बहराइनको राजपरिवार नेपाल घुम्न लालायित
काठमाडौँ, भदौ २२ : बहराइनको राजपरिवार नेपाल घुम्न लालायित छ । बहराइनमा नेपालको पर्यटकीय क्षेत्र, कला र संस्कृतिको प्रचारप्रसार भएपछि राजपरिवार नै नेपाल घुम्न उत्साहित भएको जनाइएको छ । नेपालका राजदूत…
बाँकेमा कोरोना संक्रमणबाट एकको मृत्यु
कोहलपुर, भदौ २२ : बाँकेको नेपालगञ्जमा कोरोना भाइरस संक्रमणबाट एक जनाको मृत्यु भएको छ । नेपालगञ्ज उपमहानगरपालिका–९ का ५९ वर्षीय युवराजविक्रम घलेको कोरोनाबाट मृत्यु भएको जनाइएको छ । उपमहानगरपालिकामा स्टोरकिपरमा…
अलैँची किसानलाई सकस : बजार मूल्यभन्दा भन्सार मूल्य दोब्बर
इलाम, भदौ २२ : स्वाभाविकरूपमा हामीलाई लाग्छ, वस्तुको मूल्यअनुसार त्यसको भन्सार मूल्यमापन हुनुपर्छ । वस्तुको मूल्य कम हुँदा भन्सार मापन कम र मूल्य बढी हुँदा भन्सारको मूल्य मापन बढी हुनुपर्ने…
बैतडीमा निषेधाज्ञा भदौ ३१ सम्म, डोटीमा एक हप्ता लम्बियो
बैतडी, भदौ २२ : बैतडीमा भदौ ८ गतेदेखि जारी निषेधाज्ञा केही खुकुलो पारेर भदौ ३१ गतेसम्म लम्बिएको छ । आइतबार जिल्ला प्रशासन कार्यालय बैतडीमा बसेको जिल्ला कोभिड सङ्कट व्यवस्थापन केन्द्र…
गौहत्या अभियोगमा एक पक्राउ, नौ फरार
त्रिशूली, भदौ २२ : नुवाकोटको तादी गाउँपालिका–३ मा गाई काटेको अभियोगमा प्रहरीले एक जनालाई पक्राउ गरेको छ । घटनामा संलग्न रहेको अभियोग लागेका नौ जना फरार भएका छन् । जिल्ला…
नेपाली हाइब्रिड मकैले क्षेत्र विस्तार गर्दै
भरतपुर, भदौ २२ : नेपालमा विकास गरिएको हाइब्रिड (वर्ण सङ्कर) मकैले क्षेत्र विस्तार गर्न थालेको छ । पछिल्लो पटक विकास भएको हाइब्रिड रामपुर–१० ले व्यावसायिक उत्पादन शुरु गरेपछि क्षेत्र विस्तार हुन…
इन्डियन प्रिमियर लिगको खेल तालिका सार्वजनिक
काठमाडौं, भदौ २१ : इन्डियन प्रिमियर लिगको आगामी संस्करणको उद्घाटन खेलमा मुम्बई इन्डिन्सले चेन्नई सुपर किंग्सको सामना गर्ने गरी प्रिमियर लिगको खेल तालिका सार्वजनिक भएको छ । प्रिमियर लिग सुरु हुन…
यूइएफए कपमा इंग्ल्याण्डको आइसल्याण्डमाथि जित
काठमाडौं, भदौ २१ : इंग्ल्याण्डले आइसल्याण्डमाथि १–० को जित हात पारेको छ । यूइएफए नेशन्स लिगमा इंग्ल्याण्डका रहिम स्टर्लिङ्गले दोस्रो हाफको इन्ज्युरी टाइमको पहिलो मिनेटमा गोल गर्दा रोमाञ्चक स्पर्धामा इंग्ल्याण्डले १–०…
थप सहजीकरण गर्दै निषेधाज्ञालाई निरन्तरता दिन सुझाव
काठमाडौँ, भदौ २२ : उपत्यकाका प्रमुख जिल्ला अधिकारीहरूले नागरिकको दैनिकीलाई थप सहजीकरण गर्दै हालको निषेधाज्ञा निरन्तर हुनुपर्ने बताएका छन् । आसन्न चाडपर्वलाई समेत दृष्टिगत गरेर निषेधाज्ञा निरन्तरता हुनुपर्ने उनीहरूको सुझाव छ…
कोरोना भाइरस नियन्त्रण र उपचारको अग्रपङ्क्तिमा राष्ट्रसेवक
काठमाडौँ,भदौ २२ : स्थानीय तह, प्रदेश र सङ्घमा राष्ट्रसेवक निजामती कर्मचारी कोरोना भाइरसको रोकथाम, नियन्त्रण र उपचारमा अग्रपङ्क्तिमा रहेर जनसेवामा समर्पित छन् । प्रत्येक लोककल्याणकारी राज्यले आफ्नो दैनिक कार्यसञ्चालन गर्न र जनतालाई…
लोकप्रिय
कृषि विश्व विद्यालयमा विद्यार्थीको आकर्षण बढ्दै
असोज ०३, २०८३
ध्यानका लागि आकर्षक गन्तव्य बन्दै शिवपुरीको ध्रुवस्थली
असोज ०३, २०८३
दुई महिनादेखि तलबविहीन सुदूरपश्चिमका कर्मचारी
असोज ०३, २०८३
कर्णाली करिडोर : छारेभिरको पहिरो पन्छाउन सकस
असोज ०६, २०८३






