजधानी मुम्बईसहित भारतको प्रमुख छ शहर कोरोनाभाइरस संक्रमणको ‘रेड जोन’मा परेको छ । भारत सरकारले मंगलबार जारी गरेको निर्देशिकामा संक्रमणको तहको आधारमा…
दैनिक ज्यालादारी श्रमिकको खाद्यान्नमा ध्यान देऊ : काँग्रेस
काठमाडौं, वैशाख ४ : दैनिक ज्यालादारी, असङ्गठित क्षेत्रका श्रमिक तथा रोजगार गुमेपछि आफ्नो घर पुग्न लामो पैदल यात्रारत् नागरिकका लागि बसोबास तथा खानपिनको उचित व्यवस्थापनमा सरकार गम्भीर हुन माग गरेको…
तिलोत्तमामा खाद्य बैंक स्थापना
रुपन्देही, वैशाख ४ : लकडाउनका कारण खाद्यान्न संकट भोगेका परिवारलाई राहत दिन रुपन्देहीको तिलोत्तमा नगरपालिकामा ‘खाद्य बैंक’ स्थापना गरिएको छ । उद्योगी, व्यवसायी, नगरवासी र सहयोगी जोकसैले स्वेच्छिकरूपमा खाद्य सामग्री…
यात्रु ओसार्दै गाउँपालिकाको एम्बुलेन्स
बाजुरा, वैशाख ४ : देशभर लकडाउनको समयमा पनि बाजुराको स्वामिकार्तिक खापर गाउँपालिकाको एम्बुलेन्सले यात्रु ओसार्ने काम गरेको पाइएको छ । गाउँपालिकाको स्वामित्वमा रहेको सुदूरपश्चिम प्रदेश ००१ झ ३९१ नंको एम्बुलेन्समा…
लकडाउनका बीच जलविद्युत् आयोजना निर्माण शुरु
काठमाडौं, वैशाख ४ : कोरोना भाइरसको त्रास र रोकथामका लागि गरिएको लकडाउनका कारण रोकिएको म्याग्दीका जलविद्युत् आयोजनाहरु करिब तीन सातापछि निर्माण शुरु भएका छन् । स्थानीय प्रशासन, सुरक्षा निकाय, जनप्रतिनिधि,…
विश्वभर २० लाख ८४ भन्दा बढी संक्रमित, मृतकको संख्या १ लाख ३४ हजार नाघ्यो
जेनेभा, वैशाख ४ : विश्वभरी महामारीको रूपमा फैलिएको कोरोनाभाइरसबाट बिहीबार दिउँसोसम्म मृत्यु हुनेको संख्या एक लाख ३४ हजार नाघेको छ । विश्व स्वास्थ्य संगठन र जोन्स हप्किन्स विश्वविद्यालयले सार्वजनिक गरेको…
संक्रमितसँगै आएका तीन जना ढाँटेर घरमै बसे
कैलाली, वैशाख ४ : वीरगञ्जबाट कैलाली आएकी एक बद्धामा कोरोना भाइरस (कोभिड–१९) को संक्रमण देखिएपछि उनको सम्पर्कमा आएकाहरुको खोजी भइरहेको छ । जिल्ला प्रशासन कार्यालय पर्साले लकडाउनका कारण अलपत्र परेका…
लोकप्रिय
बुधबारका लागि यस्तो छ विदेशी मुद्राको विनिमय दर
साउन २९, २०८२
भित्ताबाट हराउँदैछन् अष्टिम्की चित्रकला
साउन ३२, २०८२
पुरानो आरनमा नयाँ चमक : शिवलाल लोहारको फलाम यात्रा
साउन ३२, २०८२
हालसम्म छ हजार ७०० जनाको बचत फिर्ता : सहकारीमन्त्री
साउन ३२, २०८२
धार्मिक पर्यटनको गन्तव्य बन्दै बडिमालिका
साउन ३०, २०८२