कोभिड–१९ मा आधारित ‘ढोका’ फिल्म सार्वजनिक
काठमाडौँ, भदौ २१ : विश्वमै महामारीको रुपमा फैलिएको कोभिड–१९ का कारण मानिसमा परेको मनोसामाजिक समस्यालाई समेटिएको ‘ढोका’ नामक फिल्म सार्वजनिक भएको छ । निर्देशक दिवश धितालको लेखन तथा निर्देशन रहेको…
चीनले विकास गर्यो पुनः प्रयोग योग्य अन्तरिक्ष यान
बेइजिङ, भदौ २१ : चीनले विकास गरेको पुनः प्रयोग गर्न सकिने अन्तरिक्ष यान दुई दिनसम्म अन्तरिक्ष कक्षमा रहेर आइतबार सफलतापूर्वक पृथ्वीमा अवतरण गरेको छ । अन्तरिक्ष यात्रालाई सस्तो बनाउने सन्दर्भमा…
रुसी खोपको प्रारम्भिक विवरण सार्वजनिक, सानो संख्यामा खोप परीक्षण
मस्को, भदौ २१ : नयाँ कोरोनाभाइरसको खोप निर्माण गरिसकेको दाबी गरेको रसियाले खोपसम्बन्धी विवरण शुक्रबार प्रकाशन गरेको छ । रुसी वैज्ञानिकहरुले “स्पुटनिक भी” नामको नयाँ खोपको प्रारम्भिक चरणका परीक्षणको विवरण…
इन्द्रजात्रा : क्षमापूजाको प्रसाद शीतलनिवासमा, धार्मिक विधि पूरा
काठमाडौँ, भदौ २१ : प्रत्येक वर्ष भाद्र शुक्ल चतुर्दशीका दिनदेखि आश्विन कृष्ण चौथीका दिनसम्म मनाइने इन्द्रजात्राको फूलप्रसाद राष्ट्रपति विद्यादेवी भण्डारीसमक्ष लगिएको छ । इन्द्रध्वजपातन अर्थात् इन्द्रजात्राको लिङ्गो ढालेपछि राष्ट्राध्यक्षले श्रीकुमारीको…
समयमा रसायनिक मल खरिद नगर्ने दुई सप्लायर्सलाई कारवाही
काठमाडौँ, भदौ २१ : समयमा रसायनिक मल खरिद नगर्ने दुई सप्लायर्सलाई कृषि सामग्री कम्पनीले कारवाही गरेको छ । कम्पनीले ललितपुरमा रहेको शैलुङ इन्टरप्राइजेज प्रालि र काठमाडौँको होनिको मल्टिपल प्रालिको ठेक्का…
नगर प्रमुखलाई आक्रमणको धम्की दिने पक्राउ
ललितपुर, भदौ २१ : ललितपुरको पुल्चोकमा रथ तान्ने क्रममा प्रहरीमाथि आक्रमण गरी महानगरपालिका प्रमुखलाई आक्रमणको धम्की दिने एक जनालाई आज प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा ललितपुर महानगरपालिका–१३ कुसुन्ती…
शान्ति वार्ताका लागि तालिबान टोली दोहामा
इस्लामाबाद, भदौ २१ : अफगानिस्तानको मुख्य विद्रोही समूह तालिबानको एक उच्चस्तरीय प्रतिनिधिमण्डल अफगान सरकारसँग वार्ताका लागि कतारको दोहा पुगको छ । नाम बताउन नचाहने एक तालिबान नेताका अनुसार तालिबान र…
Sushant Singh Rajput case: NCB to question Rhea Chakraborty again on Monday
New Delhi, September 6 : The Narcotics Control Bureau (NCB), which is looking into the allegations of drug use by late Bollywood actor Sushant Singh Rajput and his actor-girlfriend Rhea…
सिजी ग्रुपको चाउचाउ उद्योगका ४२ जनामा कोरोना संक्रमण
बर्दिया, भदौ २१ : बर्दियामा आज एकै दिन ४३ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । पछिल्लो २४ घण्टामा भेरी अस्पताल नेपालगञ्जको प्रयोगशालामा गरिएको कोरोना परीक्षणका क्रममा बर्दियाका ४३ जनामा संक्रमण…
वीर अस्पताललाई अब कोभिड अस्पतालका रुपमा सञ्चालन गर्ने सरकारको निर्णय
काठमाडौँ, भदौ २१ : सरकारले वीर अस्पताललाई कोरोना भाइरस ९कोभिड–१९० अस्पतालका रुपमा सञ्चालन गर्ने निर्णय गरेको छ । स्वास्थ्य आपत्कालीन कमाण्ड सिस्टमको आज बसेको बैठकले सो अस्पताललाई कोभिड–१९ अस्पतालका रुपमा…
लोकप्रिय
कृषि विश्व विद्यालयमा विद्यार्थीको आकर्षण बढ्दै
असोज ०३, २०८३
ध्यानका लागि आकर्षक गन्तव्य बन्दै शिवपुरीको ध्रुवस्थली
असोज ०३, २०८३
दुई महिनादेखि तलबविहीन सुदूरपश्चिमका कर्मचारी
असोज ०३, २०८३
कर्णाली करिडोर : छारेभिरको पहिरो पन्छाउन सकस
असोज ०६, २०८३






