बुटवलमा लकडाउन, अत्यावश्यकबाहेक सबै सेवा ठप्प
बुटवल, साउन २८ : कोराना सङ्क्रमणले समुदायस्तरमा समेत उच्च जोखिम बढाएपछि बुटवलमा बिहीबारदेखि लकडाउन हुने भएको छ । बुटवलस्थित कोरोना अस्पतालमा उपचाररत दुई जनाको मृत्यु भएकै दिन बुटवल उपमहानगरपालिकाले एक…
कोरोना संक्रमित संख्या २४ हजार ४३२ पुग्याे, बुधबार ४८४ थपिए
काठमाडौँ, साउन २८ : कोरोना भाइरसका कारणले ४८४ सङ्क्रमित भएका छन् । योसँगै नेपाल कोरोना भाइरसका कारणले सङ्क्रमित हुनेको सङ्ख्या २४ हजार ४३२ पुगेको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयको नियमित…
काठमाडौं उपत्यकामा १३८ जनामा सङ्क्रमणको पुष्टि
काठमाडौं, साउन २८ : काठमाडौं उपत्यकामा पछिल्लो चौबीस घण्टामा १३८ जना सङ्क्रमित थपिएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो चौबीस घण्टामा गरिएको परीक्षणको नतिजा बमोजिम काठमाडौं उपत्यकामा १३८…
पोखरामा शुरुभयाे होम क्वारेन्टाइन, कतै बिरोध कतै समर्थन
पोखरा, साउन २८ : आइतबार कोरोना संक्रमण पुष्टि भएका पोखरा एउटा वडा कार्यालयमा कार्यरत एक कर्मचारीलाई उनको परिवारले घरमै राखेर उपचार गर्न पाउनु पर्ने निवेदन गरे । प्रदेश कोरोना उपचार केन्द्र…
यूएईबाट अढाई महिनामा १३ हजार भन्दा बढी नेपाली स्वदेश फर्किए
काठमाडौं, साउन २८ : संयुक्त अरब इमिरेट्ससस ( यूएई) बाट करिब अढाई महिनाको अवधिमा स्वदेश फर्कनैपर्ने अवस्थामा रहेका १३ हजार ७८५ जना नेपाली स्वदेश फर्किएका छन् । अबुधाबीस्थित नेपाली राजदूतावासले…
वीरगञ्जको कुम्हालटोलमा मृत फेला परेका व्यक्तिमा कोरोना पुष्टि
वीरगञ्ज, साउन २८ : वीरगञ्जको कुम्हाल टोलमा मंगलबार मृत फेला परेका व्यक्तिमा कोरोना संक्रमण रहेको पुष्टि भएको छ । मंगलबार वीरगञ्जको कुम्हालटोलमा मृत अवस्थामा फेला परेका बारा जिल्ला विश्रामपुर गाउँपालिका वडा…
बाध्यताले कोही विदेश जान नपर्ने गरि काम गरिरहेका छौँ : प्रधानमन्त्री
काठमाडौं, साउन २८ : प्रधानमन्त्री केपी शर्मा ओलीले आगामी दिनमा रोजगारीको लागि कोही नेपाली बाध्यताले विदेश जान नपर्ने गरि काम गरिरहेको बताउनुभएको छ । आज राष्ट्रिय युवा परिषद्ले आयोजना गरेको अन्तराष्ट्रिय…
अन्तर्राष्ट्रिय युवा दिवस : युवानीति कार्यन्वयनमा चुनौती
काठमाडौँ, साउन २८ : नेपाललगायत विश्वमा आज अगस्ट १२ तारिखमा अन्तर्राष्ट्रिय युवा दिवस मनाइने गरिन्छ । नेपालमा पनि ‘विश्व अभियानका लागि युवा सहभागिता : रोजगारी प्रवद्र्धन र वातावरण संरक्षणमा युवा संलग्नता’…
नेपाल भारतबीच सचिवस्तरीय बैठकको तयारी
काठमाडौँ, साउन २८ : नेपाल र भारतबीच उत्पन्न सीमा विवादका कारण लामो समयदेखि कायम कूटनीतिक शून्यता तोड्दै अर्को साता दुई देशबीच कूटनीतिक वार्ताको तयारी भएको छ । इण्डियन एक्सप्रेसले आफ्नो अनलाइन…
एकै दिन छ हजार दुई सयले घट्यो सुनको मूल्य
काठमाडौँ, साउन २८ : नेपाली बजारमा आज पहेँलो धातुको मूल्यमा भारी गिरावट आएको छ । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज सुनको मूल्य प्रतितोला छ हजार २०० ले घटेको छ…
लोकप्रिय
आम्दानीको स्रोत बन्यो रातो च्याउ
भदौ २७, २०८३
प्रतिनिधिसभाको असोज १५ गतेसम्मको कार्यतालिका तय
भदौ २६, २०८३
नेप्से परिसूचक २७ दशमलव ९४ अङ्कले बढ्यो
भदौ २६, २०८३






