कोरोनाका कारण पाँच हिमाली जिल्लाको शैक्षिक सत्र धरापमा

 भदौ १५, २०७७

बेनी, भदौ १५ : कोभिड–१९ को कारणले गर्दा शैक्षिक सत्र के हुने भन्ने चर्चा चलिरहेको अवस्थामा हिमाली जिल्लाहरूको शैक्षिक सत्र भने अन्यौलमा परेको छ । गएको फागुन १ गतेबाट सुरु…

भर्चुअल तेक्वान्दोमा मुलपानी च्याम्पियन

 भदौ १५, २०७७

काठमाडौँ, भदौ १५ : मुलपानी तेक्वान्दो डोजाङ ‘प्रथम काठमाडौं भर्चुअल राष्ट्रिय खुला तेक्वान्दो (पुम्से) प्रतियोगिता’को च्याम्पियन बनेको छ । तीन स्वर्ण, तीन रजत तथा पाँच कास्य पदकसहित मुलपानी च्याम्पियन बनेको…

Covid-19 vaccine diplomacy in India’s outreach plan

 भदौ १५, २०७७

New Delhi, August 31 : The Union government is working on at least five distinct ways, ranging from free vaccines to guaranteed supply, in which it can help its immediate…

Sushant Singh Rajput’s health deteriorated after returning from Europe, he would often cry : Samuel Miranda

 भदौ १५, २०७७

New Delhi, August 30 : Sushant Singh Rajput’s house manager Samuel Miranda has reportedly revealed that the actor was worried about the management of his finances, and his health was…

ब्राजिलमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या १ लाख २० हजारभन्दा बढी

 भदौ १५, २०७७

ब्रासिलिया, भदौ १५ : कोरोना भाइरससँग लडिरहेको ब्राजिलमा गएको २४ घन्टाभित्र १६ हजार जनाभन्दा बढीको संख्यामा सङ्क्रमितहरु भेटिएका छन् । प्राप्त समाचारअनुसार यहाँ पछिल्लो २४ घण्टामा मात्र १६ हजार १५८…

कारागारमा ८७९ कैदीको परीक्षण गर्दा १६६ संक्रमित

 भदौ १५, २०७७

काठमाडौँ, भदौ १५ : विश्वव्यापी महामारीको रूपमा रहेको कोभिड–१९ को सङ्क्रमण नेपालको कारागारमा समेत देखिन थालेको छ । कारागारभित्र बस्ने कैदीबन्दीमा पछिल्लो समयमा सङ्क्रमण फैलिन थालेको पाइएको कारागार व्यवस्थापन विभागले…

भारतमा एकैदिन ७८ हजार ७६१ संक्रमित, संक्रमण बढ्दो गतिमा

 भदौ १५, २०७७

काठमाडौं, भदौ १५ : भारतमा एकैदिन हालसम्मकै सबैभन्दा बढी सङ्क्रमितको पुष्टि भएको छ । विश्वको तेस्रो सबैभन्दा बढी सङ्क्रमित भएको भारतमा आइतबार ७८ हजार ७६१ जनामा सङ्क्रमणको पुष्टि भएको छ ।…

कोरोना तातोपानी र आत्मबलले निको हुने रोग होइन, खेलबाड नगरौँ : भाइरोलोजिष्ट खड्का

 भदौ १५, २०७७

बलेवा, भदौ १५ : नेपालकै छैटौँ कोरोना सङ्क्रमित बागलुङ नगरपालिका–३ की ६५ वर्षीया मनकुमारी पौडेलले कोरोनामुक्त भएर अस्पतालबाट बाहिरिने क्रममा भन्नुभएको थियो, “मैले आत्मबल र तातोपानी खाएरै कोरोना जितेँ ।” धौलागिरि…

देशकै उत्कृष्ट बन्यो झापाको त्रिफला पुस्तकालय

 भदौ १५, २०७७

झापा, भदौ १५ : अन्न त्यागेर फलाहारी भएका खाली खुट्टा हिँड्ने एक सन्तले स्थापना गरेको झापाको त्रिफला राष्ट्रिय पुस्तकालय देशकै उत्कृष्ट भएको छ । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले १३…

कालिकोटको नाग्ममा पहिरोमा परी १० को मृत्यु, दुई अझै बेपत्ता

 भदौ १५, २०७७

खलङ्गा, भदौ १५ : कालिकोटको तिलागुफा नगरपालिका–१ नाग्मका चार घर भत्किँदा एकै परिवारका चारसहित १० जनाको मृत्यु भएको छ । दुई जना अझै बेपत्ता छन्  । घटनास्थलबाट उद्धार गरिएका दुई जनालाई…