‘एमालेलाई बलियो राजनीतिक शक्ति बनाउनुपर्छ’

 माघ २७, २०८१

पाटन (ललितपुर), २७ माघ : नेपाल कम्युनिस्ट पार्टी (एमाले) का महासचिव शङ्कर पोखरेलले देशमा स्थायित्व र स्थिरताका लागि एमालेलाई बलियो राजनीतिक शक्ति बनाउनुपर्ने बताउनुभएको छ । एमाले ललितपुर जिल्ला कमिटीको…

अम्रिसोबाट आम्दानी लिँदै म्याग्दीका किसान

 माघ २७, २०८१

गलेश्वर (म्याग्दी), २७ माघ : यहाँको मङ्गला गाउँपालिका– ५ अर्मनकी तेजकुमारी बुढाथोकीले बारी र पाखोमा लगाएको अम्रिसो खेतीबाट गत वर्ष रु तीन लाख आम्दानी गर्नुभयो । यस वर्ष रु चार…

लागुऔषध दुर्व्यसनीमा नफस्न परराष्ट्रमन्त्री राणाको आग्रह

 माघ २७, २०८१

अत्तरिया (कैलाली), २७ माघ : परराष्ट्रमन्त्री डा आरजु राणा देउवाले लागुऔषध दुर्व्यसनीमा नफस्न सबैलाई आग्रह गर्नुभएको छ । नेपाल विद्यार्थी सङ्घ धनगढी उपमहानगर समितिले आइतबार धनगढीमा आयोजना गरेको लागुऔषध दुर्व्यसनीविरुद्धको…

ठेक्का सम्झौता भएको लामो समयसम्म पनि सडक कालोपत्र भएन

 माघ २७, २०८१

कञ्चनपुर, २७ माघ : शुक्लाफाँटा नगरपालिका–८ बेलडाँडीका रामबहादुर साउद छ वर्षदेखि गाउँसम्म जोड्ने कालोपत्र सडक निर्माणको प्रतिक्षामा रहनुभएको छ । सुदूरपश्चिम प्रदेशको गौरवको योजनाअन्तर्गत सडक कालोपत्र गर्ने भनिए पनि अहिलेसम्म…

‘हात्ती र बाँदर आतङ्क नियन्त्रण गरौँ’

 माघ २७, २०८१

काठमाडौँ, २७ माघ : सांसदहरूले पूर्वी नेपालमा जङ्गली हात्ती र पहाडी क्षेत्रमा बाँदर आतङ्क नियन्त्रण गरेर जनतालाई राहत दिन सरकारको ध्यानाकर्षण गराउनुभएको छ । राष्ट्रियसभाको आजको बैठकको शून्य समयमा सांसद…

तरुण कप भलिबल प्रतियोगिता आगामी फागुनमा

 माघ २७, २०८१

गलेश्वर (म्याग्दी), २७ माघ : जिल्लाको दरबाङ र नारच्याङमा नेपाली कांग्रेसको भातृ संस्था नेपाल तरुण दलको आयोजनामा तरुण कप भलिबल प्रतियोगिता– २०८१ हुने भएको छ । म्याग्दी क्षेत्र ‘ख’ अन्तर…

अध्यादेश पारित गर्न सङ्ख्या गन्ने बेला आइसकेको छैनः प्रधानमन्त्री

 माघ २७, २०८१

काठमाडौँ, २७ माघ : प्रधानमन्त्री केपी शर्मा ओलीले अध्यादेश संसद्बाट पारित हुने वा नहुने विषयमा अहिले टिप्पणी गर्ने बेला भइनसकेको बताउनुभएको छ । अध्यादेश पास गर्नका लागि सत्तापक्षको सङ्ख्या पुग्ने…

प्रजातन्त्र दिवसलाई जनताको दिवसका रुपमा मनाऔं : प्रधानमन्त्री ओली

 माघ २७, २०८१

काठमाडाैं, २७ माघ : प्रधानमन्त्री केपी शर्मा ओलीले प्रजातन्त्र दिवसलाई जनताको दिवसका रुपमा मनाउने गरी तयारी गर्न निर्देशन दिनुभएको छ । आइतबार सिंहदरबारमा बसेको राष्ट्रिय प्रजातन्त्र दिवस, २०८१ मूल समारोह…

ट्रम्पले राजकुमार ह्यारीलाई निर्वासन नगर्ने

 माघ २७, २०८१

वासिङ्टन, २७ माघ : अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले राजकुमार ह्यारीको आप्रवासन स्थितिमाथि प्रश्न गर्दै चलिरहेको मुद्दाका बाबजुद उहाँलाई संयुक्त राज्य अमेरिकाबाट निर्वासन नगर्ने बताउनुभएको छ । शुक्रबार न्युयोर्क पोस्टसँगको अन्तर्वार्तामा…

मनाङको डढेलो १० दिनसम्म पनि नियन्त्रण हुन सकेन

 माघ २७, २०८१

मनाङ, २७ माघ : जिल्लाको चामे गाउँपालिका–१ तिमाङ जङ्गलमा लागेको डढेलो १० दिनसम्म पनि नियन्त्रण हुन सकेको छैन । यही माघ १८ गते बेलुकीदेखि लागेको डढेलो जटिल भूगोलका नियन्त्रण गर्न…