यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमयदर

 फागुन ०५, २०८१

काठमाडौँ, ५ फागुन : नेपाल राष्ट्र बैङ्कले आजका लागि विदेशी मुद्राको विनिमय दर निर्धारण गरेको छ । राष्ट्र बैङ्कका अनुसार अमेरिकी डलरको मूल्य स्थिर छ । यूरो, युके पाउन्ड स्टर्लिङ,…

खाना पकाउने ग्यासबाट सल्किएको आगोले हलेसीका तीन घरमा क्षति

 फागुन ०५, २०८१

खोटाङ, ५ फागुन : यहाँको त्रिधार्मिकस्थल हलेसी बजारमा आइतबार साँझ भएको आगलागी करिब चार घण्टापछि निभाइएको छ । हलेसी तुवाचुङ नगरपालिका–७ महादेवस्थानस्थित हलेसी बजारका पदम राईको भान्छा कोठाको ग्यास सिलिन्डरबाट…

इजरायलमा साइबर सुरक्षा अभियान सुरु

 फागुन ०४, २०८१

जेरुसेलम, ४ फागुन (रासस/सिन्ह्वा) : इजरायलले आइतबार आफ्नो वार्षिक साइबर सुरक्षा सप्ताह सुरु गरेको छ । यसको मुख्य उद्देश्य इजरायल राष्ट्रिय साइबर निर्देशनालय (आइएनसीडी) द्वारा आयोजित राष्ट्रव्यापी गतिविधिहरूको श्रृङ्खलामार्फत साइबर…

ल्याटिन अमेरिकी एआई मोडेल सन् २०२५ को मध्यमा सार्वजनिक हुने

 फागुन ०४, २०८१

स्यान्टियागो, ४ फागुन (रासस/क्युएनए) : चिलीको आर्टिफिसियल इन्टेलिजेन्स राष्ट्रिय केन्द्रले यस क्षेत्रको सांस्कृतिक विशिष्टतालाई ध्यानमा राख्दै सन् २०२५ को मध्यमा ‘लैटमजीपीटी’ भनिने ल्याटिन अमेरिकी आर्टिफिशियल इन्टेलिजेन्स (एआई) मोडेलको सुरुवात गर्ने…

ढुङ्गा लागेर विद्यार्थीको मृत्यु

 फागुन ०४, २०८१

तम्घास (गुल्मी), ४ फागुन : बाटो खन्ने क्रममा स्काभेटरले पल्टाएको ढुङ्गा लागेर एक विद्यार्थीको मृत्यु भएको छ । गुल्मीको इस्मा गाउँपालिका–२ हस्तिचौर तारागाउँ निवासी ज्ञानबहादुर कुमालकी छोरी ८ वर्षीया विष्णु…

सांसद शाहीलाई कारबाही गर्नुपर्ने माग

 फागुन ०४, २०८१

काठमाडौँ, ४ फागुन : राष्ट्रियसभाका सांसदहरुले प्रतिनिधिसभाका सांसद ज्ञानेन्द्र शाहीले राष्ट्रियसभा र सभाका सदस्यको अपमान हुने गरी अभिव्यक्ति दिएको भन्दै कारबाहीको माग गरेका छन् । राष्ट्रियसभाको आजको बैठकको विशेष समयमा…

सदनमा सांसदको प्रश्न, प्रधानमन्त्रीको जवाफ (पूर्णपाठ)

 फागुन ०४, २०८१

काठमाडौँ, ४ फागुन : प्रधानमन्त्री केपी शर्मा ओलीले राष्ट्रिय गौरव र राष्ट्रिय प्राथमिकताका ठुला आयोजना समयमा सम्पन्न गर्न सरकार गम्भीर रहेको बताउनुभएको छ। प्रतिनिधिसभाको आइतबारको बैठकमा सांसदहरूको प्रश्नको जवाफ दिँदै…

छुवाछूतका समस्या सम्बोधन गर्न विशेष प्रहरी ‘डेस्क’ गठन गरिने

 फागुन ०४, २०८१

काठमाडौँ, ४ फागु : गृहमन्त्री लेखकले जातीय विभेद र छुवाछूतका समस्या सम्बोधन गर्न विशेष प्रहरी ‘डेस्क’ गठन गर्ने बताउनुभएको छ । संयुक्त राजनीतिक दलित सङ्घर्ष समितिको जातीय विभेदलगायत विषय सम्बोधन…

दुई दिनपछि उठाइयो माना टेलरको शव

 फागुन ०४, २०८१

बैतडी, ४ फागुन : गाउँमा मलामी जाने मानिस नपाउँदा आँगनमा शव कुरेर बस्नुभएका प्रकाश टेलर दमाईले आमाको शव ट्याक्टरमा राखेर छिमेकी पाटन नगरपालिकाको तिपडा मसानघाट पुर्‍याएर दाहसंस्कार गर्नुभएको छ ।…

जातीय विभेदका घटनालाई सरकारले गम्भीर रूपमा लिनुपर्ने

 फागुन ०४, २०८१

काठमाडौँ, ४ फागुन : राष्ट्रियसभाका सांसद मदनकुमारी गरिमा (शाह) ले जातीय भेदभाव तथा छुवाछूतका घटनालाई सरकारले गम्भीर रूपमा लिनुपर्नेमा जोड दिनुभएको छ । राष्ट्रियसभाको आजको बैठकको शून्य समयमा उहाँले बैतडीको…